काठमाडाैँ । एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ Read More…
Author: हाम्रो खबरपाटी
झापाबाट अवैध लागू औषधसहित १ सवारी साधन र ४ जना पक्राउ
झापा । लागूऔषध (ब्राउन सुगर) सहित एक सवारी साधन र चारजना कारोबारी झापाबाट पक्राउ परेका छन्। प्राप्त गोप्य सूचनाका आधारमा बुधबार दिउँसो करिब २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–७ बाट बागमती प्रदेशको ०१–०२५च–०८७७ नम्बरको क्रेटा कार रोकी जाँच गर्दा २०० ग्राम ३९० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ Read More…
अर्जुनधाराको बजेट ९५ करोड ९ लाख
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि रु ९५ करोड ९ लाख २१ हजारको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १७ औं नगरसभामार्फत सार्वजनिक बजेटमा भौतिक पूर्वाधारदेखि सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सुशासनलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ । नगर उप–प्रमुख तथा बजेट तर्जुमा समिति संयोजक खड्गमाया पराजुलीले नीति Read More…
मेचीनगरको बजेट एक अर्ब ८२ करोड
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गरिन् । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा सञ्चालन भएको नगरसभामा उपप्रमुख Read More…
द्रोणाचार्यको योगदानकै जगबाट कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको हो : रिजाल
बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले द्रोणाचार्य क्षेत्रीहरुको योगदानकै जगबाट कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको बताउनुभयो । प्रेस चौतारी झापाको द्रोणाचार्य क्षेत्रीको ३२ स्मृतिमा आयोजना गरेको परिचर्चा कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले कम्युनिष्ट आन्दोलनका निमित्त योगदान गर्नेहरुको भावनालाई आत्मसाथ गर्न नसके परिवर्तनको महत्वलाई बुझ्न नसकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘ द्रोणाचार्यहरुले पार्टीमा काम Read More…
पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम विर्तामोडमा सम्पन्न
बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाको आयोजनामा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा जिल्लाका ३० जनाभन्दा बढी पत्रकारहरुको सहिभागिता रहेको थियो । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिममा पत्रकार लिलाराज भट्टराई र उमाकान्त खनालले प्रशिक्षण प्रदान गर्नुभएको थियो । पत्रकारितामा एआईको प्रयोग गरेर समाचार उत्पादन, Read More…
प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत
मेचीनगर । प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवसको अवसरमा दुई पत्रकार पुरस्कृत भएका छन् । आज काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेललाई मेचीनगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । त्यसैगरी प्रेस क्लबका सदस्य किशोर उपरकोटी मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । दुवै पत्रकारलाई प्रतिनिधि सभा सदस्य तथा नेपाली Read More…
मेचीनगरका पत्रकारको ७८ लाख बराबरको दुर्घटना बीमा
मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ । आज क्लबको स्थापना दिवसको अवसरमा ३९ जना सदस्य पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो । हरेक बर्ष नविकरण हुने गरी ३९ जना २ लाख दरले ७८ लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका सचिव प्रविण अधिकारीले बताए । नेपाल माइक्रो इन्स्योरेन्स Read More…
धुलाबारी क्याम्पस बन्यो कोशी प्रदेशकै पहिलो सामुदायिक ईन्जिनियरिङ क्याम्पस
झापा । झापाको मेचीनगर-१० मा रहेको धुलाबारी क्याम्पस बन्यो कोशी प्रदेशकै पहिलो सामुदायिक ईन्जिनियरिङ संकाय अध्ययन गराउने क्याम्पस । आज एक भव्य समारोहबीच नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले उक्त संकायको उद्घाटन गरेका हुन् । उद्घाटन शत्रमा बोल्दै उनले स्थानीय क्षेत्रमा सामुदायिक क्याम्पस अन्तर्गत धुलाबारी क्याम्पसमा ईन्जिनियरिङ अध्ययान गर्न पाउनु विद्यार्थीहरुको लागि राम्रो Read More…
वीरता लेडी जेसीजको आयोजनामा बुद्धशान्तिमा स्वास्थ्य शिविर
बुद्धशान्ती । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल मन्त्रलाई चरितार्थ गर्दै वीरता लेडी जेसीजले साेमबार बुद्धशान्ति गाउँपालिका-४ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरबाट ३०० भन्दाबढी स्थानीय बासिन्दाले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएका छन् । शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले Read More…










