बाहुण्डाँगी । हरियो चियाको पात भित्र लुकेको त्यो दृश्य केवल सौन्दर्यको कथा होइन। त्यो दृश्य दुःखको हो, पसिनाको हो र एउटै प्रश्नको अन्वेषण हो।“जीवनलाई कसरी समृद्धि बनाउने?” बाहुनडाँगीको चिया बगैंचामा उभिँदा आज पनि म ती हातहरू सम्झन्छु, जसले माटोभित्र सपना रोपेका थिए। त्यो सपना प्लानिङले होइन, आँटले हुर्किएको थियो। हामीसँग बजार थिएन, ब्रान्ड थिएन, नीति Read More…
Year: 2025
चारआलीमा प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते प्रतियोगिता हुने (भिडिओ सहित)
झापा । झापाको चारआलीमा प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ। हालसम्मकै सर्वाधिक पुरस्कार राशियुक्त भनिएको प्रतियोगिता साउन २४ हुने आयोजकले जनाएको छ। शुक्रबार साँझ चारआलीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रतियोगिताबारे जानकारी दिएको हो। एकेडेमीका अध्यक्ष फुर्वा लामाका अनुसार प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नेछन्। प्रतियोगिताको मुख्य Read More…
रानीफूलको विद्रोह र कुरुप चित्रकारको सृजना : ‘जब फूलले आकार लिन्छ…’
काठमाडौं । कालिकास्थानस्थित सर्वनाम नाटकघरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ…’ प्रदर्शन भईरहेको छ । सर्वनाम २१ औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको हो । नाटकमा गायत्री जोशी, सुमिक्षा न्यौपाने, इस्मिता भुषाल, अन्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाइँ, मनोज बोहरा, पवन थापालगायत कालाकारहरुको Read More…
बिर्तामोडबाट भारतीय नक्कली डाक्टर पक्राउ
झापा। झापाको बिर्तामोडमा एकजना भारतीय नक्कली डाक्टर पक्राउ परेका छन् । पायल्सलगायतका रोगहरु निको पार्ने भन्दै बिर्तामोड आएका भारत पानीट्यांकी बस्ने प्रोभात चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफू डाक्टर भएको भन्दै उपचार गर्ने गरेका थिए । आफूलाई डाक्टर भन्ने उनीसँग कुनै आधिकारिक कागजात नरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिएका Read More…
झापामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, ‘झापा महिला गोल्डकप’ हुने (भिडिओ सहित)
झापा । झापा जिल्लामा महिला फुटबलको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट महिला फुटबल प्रतियोगिता ‘झापा महिला गोल्डकप’ आयोजना हुने भएको छ। शिवसताक्षी नगरपालिका–११ स्थित नवनिर्मित दुधे रंगशालामा प्रतियोगिता कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने तयारी तीव्र रूपमा भइरहेको आयोजक समिति अध्यक्ष सन्तोष थोप्रा बताउँछन्। महिला फुटबलको प्रवर्द्धन, स्थानीय प्रतिभाको उत्पादन र राष्ट्रिय स्तरको प्रतिस्पर्धालाई Read More…
हाम्रो नेपाल साकोसले मनायो १३ औं वार्षिकोत्सव
बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिकोत्सव बुधबार सम्मान तथा शपथ ग्रहण सहित सम्पन्न गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा दीर्घ सेवा सम्मान, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शाखा प्रमुख, उत्कृष्ट बचत संकलन कर्ता, उत्कृष्ट शाखा तथा सेयर सदस्यका छोरा छोरी मध्ये २०८१ को एस ईईमा उत्कृष्ट Read More…
खिर खाएर साउन १५ मनाइँदै
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही-च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने Read More…
बाहुण्डाँगीबाट सुरु भएको सहस्तित्वको सन्देश हात्तीको पीडाबाट मानवताको परिकल्पना तर्फ
कहिल्यै नबिर्सिने त्यो रात… अर्जुनकुमार कार्की जब वनहरू मासिँदै गए खेतबारी हरू रूपान्तरित हुँदै गए झापाको बाहुनडाँगीमा अँध्यारो रातमा हात्ती पस्न थाल्यो। उनीहरूको खाने आधारहरू सबै मानिसले नै नष्ट गर्दै गएपछि ऊ अन्तत मानिससँगै मिलेर हुन्छ कि जुदेर बाँच्न चाहन्छ र आफ्नो पेटको लागि जस्तोसुकै सङ्घर्ष गर्न तयार हुन्छ। जङ्गलमा खान नपाएपछि उ मानव बस्तीतिर Read More…
‘कृष्णथुक्की’ मा रथयात्रा सहित भब्य रुपमा कृष्ण जन्माष्टमी मनाउँने तयारी
मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको एतिहासिक धार्मिक तथा पर्यटकीय स्थल कृष्ण थुम्कीमा यस वर्ष बृहत कार्यक्रमको साथ श्री कृष्ण जन्माष्टमी मनाइने भएको छ । रथयात्रा सहित आयोजना हुने सो कार्यक्रम तीन दिन सम्म सञ्चालन हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । हरेक वर्ष एक दिवसीय कार्यक्रम गर्दै आएको कृष्णथुम्की संरक्षण Read More…
अग्रज पत्रकार दाहालले सुनाए नयाँ पुस्ताका पत्रकारलाई अनुभव
बिर्तामोड । झापाका अग्रज पत्रकार गञ्जबहादुर दाहालले आफ्नो पेशागत अनुभव र प्रेरणादायी भोगाईहरु नयाँ पुस्ताका पत्रकारहरु माझ सुनाउनु भएको छ । प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रम अन्तर्गत आइतबार उहाँले पत्रकारिता यात्राको सुरुदेखिका जीवन भोगाईहरु सुनाउनु भएको हो । चौतारीको झापा शाखाले गत वैशाखदेखि ‘अग्रजलाई सुनौं’ कार्यक्रमको श्रृंखला चलाउँदै आएको छ । अग्रज Read More…










