बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले पत्रकारको सुरक्षा, स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । आइतबार अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा तथा सङ्गठनका केन्द्रीय सदस्य एवं झापा जिल्ला इन्चार्ज माधव विद्रोहीको प्रमुख आतिथ्यमा भएको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गत भदौ २३ गते जेनजी Read More…
Author: हाम्रो खबरपाटी
मेचीनगरले गर्यो करार तथा ज्यालादारी कर्मचारीहरूको करार सम्झौता रद्द
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले अस्थायी, करार तथा ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको करार सम्झौता रद्द गर्ने निर्णय गरेको छ। नगरपालिका स्रोतका अनुसार २०८२ साल कात्तिक १ गतेदेखि लागु हुने गरी १३८ देखि १४३ जना कर्मचारीको करार सम्झौता रद्द गरी उनीहरूलाई हाजिर नगराउने निर्णय गरिएको हो। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, नेपाल सरकार प्रदेश तथा स्थानीय तहमा Read More…
तिहार पर्व: आज काग तिहार मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । यमराजले Read More…
मानव–हात्ती सहअस्तित्वका लागि सामुदायिक एकता आवश्यक : नगरप्रमुख बुढाथोकी
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मानव–हात्ती सहअस्तित्वका लागि सामुदायिक एकता आवश्यक रहेको बताएका छन् । शुक्रबार बाहुण्डाँगीमा आयोजित मानव–हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नगरप्रमुख बुढाथोकीले मानव–हात्ती द्वन्द न्यूनीकरणका लागि सामुदायिक सहकार्य, संरक्षण सचेतना र वन्यजन्तुसँग सहअस्तित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुपर्ने बताए । उनले पछिल्लो समय मेचीनगरको Read More…
मेचीनगरमा जेन–जी आन्दोलनका क्रममा तीन करोड ३३ लाख बढीको क्षति
मेचीनगर । गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा मेचीनगर नगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरूमा व्यापक क्षति पुगेको छ। नगरपालिकाले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नगर कार्यपालिकाको कार्यालय र नगरको १५ वटा वडामध्ये १३ वटा वडा कार्यालयमा आगजनीबाट करिब रु. ३ करोड ३३ लाख २८ हजार १९८ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको Read More…
यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र Read More…
फ्रन्टलाइनरमा खटिने प्रहरीको मनोबल उकास्न ढिला नगरौं
काठमाडौं । जेनजी आन्दोलनमा भौतिक र मानवीय क्षति बेहोरेर मनोबल गिरेको प्रहरी अहिले पनि त्रसित छ ।आफ्ना आँखै अगाडि सहकर्मीलाई कुटीकुटी मारिएको दृश्य ताजै छ । बर्दी फुकालेर आत्मसमर्पण गरेर बाँच्नु परेको पीडा आलै छ । ढल मिसिएको खोलैखोला भाग्दा पनि किनारबाट ढुंगा बर्साएको कुरूप दृश्य पनि आँखै अगाडि नाचिरहन्छ । यी घटनाले प्रहरी झस्किरहन्छन् Read More…
कतारमाथि नेपालको रोमाञ्चक जित
काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै Read More…
नेपाल १ रनले विजयी, युएईले हार्यो ।
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनले जितेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय खेल खेले । उनले Read More…
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आज बिहान पक्राउ गरेकाे हाे । उनलाई भेपमार्फत सुन तस्करीको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो। ब्युरोले महरासँग सम्बन्धित एक सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको थियो। केही दिन अघि मात्रै महरामाथि अनुसन्धान गर्न ब्युरोले बयान लिएको थियो। यसअघि पनि, २०८० Read More…










