संघ \संस्था

लोकतन्त्र म्यागजिन लोकापर्णसँगै १५ जेनजी सम्मानित

झापा । ‘गरिखाने संस्कृतिको पुनर्जागरण’ भन्ने नारासहित लोकतन्त्र म्यागजिन लोकापर्णसँगै झापाका १५ जेनजी युवा सम्मानित भएका छन् । नौ वर्षअघि प्रकाशन आरम्भ गरेको लोकतन्त्र पोष्ट दैनिकले ‘पौरखी जेनजी’ नामक विशेष म्यागजिन सार्वजनिक गर्दै श्रम, सिर्जना र आत्मनिर्भरताको बाटोमा हिँडेका १५ जना जेनजी युवालाई सम्मान गरेको हो । काजी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.द्वारा सञ्चालित पत्रिकाले आइतबार Read More…

समाचार

झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसम्वेदनशीलका रूपमा राखिएको बताए । जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ सम्वेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेका उनले जानकारी दिए । Read More…

खेलकुद

मेची व्याडमिन्टन क्लबले सञ्चालन गर्यो व्याडमिन्टन खेलाडीलाई नि:शुल्क प्रशिक्षण

मेचीनगर । मेची व्याडमिन्टन क्लबको नवनिर्वाचित कार्यसमितिले खेलाडी उत्पादन गर्ने उद्देश्यसहित निजी स्रोतबाट प्रशिक्षक नियुक्त गरी नियमित प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ। माघ १ गतेदेखि सुरु गरिएको प्रशिक्षण कार्यक्रममा हालसम्म २० जना प्रशिक्षार्थी सहभागी भइसकेका छन्। उनीहरूलाई पुर्व राष्ट्रिय व्याडमिन्टन खेलाडी दिपक घिमिरेले प्रशिक्षण गरिरहेका हुन् । उनलाई मेची व्याडमिन्टन क्लबले ६ महिनाको लागि निजी Read More…

राजनीति

अनेरास्ववियु झापाको एकदिवसीय प्रशिक्षण सम्पन्न

झापा । अनेरास्ववियु झापा जिल्लाद्वारा काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रशिक्षक नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मनोज ताम्लीले ‘नव युवा, नयाँ संकल्प : अनेरास्ववियुको दायित्व’ विषयमा प्रशिक्षण दिँदै विद्यार्थी संगठनले वैचारिक स्पष्टता, अनुशासन र नेतृत्व क्षमताको विकासमा जोड दिनुपर्ने बताएका थिए। त्यस्तै प्रशिक्षक अब्दुस मियाले ‘सार्वजनिक नीतिको पैरवी’ Read More…

संघ \संस्था

बृहद् साँस्कृतिक कार्यक्रममार्फत तामाङ सांस्कृतिक संग्रहालय बनाउने उद्घोष

धुलाबारी । नेपाल तामाङ घेदुङ मेचीनगरको आयोजनामा धुलाबारीमा बृहद साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । मन्जुश्री सम्वत २८६२ महान राष्ट्रिय पर्व ताल्हो (घोडा वर्ग सोनाम ल्होछार) अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायहरुले एकआपसमा शुभकामना साटासाट गरेर पर्व मनाएका हुन् । ‘नेपाल राष्ट्रिय शान, हाम्रो भाषा संस्कृति हाम्रो पहिचान’ भन्ने नाराका साथ तामाङ तथा अन्य समुदायका Read More…

खेलकुद

मेचीनगरमा माघ ३ गतेदेखि पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट आयोजना हुँदै

मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न स्थापित स्कूलस् ब्रेन वेभ सर्कलको आयोजनामा यही माघ ३ गतेदेखि ५ गते सम्म पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप आयोजना हुने भएको छ । आयोजकले बुधबार धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिता बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा स्कूलस् ब्रेन वेभका संरक्षक एवम् प्याब्सन मेचीनगरका पूर्व Read More…

राजनीति

कांग्रेस विशेष महाधिवेशनबाट सभापति चुनिए गगन, यस्तो छ अन्य पदाधिकारी र सदस्यहरुको नामावली

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । गएराती भृकुटीमण्डपमा केन्द्रीय निर्वाचन समितिले थापालाई सभापतिमा सर्वसम्मत् निर्वाचित भएको घोषणा गरेको हो । पार्टीभित्रको विशेष महाधिवेशन पक्षधर बहुमत महाधिवेशन प्रतिनिधिले उनको नाममात्र सभापतिमा प्रस्ताव गरेका थिए । थापाको राजनीतिक यात्रा लामो र प्रभावशाली छ । संविधानसभादेखि प्रतिनिधिसभासम्म सांसदको रूपमा खरो भूमिका Read More…

स्वास्थ्य

हुक्का चुरोटभन्दा बढी जोखिम, भविष्यमा क्यान्सरजस्तो घातक रोगको जोखिम

काठमाडौं । तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन ? वा हुक्का सुर्तीजन्य पदार्थबाट नबनी, पानीको वाफको धुवाँ हो भनेर सेवन गरिरहनुभएको त छैन ? यदि त्यसो हो भने, तपाईँले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा पनि बढी हानिकारक हुन्छ । र, सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले भविष्यमा क्यान्सरजस्तो घातक रोगको Read More…

खेलकुद

तराई प्रेस क्लब मिरिक इन्डो–नेपाल मिडिया कप च्याम्पियन

झापा  । इन्डो – नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधी भारतको तराई प्रेस क्लब मिरिकले जितेको छ । जीतसँगै सो क्लबले ५० हजार नगद र ट्रफी हात पारेको छ । पूर्वीसीमा काँकरभिट्टामा आयोजित उक्त मिडिया कपमा झापाको भद्रपुर प्रेस क्लब दोस्रो हुँदै नगद २५ हजार र ट्रफी उचाल्न सफल भयो । दुई दिने सो प्रतियोगितामा Read More…

खेलकुद

मेचीनगर । प्रेस क्लव मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा खेल मैदानमा हुन गइरहेको इन्डो– नेपाल मेचीनगर मिडिया फुटबल कप२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताका लागि खेल मैदान, सहभागी टीम, खेलको लाइभ प्रशारण तथा खेलाडीको Read More…