मेचीनगर । स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले झापाको धुलाबारीमा दोस्रो मेची महोत्सव २०८१ शुरु भएको छ । मेची चेम्वर अफ कमर्स मेचीनगरले आयोजना गरेको महोत्सवको शुक्रबार एक समारोहका बीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरेकी छिन् । महोत्सव परिसरमा पानसमा दियो बाल्दै उनले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै Read More…
Author: हाम्रो खबरपाटी
बाहुण्डाँगी जेसिज : रक्तदान गर्दै वर्ष २०२५ को सुरुवात
झापा। सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आइरहेको बाहुण्डाँगी जेसिजले वर्ष २०२५ को पहिलो कार्यक्रम रक्तदान कार्यक्रमबाट सुरुवात गरेको छ। मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै बुधबार बाहुण्डाँगीमा रक्तदान कार्यक्रम सम्पन्न भएको वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाइँले जानकारी दिए। जेसिज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी रोशन गिरीको संयोजनमा Read More…
झापा मेचीनगरकी रिया अन्डर–१९ महिला विश्वकप खेल्दै
मेचीनगर । रिया शर्मा नेपाली अन्डर–१९ टिमकी बलर हुन् । १६ वर्षीया रियाले दायाँहाते लेग ब्रेक बलिङ गर्ने गर्छिन् । झापा धुलाबारीमा जन्मिएकी रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । स्कुलमा क्रिकेट खेल्दै गर्दा एकेडेमीमा पनि खेल्न थालेको र त्यसपछि उनको क्रिकेट यात्रा सुरू भएको थियो । उनले पिएम कपमा कोशी प्रदेशको टिमबाट Read More…
मेचीनगर : नगर खेलकुद, युवा परिषद र सञ्चार प्रतिष्ठानको कार्यालय महिला सीप विकास केन्द्रको भवनमा राखिने
मेचीनगर । मेचीनगर नगरपालिकाका तीन वटा समिति तथा प्रतिष्ठानको कार्यालय मेचीनगर ८ स्थीत महिला सीप विकास तालिम केन्द्रको भवनमा स्थापना हुने भएको छ । नगरपालिकाद्वारा गठन भएका नगर खेलकुद विकास समिति, नगर युवा परिषद र मेचीनगर सञ्चार प्रतिष्ठानको कार्यालय तालिम केन्द्रमा सञ्चालन गर्ने नगरपालिकाले निर्णय गरेको हो । नगर कार्यपालिकाको २०८१ मंसिर २२ गतेको बैठकको निर्णय अनुसार Read More…
स्वस्थानी व्रतकथा आजदेखि सुरु
काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो। आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, Read More…
आज राष्ट्रिय भाक्का दिवस, झापाका तिन पालिकामा विदा
झापा । आज आठौं राष्ट्रिय भाक्का दिवस । हरेक बर्ष पुस २९ गते राष्ट्रिय भाक्का दिवसका रुपमा मनाउने गरिन्छ । राजबंशी समुदायको बिषेश परिकारका रुपमा रहेको भाक्का अहिले सबैका लागि लोकप्रिय खाजाको परिकारका रुपमा परिचित भएको छ । आज बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा भाक्का दिवसको बिषेश कार्यक्रम आयोजना गरिएको छ । भाक्का दिवसको कार्यक्रम विहान Read More…
झापाको बाहुनडाँगीमा आजदेखि तरुल उत्सव सूरु
मेचीनगर। झापाको मेचीनगर ४ बाहुनडाँगीमा तेस्रो तरुल उत्सव आजदेखि सुरु हुँदैछ । पौष्टिक खाद्य परिकारका रुपमा रहेको तरुलको महत्व र यसबाट हुने फाइदाका बारेमा जानकारी गराउने उद्देश्यले तरुल उत्सव आयोजना गरिएको मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले बताउनु भयो । त्यस्तै हात्ती प्रभावित क्षेत्र भएकाले हात्तीले क्षति नगर्ने बालीका रुपमा पनि तरुलको खेती गर्न प्रेरित Read More…
इन्डो–नेपाल कराते प्रतियोगितामा मेचीनगर दोस्रो
मेचीनगर । भारतको सिलीगुडी स्थित कदमतलामा दुईदिवसीय आयोजनामा भएको ४० औँ इन्डो–नेपाल कराते प्रतियोगिता भरिबाट झापाको मेचीनगर दोस्रो भएको छ । यही जनवरी ११ र १२ तारिख कदमतलामा भएको ४० औँ इन्डो–नेपाल कराते प्रतियोगिता भरिबाट मेचीनगर नगरपालिका दोस्रो भएको हो । मेचीनगर नगरपालिका खेलकुद विकास समिति अन्तरगतको कराते महिला तर्फबाट २० केजी तौलमा प्रशंसा कडरिया, २५ Read More…
कोसी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान
विराटनगर । कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आउँदो माघ ७ गते आह्वान गर्ने निर्णय गरिएको छ । आइतबार बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट प्रदेशसभा अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । कोसी सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशसभा आह्वान हुने जानकारी दिए । प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको Read More…
मेचीनगरमा एक प्रिन्सिपल सहित दुई वालिकामाथि यौन दूर्व्यवहारको आरोपमा पक्राउ
मेचीनगर। वालिकामाथि यौन दूर्व्यवहारको आरोपमा मेचीनगरमा एक प्रिन्सिपल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्राप्त सूचना अनुसार मेचीनगर वडा नं. ४ बाहुनडाँगीमा रहेको एक निजी विद्यालयका प्रिन्सिपललाई आफ्नै विद्यार्थीमाथि यौन दूर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ । एसइइ परीक्षाको तयारीमा रहेका वालिकालाई दूर्व्यवहार गरेको अभिभावकले थाहा पाएर प्रहरीलाई जानकारी गराए पछि प्रिन्सिपल पक्राउ Read More…