मेचीनगर। झापाको मेचीनगर नगरपालिका–३ का ३१ वटा टोल विकास समितिका किसानहरुलाई कृषि औजार वितरण गरिएको छ। वडा कार्यालयलाई नगरपालिकाबाट छुट्याइएको बजेटबाट सोमबार आयोजित कार्यक्रममा किसानलाई विभिन्न प्रकारका साना कृषि औजारहरू प्रदान गरिएको हो। वडा कार्यालय परिसरमा आयोजित वितरण कार्यक्रममा मकै छोड्ने हाते र खुट्टी मेसिन, हातले जोत्ने मेसिन, दबै छिट्ने ट्याङ्की, बेल्चा, फरुवा लगायतका औजारहरू Read More…
Author: हाम्रो खबरपाटी
प्रथम निलसरी च्यालेञ्ज कपः रेडहर्स इलाम च्याम्पियन
मेचीनगर । प्रथम निलसरी च्यालेन्ज कप २०८२ प्रतियोगिताको उपाधि रेडहर्ष इलामले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक युथ जोरसिमललाई पेनाल्टी सुटआउटमा हराउँदै रेडहर्ष इलामले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा रेडहर्ष इलामले आयोजकलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । आयोजकका राज क्षेत्री, अविनाश चौधरीले Read More…
निलसरी च्यालेन्ज कप: उपाधिका लागि आज आयोजक र रेडहर्स इलाम भिड्दै
मेचीनगर । मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” प्रतियोगिताको उपाधिका लागि आज आयोजक युथ जोरसिमल र रेडहर्ष फुटबल क्लब इलाम बिच प्रतिष्पर्धा हुँदैछ । आयोजक झापा एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने रेडहर्स एफसी इलाम बेलबारी एफसीलाई पराजित गर्दै उपाधि होडमा प्रवेश गरेको थियो । यी दुई टिम बिच Read More…
रास्वपा मेचीनगर सभापतिमा सन्तोष राजवंशी, क्षेत्रीय सभापतिमा असिम दाहाल सर्वसम्मत चयन
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगरको सभापतिमा सन्तोष राजवंशी चयन भएका छन् । सोमबार काँकरभिट्टामा सम्पन्न पार्टीको प्रथम नगर अधिवेशनबाट १३ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । सभापतिमा चयन भएका राजवंशी यसअघि नगर उपसभापति थिए । उनी मेचीनगरको धुलाबारी निवासी हुन् । अधिवेशनबाट उपसभापतिमा पुरुषोत्तम काफ्ले, सचिवमा शिशिर पोखरेल, सहसचिवमा गोकुल अधिकारी चयन भएका Read More…
निलसरी च्यालेन्ज कप: फाइनल प्रवेशका लागि बेलबारी र रेडहर्स इलाम भिड्दै
मेचीनगर । मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” प्रतियोगिता अन्तर्गत आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । फाइनल प्रवेशका लागि बेलबारी एफसी र रेडहर्स इलाम एफसी बिच भिडन्त हुँदैछ । यी दुवै टोली आजको खेल जित्दै उपाधि नजिक पुग्न चाहान्छन् । आजको खेल जित्ने टिमले कम्तिमा एक लाख रक्षा गर्ने हुँदा यी Read More…
शक्ति सञ्चयनगरी गरिने कुनैपनी आन्दोलन निर्णायक हुदैनन्
झापा । नेपालमा राजतन्त्र फर्काउने भन्दै गरिएका पछिल्ला गतिविधिहरुलाई सूक्ष्मरुपले दृस्टीगत गर्दा पछिल्लो घटनाक्रम अनुरुप गत बर्ष २०८१ फाल्गुन ७ मा राजा ज्ञानेन्द्र वाट जारि शुभकामना सन्देश पश्चात नेपाली राजनीतिमा निक्कै ठुला घटनाक्रमहरू चलिरहेकाछन । यस्तै घटनाक्रमको परिवेश अनुरुप अबसरको अगेनुमा स्वार्थको रोटि सेक्नेहरुको कमि पनि छैन । यस्तै ब्यक्तिहरुको भिडमा आफुलाई राजावादि कहलाउने हरुको Read More…
निलसरी महोत्सवमा आज नि:शुल्क स्वास्थ्य शिविर
मेचीनगर । “प्रथम निलसरी महोत्सवमा आज निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदैछ । आयोजकका अनुसार आज स्थानीयले महोत्सव अवलोकन संगै स्वास्थ्य शिविरमा समेत सहभागी हुन पाउने जनाएको छ । मानिसको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै महोत्सवको दौरान एक दिने निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए । मेचेका अनुसार आज बिहान Read More…
निलसरी च्यालेन्ज कप : झापा एफसीलाई हराउँदै आयोजक फाइनलमा प्रवेश
मेचीनगर । झापा एफसी राजगढलाई पराजित गर्दै आयोजक युथ क्लब जोरसिमल मेचीनगर ७ स्थित जोरसिमलमा जारी प्रथम निलसरी च्यालेन्ज कप २०८२ को फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजकले झापा एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । यो जितसंगै आयोजकले एक लाख नगदसमेत सुरक्षित गरेको Read More…
“निलसरी च्यालेन्ज कप” फाइनल प्रवेशका लागि आयोजक र झापा एफसी भिड्दै
मेचीनगर । मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल सञ्चालन हुँदैछ । पहिलो सेमिफाइनल खेलमा आज आयोजक युथ अफ जोरसीमल र झापा एफसी राजगढ बिच भिडन्त हुँदैछ । यी दुवै टोली आजको खेल जित्दै फाइनल प्रवेश गर्ने दाउमा रहनेछन् । आजको खेल जित्ने टिमले कम्तिमा एक लाख Read More…
मेचीनगरमा शुक्रबारदेखि पत्रकारितामा एआइ सम्बन्धी तालिम सुरु
मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने तालिम मेचीनगरमा सुरु भएको छ । मेचीनगर प्रेस कल्बको आयोजनामा तीन दिने तालिम सुरु भएको हो । शुक्रबार झापाको काँकरभिट्टा स्थित नमस्ते रिसोर्टमा तालिमको शुभारम्भ गरिएको थियो । आम सञ्ञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले पत्रकारितामा एआईको प्रयोग कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी गराएका थिए । मेचीनगर लगायत Read More…










