खेमराज थाम्सुहाङ्ग झापा । अव नेपालमा प्रधानमन्त्री चुन्ने प्रत्यक्ष प्रणालीमा गइ सकेको छ । सायद यो नेपालमा पहिलोपल्ट अभ्यास हुँदैछ होला मतलव दल वा स्वतन्त्रबाट योग्य नेपाली नागरिकले आफ्नो उमेद्धवार दिन्छ र त्यस उमेद्धवारलाई नेपाल देशभरीबाट हामीले आ–आफ्नो मतदान क्षेत्रबाट चुनाव चिन्हमा आफ्नो उमेद्धवारलाई मत हाल्न पाइन्छ । सबैभन्दा धेरै जसले मत संकलन गर्न सक्छ Read More…
Author: हाम्रो खबरपाटी
जेनजी आन्दाेलनमा ज्यान गुमाउनेहरूको सम्मानमा आज शाेक बिदा
काठमाडौँ । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । यही भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शनमा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप सार्वजनिक बिदा दिइएको मंगलबार गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको थियो । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,’मिति २०८२ Read More…
संयमित हुन सेनाको अपील
काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको गैरजिम्मेवारीका कारण उत्पन्न परिस्थितिले मुलुक सर्वसाधारण नेपालीले कल्पनै नगरेको विषम परिस्थितिमा पुगेको छ । प्रधानमन्त्री राजीनामा दिएर भूमिगत भएका छन् । राजनीतिक शून्यता भएको छ । २४ घण्टामा देशको सबै संरचना भताभुंग भइसकेको छ । प्रधानमन्त्रीलगायतले राजीनामा दिइसकेकाले अबको संवैधानिक अन्योल छ । अब जेनजी पुस्ताको माग अनुसार राष्ट्रिय Read More…
शीर्ष नेताका अहंकारले देश राजनीतिक शून्यतामा
काठमाडौं । दुई दिनको जेनजी आन्दोलनले मुलुकको राजनीतिक नक्सा नै बदलिदियो । सोमबार सुरु भएको विरोध मंगलबार साँझसम्म हिंसात्मक रूप लिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य मात्र भएनन्, ज्यान जोगाउन लुक्नु परेको छ । किन ओलीले परिस्थितिको संकेत बुझ्न ढिलाइ गरे ? ओलीको अहंकारी र एकल निर्णय प्रवृत्तिले संकटलाई चर्काएको हो । Read More…
करोडौको लगानीमा फोहोरबाट ग्यास उत्पादन, पाइपलाइनमार्फत घर–घरमा पु¥याउने योजना अपुरै
झापा । झापाको कनकाइ नगरपालिका, विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको साझेदारीमा ८ बर्षअघि सुरु गरिएको “कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड” हालसम्म पनि नागरिकलाई प्रत्यक्ष सेवा दिन असमर्थ देखिएको छ । फोहोरबाट ग्यास उत्पादन गरी पाइपलाइनमार्फत घर–घरमा पु¥याउने महत्वाकांक्षी योजना सार्वजनिक भएको लामो समय बितिसक्दा पनि आयोजनाले सेवा दिन नसकेपछि स्थानीयवासी निराश बनेका Read More…
इटाभट्टा–भृकुटी सिटी सफारी समूह र ओमसाई पाथिभरा अस्पतालबीच उपचारसम्बन्धी सम्झौता
झापा । इटाभट्टा–भृकुटी सिटी सफारी समूह र भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालबीच आज औपचारिक रूपमा उपचारसम्बन्धी सम्झौता सम्पन्न भएको छ । स्थानीयस्तरमै पहिलोपटक सिटी सफारी समूहले अस्पतालसँग स्वास्थ्य सेवा सम्बन्धी सम्झौता गरेर नयाँ पहल सुरु गरेको हो । सम्झौतामा सिटी सफारी समूहको तर्फबाट अध्यक्ष राजु तामाङ र ओमसाई पाथिभरा अस्पतालको तर्फबाट निर्देशक बालकुमार पोखरेलले हस्ताक्षर गर्नुभएको Read More…
अनेरास्ववियुको डिजिटल मेचीनगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिद दशरथ मावि प्रथम
मेचीनगर । अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीको आयोजनामा भएको प्रथम अखिल डिजिटल मेचीनगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिद दशरथ मावि प्रथम भएको छ । मेचीनगरको धुलाबारी माविमा भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नगद सहिद दशरथले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । २२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा द्वितीय हुने इष्ट होराइजन माविले ७ Read More…
झापा महिला गोल्डकपको सदस्यता संख्या २०० नाघ्यो
बिर्तामोड। आगामी कात्तिक तेस्रो सातादेखि सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपमा सदस्यता लिनेको संख्या दुई सय नाघेको छ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिए । गोल्डकपले भदौबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत १० हजार शुल्क तिरेर सदस्य बन्नेको संख्या दुई सय Read More…
यातायात व्यवस्था कार्यालय बिर्तामोडमा प्राविधिक शाखाको मनोमानी
झापा । यातायात व्यवस्था कार्यालय बिर्तामोडका प्राविधिक शाखा प्रमुख तथा मेकानिकल इन्जिनियर राजकुमार गुप्तामाथि गम्भीर अनियमितता र भ्रष्टाचार गर्ने गरेको फेला परेको छ । गुप्ताले सवारीसाधनको जाँच पास, दर्ता, नामसारी लगायतका काम मोबाइलमा फोटो हेरेरै गर्ने, बिना गाडी हेरी प्राविधिक सिफारिस गर्ने, तथा जरिवाना समेत मनपरी कम गरी राज्यको राजस्वमा हिनामिना गर्ने गरेको पाईएको छ Read More…
‘नेपाल आइडल’ छैटौं सिजनको उपाधि गंगा सोनामलाई (भिडियो सहित)
काठमाडौं । टिभी रियालिटी शो ’नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पारिन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता सोनामलाई ट्रफी हस्तान्तरण गरे । विजयी भएसँगै गंगाले नगद २५ लाख रुपैयाँसहित पुरस्कार जितिन् । ‘नेपाल आइडल’ सिजन–६ का लागि Read More…










