समाचार

भाग्न खोज्दा प्रहरीद्वारा विप्लवका कार्यकर्तामाथि गोली प्रहार

कपिलवस्तु / शिवराज नगरपालिकामा प्रहरीको गोली लागेर विप्लव नेतृत्वको एकजना कार्यकर्ता घाइते भएका छन् । बिहिबार घर खानतलासी गर्ने क्रममा भाग्ने प्रयास गरे पछि प्रहरीले गोली चलाएको थियो । गोली लागरे दुर्गाबहादुर रोका घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । उनको लुम्बिनी अञ्चल अस्पाल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रोकाको Read More…

समाचार

निर्मला प्रकरण : पूर्वडीएसपी , इन्सपेक्टर सहित ६ जना पक्राउ

काठमाडौं/ निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा केही महिनाअघि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक डीएसपी ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिइएको हो । कञ्चनपुरका तत्कालीन प्रहरी Read More…

विविध

जोर्सीमलमा विराट सत्संगको तयारी पूरा, आज देखि समारोह शुरू

झापा / झापाको मेची नगरपालिका–८ जोरसीमलमा हुने विराट सत्संग समारोह–२०७५ को सम्पुर्ण तयारी पूरा भएको छ । मेचीनगर ८ जोर्सीमलको नन्दागंगा नदी तटमा आज र भोली सत्संग समारोह हुँदैछ । कार्यक्रममा नेपाल, भारत र भुटानबाट करीब एक लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ । समारोहस्थल पण्डाल निर्माण, भक्तजनको आवास बन्दोबस्त, खानपानका लागि भण्डारा, अतिथि Read More…

खेलकुद

संघको विवादका कारण तेक्वान्दोको छनोट स्थगित

काठमाडौं / राष्ट्रिय खेलकुद परिषद राखेपले सातै प्रदेशका खेलकुद विकास समितिलाई पत्र लेख्दै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत तेक्वान्दोत खेलको छनोट स्थगित गरेको छ । प्रदेश छनोटमा विवाद देखिएपछि राखेपले समितिलाई पत्र लेख्दै छनोट प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको हो। राखेपले अर्को निर्णय नभएसम्मका लागि तेक्वान्दो छनोट रोक्न प्रदेश समितिका नाममा पत्र काटेको छ । Read More…

खेलकुद

त्रिभुवन आर्मी झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

झापा / त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटरफानलमा खेलमा सशस्त्र प्रहरी एपीएफलाई ३ –० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमीफाइनलमा प्रवेश गरेको छ। डोमालाल राजवंशी रंगशालामा आयोजना भएको खेलमा त्रिभुवन आर्मी क्लब लाई जित दिलाउन खेलको पहिलो हाफको ४३ औं मिनेटमा आर्मीका टंक बस्नेतले Read More…

कला मनोरञ्जन

सलमानले सहकार्य गर्न मन नपराउने बलिउडका कलाकारहरु

मुम्बई/ बलिउडका सुपरस्टार सलमान खानलाई मन नपराउने दर्शक कम नै छन् । तर, बलिउडका यस्ता केही कलाकार छन् जसको करियर सलमान खानको कारण बर्बाद पनि भएको छ । कसैको करियर शिखरमा पुर्याउन वा बर्बाद पार्न सक्षम सलमान खान ती कलाकारसँग काम पनि गर्न चाहादैँनन् । ऐश्वर्या राय बलिउडको उदारणीय प्रेम जोडीको रुपमा चिनिएका सलमान र Read More…

समाचार

चीन र अमेरिकाको व्यापार सहजता संगै चुनौती

बेइजिङ/ संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार वार्ता निकै जटिल र कठिन मोडमा पुगेको चीनका एक उच्च अधिकारीले जनाएका छन् । चीनको वाणिज्य मन्त्रालयले दुई देशबीचको व्यापारका विषयमा अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट गरेको छ । मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरी व्यापार वार्तामा केही विवादित विषयमा भने सहमति भइसकेको बताएको छ । दुई देशबीच Read More…

समाचार

घाँसीकुवामा जीप दुर्घटना दुई जनाको मुत्यु

तनहुँ/ तनहुँको बन्दीपुर बाट दमौली तर्फआउँदै गरेको ग१ज २९०७ नम्बरको जीप व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । दुर्घटनामा परी बन्दीपुर–३ रामकोटका ७५ वर्षिय बुद्धि बहादुर थापा मगरको दमौली अस्पतालमा र जीप चालक व्यास–१४ केशवटारका विमल घर्तीको उपचारका लागि पोखरा लाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा परि गम्भिर Read More…

खेलकुद

रोहित बने सिप्यान क्रिकेट अवार्ड २०१९ को उदयीमान खेलाडी

काठमाडौं/ वर्ष उदयीमान खेलाडीको पुरस्कार रोहित कुमार पौडेलले हात पारेका छन् । एनसीसीएस सिप्यान क्रिकेट अवार्ड २०१९ मा पौडेलले उदयीमान खेलाडी पुरस्कार हात पारेका हुन् । युएई विरुद्ध अर्धसतक प्रहार गरेका पौडेलले डिभिजन २ मा पनि राम्रो प्रदर्शन गरेका थिए । वर्षको उदयीमान खेलाडीको सूचीमा अभिनास बोहरा, ललित नारायण राजवंशी, सन्दीप जोरा र कविता कुँवर Read More…

अर्थ

नेपाल र बंगलादेश बिच दोहोरो कर उन्मुक्ति सम्झौता

काठमाडौं/ नेपाल र बंगलादेशका नागरिकले एक देशका नागरिकले अर्को देशमा आर्जन गरेको सम्पत्तिमा एक देशमा मात्रै कर तिरे पुग्ने भएको छ । मंगलबार नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएसँगै दुई देशका नागरिकले यस्तो सुविधा पाउने भएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुसेनले Read More…