काठमाडौं । तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन ? वा हुक्का सुर्तीजन्य पदार्थबाट नबनी, पानीको वाफको धुवाँ हो भनेर सेवन गरिरहनुभएको त छैन ? यदि त्यसो हो भने, तपाईँले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा पनि बढी हानिकारक हुन्छ । र, सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले भविष्यमा क्यान्सरजस्तो घातक रोगको Read More…
Month: January 2026
तराई प्रेस क्लब मिरिक इन्डो–नेपाल मिडिया कप च्याम्पियन
झापा । इन्डो – नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधी भारतको तराई प्रेस क्लब मिरिकले जितेको छ । जीतसँगै सो क्लबले ५० हजार नगद र ट्रफी हात पारेको छ । पूर्वीसीमा काँकरभिट्टामा आयोजित उक्त मिडिया कपमा झापाको भद्रपुर प्रेस क्लब दोस्रो हुँदै नगद २५ हजार र ट्रफी उचाल्न सफल भयो । दुई दिने सो प्रतियोगितामा Read More…
मेचीनगर । प्रेस क्लव मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा खेल मैदानमा हुन गइरहेको इन्डो– नेपाल मेचीनगर मिडिया फुटबल कप२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताका लागि खेल मैदान, सहभागी टीम, खेलको लाइभ प्रशारण तथा खेलाडीको Read More…
जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभामा सम्मान
मेचीनगर । मेचीनगर– १० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । यहाँ स्थित शान्ति समाजको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद सापकोटाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सापकोटाले पछिल्लो समय सहकारीलाई कमजोर बनाउन अराजक तत्वहरुसक्रिय भइरहेको Read More…
दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न
मेचीनगर । मेचीनगर – ८ स्थित दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सहकारी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले गरेका थिए । प्रमुख अतिथि उप्रेतीले पछिल्लो समय केही ब्याक्तिहरुको कारण देशभरका सहकारी बदनामा भइरहेको भन्दै Read More…
पिपलडाँडा टोलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदै
मेचीनगर । मेचीनगर–५ स्थित पिपलडाँडा टोलमा धार्मिक चेतना अभिवृद्धि तथा सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। पिपलडाँडा टोल विकास संस्थाको आयोजनामा महायज्ञ माघ २६ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। महायज्ञका प्रमुख वाचकका रूपमा पं. श्री नेत्रप्रसाद महराई रहनुहुनेछ भने उपवाचकका रूपमा पं. श्री Read More…






