झापा, चैत २५ । झापा जिल्लाबाट प्रदेश नं. १ को प्रतिनिधित्व गर्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मा सहभागी हुने पुरुष हक्की खेलाडीलाई काँकरभिट्टामा सोमबार एक कार्यक्रम बिच बिदाई गरिएको छ । खेलाडी विदाई कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापा, मेचीनगर वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङ्ग र झापा जिल्ला Read More…
Author: हाम्रो खबरपाटी
ट्याक्सी दुर्घटना हुँदा युएईमा २ नेपालीको मृत्यु
काठमाण्डौ, २४ । संयुक्त अरब ईमिरेट्स (युएई) को राजधानी अबुधाबिमा ट्याक्सी दुर्घटनामा परि २ जना नेपालीको मृत्यु भएको छ । उक्त दुर्घटनामा ट्याक्सी भित्रै रहेका २ नेपाली घाइते भएका छन् । सनीबार राति करिब १२ बजे भएको दुर्घटनामा नवलपरासी कावासोती रामनगरका निरोज परियार र शान्ति बिक रहेका छन् । मृतक शान्ति र घाइते अन्य २ Read More…
नेपालको पहिलो भूउपग्रह वैशाखमा प्रक्षेपण हुँदै
काठमाण्डौं, चैत २४ । नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) यहि वैशाख ४ गते राति २ बजे अमेरिकाको भर्ज्निियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिने भएको हो । जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा Read More…
नेपालमा इन्टरनेट: घरमा सस्तो, मोबाइलमा महँगो
काठमाण्डौं, चैत २४ । विश्वका २३० देशको इन्टरनेट मूल्यबारे गरिएको एउटा अध्ययनले नेपालमा ब्रोडब्यान्ड इन्टरनेट र मोबाइल डेटाको मूल्यमा ठूलो अन्तर देखाएको छ। इन्टरनेट मूल्यबारे अध्ययन गर्ने ब्रिटिश संस्था केवलले सन् २०१८ मा गरेको अध्ययनले सस्तो ब्रोडब्यान्ड इन्टरनेट हुने देशको सूचीमा नेपाल चौधौँ स्थानमा रहेको देखाएको छ। तर मोबाइलमा चलाउने इन्टरनेटको मूल्यको सूचीमा भने नेपाल Read More…
सेन्टरी युवा क्ललको सरसफाई कार्यक्रम सम्पन्न
झापा, चैत २४ । मेचीनगर ८ स्थित सेन्टरी युवा क्ललेले मेचीनगर ८ को विभिन्न टोलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सेन्टरी टोल विकास समितिका अध्यक्ष गिरीराज धमलाको विशेष आतिथ्यता रहेको थियो । संस्थाका सल्लाकार समिति सदस्य बिष्णु भट्टराई, प्रतिभा युवा परिवारका अध्यक्ष युवराज Read More…
दुहबी गोल्डकपको उपाधि दाउफिन्सको पोल्टामा
काठमाण्डौं, चैत २३ । क्यामरुनको दाउफिन्स फुटबल क्लबले तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाईनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै दाउफिन्सले उपाधि आफ्नो पोल्टामा पारेको हो । यो उपाधिसँगै दाउफिन्सले मोफसलका प्रतियोगितामा आफ्नो बर्चश्व कायम गर्दै पाँचावटा प्रतियोगिता आफ्नो कब्जामा पार्न सफल भईसकेको छ । उसले Read More…
मेचीनगर गोल्डकप बैशाख १२ देखी
झापा, चैत २३ । मेची नेत्रालय मेचीनगर गोल्डकप चौंथो संस्करण–२०७६ यहि बैशाख १२ देखी हुने भएको छ । मेचीनगर ६ स्थित काँकरभिट्टा मा.वि को खेलमैदानमा यहि चैत २८ गते देखी प्रतियोगिता आयोजना गर्ने पूर्व खेल तालिका रहेको थियो । तर आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलहरु यहि महिना देखी नै सञ्चालन हुने भए पछि खेल Read More…
सरकारी जागिर खाने सुवर्ण अवसर : सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो
काठमाण्डौं, चैत २२ । सशस्त्र प्रहरी बलमा भर्ना खुलेको छ । शुक्रबार सार्वजनिक गरिएको सूचनाअनुसार सशस्त्र प्रहरी बलको प्राविधिक समूहका विभिन्न पदमा भर्ना खुलेको हो । प्राविधिक समूहका विभिन्न ४ पदमा भर्ना खुलेको सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले जनाएको छ । सशस्त्र प्रहरी बलको प्राविधिक समूहका विभिन्न पदमा आवेदन दिन ईच्छुकले चैत २४ Read More…
कतारबाट आयो युगलको उपचारमा सहयोग
झापा, चैत २२ । कतारमा रहेका नेपाली युवाहरुले ईश्वरको परिवारलाई उपचारका लागि सहयोग गरेका छने । कतारबाट दोर्ण बहादुर घर्तीमगर, गोपाल कुञ्जु र नविन बराईलीको टिमले मेचीनगर ८ का आन्द्रमा समस्या भई पिडीत तिन महिने नानी युगल राईको उपचारका लागि तिस हजार आर्थिक सहयोग गरेका छन् । सामान्य आर्थिक अवस्था भएका मेचीनगर ८ का ईश्वर Read More…
खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र
काठमाण्डौं, चैत २२ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार भएको साधारण सभाबाट नेपाल टेलिभिजनका सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षको प्रत्यासी हाम्रो खेलकुद डटकमका सम्पादक प्रकास तिमल्सिनालाई १४ मत अन्तरले पराजित गरेका हुन । कुल ९८ सदस्य रहेको मञ्चको निर्वाचनमा सुवेदीले ५५ Read More…