संघ \संस्था

फोनिजको २६औं स्थापना दिवस सम्पन्न

बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ । सो अवसरमा फोनिज झापा जिल्ला शाखाले ‘मिडियामा आदिवासी जनजातिका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सम्पन्न गर्यो।कार्यक्रममा मिडियाले आदिवासी जनजातिहरूको सवालमा प्राथमिकता दिइरहेको अवस्था र आवश्यकताका विषयमा केन्द्रित छलफल भएको थियो। फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षता र फोनिज संघीय Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भः दौडमा अर्जुन प्रथम

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह– २०२५ मंगलबारदेखि शुरु भएको छ । बाहुण्डाँगी जेसीजले सप्ताहको उद्घाटन रन बाहुण्डाँगीबाट गरेको छ । मंगलबार सम्पन्न १२ किलोमिटर दौड प्रतियोगितामा अर्जुन बस्नेतले प्रथम स्थान हासिल गरेका छन् । उनले नगद १५ हजार प्राप्त गर्नेछन् । दौड प्रतियोगिताको दोश्रो स्थानमा रिदन विश्वकर्मा र तेस्रो स्थान विप्लव श्रेष्ठले हासिल गरेका थिए Read More…

संघ \संस्था

चुलाचुलीमा सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण

इलाम । “समयमै कार्ययोजना नविकरण गरौं, सामुदायिक वनलाई गतिशील बनाऔं” भन्ने मूल नारासहित सामुदायिक वन दिवस २०८२ को अवसरमा इलामको चुलाचुली गाउँपालिका–१ स्थित कमल सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। कमल सामुदायिक वनको आयोजनामा र सब–डिभिजन चुलाचुलीको समन्वयमा भएको कार्यक्रममा वनका उपभोक्ताहरुको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमअन्तर्गत सामुदायिक वन क्षेत्रभित्र पर्ने किचकन्या खण्ड परिसरमा Read More…

संघ \संस्था

यातायात कार्यालय झापामा सेवाग्राहीलाई सास्ती, कार्यालय सधैं पैसा असुल्न मै व्यस्त

झापा । झापाको विर्तामोड स्थित यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने नागरिक सधैं सास्ती खेप्न बाध्य छन्। अव्यवस्थित लाइन, बिचौलियाको खेलोफड्को, कर्मचारीको ढिलासुस्ती त सामान्यजस्तै भइसकेको यस कार्यालयमा अहिले स्वास्थ्य परीक्षणमा समेत दोब्बर शुल्क असुलिने गरेको गुनासो सेवाग्राहीमा बढ्दै गएको छ। सवारी चालक अनुमतिपत्र लाइसेन्स लिन यातायात व्यवस्था कार्यालय झापा आउने सेवाग्राही बिहान सबेरै लाइन Read More…

अर्थ

श्रमिकले बन्द गरे झापाका चारवटा चिया बगान

झापा । झापाका चिया श्रमिकहरूले जिल्लाका चारवटा चिया बगान बन्द गरेका छन् । ३० दिने अल्टिमेटमभित्र आफ्ना माग पूरा नभएपछि उनीहरुले चिया बगान बन्द गरेका हुन् । श्रमिकहरूले भद्रपुरको गौरीशङ्कर, रिद्धिगणेश, सूर्य र मेचीनगरको नाज टी इस्टेटमा हडताल गरेका हुन् । गौरीशङ्कर, रिद्धिगणेश र सूर्य टी इस्टेटमा साउन १८ देखि र नाज टी इस्टेटमा हिजोदेखि Read More…

स्वास्थ्य

अस्पताल र चिकित्सकको बद्नाम गराउन खोजेको भन्दै बिर्तामोड चिल्ड्रेन हस्पिटलले जनायो आपत्ति (भिडिओ सहित)

बिर्तामोड । बिर्तामोड चिल्ड्रेन हस्पिटलले अर्जुनधारा – ५ का रामबहादुर गिरी नामको फेसबुकबाट प्रशारण भएको भिडियोप्रति आपत्ति जनाएको छ । आज अस्पतालमा पत्रकार सम्मेलन गरेर हस्पिटल प्रशासनले गिरीले अस्पताल र चिकित्सकको बद्नाम गराउन खोजेको भन्दै आपत्ति जनाएको हो । तीन दिनअघि अस्पतालबाट डिस्चार्ज भएकी एकजना शिशुका हजुरबुवा रहेका गिरीले फेसबुकमा भ्रम फैलाएको अस्पतालले जनाएको छ Read More…

संघ \संस्था

मेचीनगर–४ वडा कार्यालयले धमाधम वडाबासीको घर बीमा गर्दै

मेचीनगर । मेचीनगर नगरपालिका–४ वडा कार्यालयले आफ्नो क्षेत्रभित्रका एक हजार तीन सय घरधुरीलाई लक्षित गर्दै घर बीमा कार्यक्रम सुरु गरेको छ। बिशेषगरी हात्ती प्रभावित क्षेत्र भित्र पर्ने यस वडामा हात्तीबाट क्षति पुर्याएको, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक तथा वन्यजन्तुजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न घर बीमा योजना लागू गरिएको हो। वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार, बीमा Read More…

अर्थ

चिया विज्ञसँग विद्यार्थी अभियान सुरु, ‘जमघट चिया’लाई घरघरमा पुर्‍याउने लक्ष्य (भिडिओ सहित)

मेचीनगर । झापाको बाहुण्डाँगीस्थित चिया संसार प्रालि ले उत्पादन गर्दै आएको ‘जमघट चिया’लाई घरघरमा पुर्‍याउने उद्देश्यसहित थालिएको प्रवर्द्धनात्मक अभियान प्रभावकारी बन्दै गएको छ। कम्पनीले सुरु गरेको टिकटक भिडियो प्रतियोगिता पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। कलाकर्मी, सामाजिक अभियन्ता, सेलिब्रेटीदेखि आम उपभोक्तासम्म जमघट चियाको टिकटक बनाउँदै प्रचारमा जुटिरहेका छन्। चिया बगानमै पुगेर भिडियो बनाउनेको Read More…

समाचार

वर्षाले जमिन भासिँदा मेचीनगरमा घर भत्कियो, २० लाख बराबरको क्षति

मेचीनगर । झापाको मेचीनगरमा अविरल वर्षापछि जमिन भासिँदा एक परिवारको घर भत्किएको छ। मेचीनगर नगरपालिका–६, पिङकीठ्याकमा बसोबास गर्दै आएका ज्ञानबहादुर गिरीको भान्साघर र पर्खाल पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। शनिबार दिउँसो करिब १ः४५ बजे जमिन भासिन्दा गिरीको जस्ताको छाना भएको एकतले भान्सा घर र पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनामा करिब २० Read More…

कला

द भोइस अफ किड्समा झापा गौरादहका रिदम चम्कदै, अब उपाधिका लागि सबैको साथ आवश्यक

गौरादह । हिमालय टेलीभिजन मार्फत प्रशारीत बाल गायकहरु बिचको गायन प्रतिस्पर्धा” द भोइस अफ किड्स नेपाल सिजन ४” मा अब्बल उत्रदै गरेका झापा गौरादहका रिदम खड्का फाइनल चरणमा पुगेकाछ्न् । टिम सत्यराज आचार्यबाट फाइनलमा पुग्न सफल झापा गौरादहका शान माउन्ट एभरेष्ट माध्यमिक बिद्यालय गौरादह १ मा कक्षा ६ मा अध्ययनरत रिदम खड्काले शनिबारको शो मा Read More…