समाचार

अझै शहीद घोषणा भएनन् झापा विद्रोहका राम प्रधान

झापा/ झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट शहीदको सम्मान अझसम्म दिइएको छैन । सुखानीको जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई २०७२ सालमा सरकारले शहीद घोषणा गरे पनि सोही विद्रोहका बेला हत्या गरिएका झापा बुद्धशान्तिका प्रधानलाई शहीदको सूचीमा नाम समावेश गर्न Read More…

खेलकुद

प्रदेशस्तरीय पुरुष भलिबल विजेता खेलाडीलाई सम्मान गरिएको छ ।

झापा / एक नम्बर प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेता टिम झापाका खेलाडीलाई सोमबार सम्मान गरिएको छ । प्रदेशस्तरीय खेलाडी छनोटका लागि सञ्चालित उक्त प्रतियोगितामा टिम च्याम्पियन बनेको झापाली खेल टोलीलाई सम्मान गरिएको मेहेरमान स्मृति प्रतिष्ठानका सचिव तथा भलिबल संघका केन्द्रीय सचिव मदन खड्काले बताए । जिल्ला खेलकुद विकास समिति र मेहेरमान स्मृति प्रतिष्ठानद्धारा विर्तामोडस्थित Read More…

समाचार

नेकपाले आज झापा विद्रोहका सम्झनामा सुखानीमा बृह्त कार्यक्रम गर्दै

झापा/ तत्कालीन शासकविरुद्ध विद्रोह गरेका कारण पञ्चायती शासकले २०२९ फागुन २१ गते कम्युनिष्ट क्रान्तिकारी रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा हत्या गरेको थियो । ५ युवाले गोली खानु परेको यो घट्नालाई ‘झापा विद्रोह’का नामले चिनिन्छ । त्यसयता नेपालका कम्युनिष्टहरुले सुखानी दिवस मनाउदै आएका छन् । नेकपाले यो बर्ष Read More…

समाचार

भारत र पाकिस्तानबीचको ‘सम्झौता एक्सप्रेस रेल आजदेखि फेरी सुरु

नयाँ दिल्ली । भारत र पाकिस्तानबीचको विवादका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा आजदेखि फेरी सुरु भएको छ । दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन् । पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो । ‘सम्झौता Read More…

खेलकुद

नेयमार भन्छन मेरो र एमबाप्पेको सम्बन्ध दाजुभाईको जस्तो छ।

एजेन्सी । ब्राजिलियन फुटबल स्टार नेयमार भन्छन । मेरो र एमबाप्पेको सम्बन्ध मैदान भित्र खेल खेलदा होस् वा मैदान बाहिर निकै राम्रो छ । म उसलाई गोल्डेन ब्याई भनेर सम्बोधन गर्ने गर्छु,ु खुट्टाको चोटको कारण मैदान बाहिर रहेका नेयमारले भने, ुउ एक यस्तो साथी हो जसको लागि म विशेष स्नेह राख्छु । उ फुटबलको सबैभन्दा Read More…

खेलकुद

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता चैतमा

काठमाडौं / प्रदेश नम्बर पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चैत २३ गते औपचारिक उद्घाटन हुने भएको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद् राखेपले फागुन मसान्तभित्र पुर्वाधार निर्माणको काम सम्पन्न गरेर चैत भित्र प्रतियोगिता समापन गर्ने गरि कार्य तालिका बनाएको छ । परिषद स्रोतका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन चैत २३ गते हुनेछ । राखेपले Read More…

समाचार

महाशिवरात्रीको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिले गरे पशुपतिनाथको दर्शन

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथको दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ मन्दिरको दर्शन गरेकी हुन् । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथको दर्शन गरेका छन् । राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले पूजारीबाट टिकाप्रसाद ग्रहण गरेका थिए । महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथमा भारतका समेत गरी दर्शनार्थीहरुको घुईचो लाग्ने गर्दछ Read More…

समाचार

यो बर्ष मात्रै विप्लव समूहका ३७५ जना पक्राउ

काठमाडौँ/ नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म उक्त सङ्ख्यामा पक्राउ गरेको हो । फागुनमा पक्राउ पर्नेमा ३३ पुरुष र चार महिला छन् । फागुनमा पक्राउ परेकामध्ये धनकुटाबाट दुई, प्युठानबाट एक, झापाबाट दुई, सर्लाहीबाट तीन, Read More…

खेलकुद

आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

झापा / आयोजक झापा ११ चौंथो संस्करण झापा गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफानलमा खेलमा हङकङ नेप्लिज एकेडेमीलाई १ – ० गोल अन्तरले पराजित गर्दै झापा ११ सेमीफाइनलमा प्रवेश गरेको छ। डोमालाल राजवंशी रंगशालामा आयोजना भएको खेलमा झापा ११ लाई जित दिलाउन खेलको ४१ औँ मिनेटमा क्याप्टेन कर्ण लिम्बूले निर्णायक Read More…

समाचार

करेन्ट लाग्दा एक युवकको ज्यान गयो

इलाम/ इलाममा आइतबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । इलाम नगरपालिको धोबीधारामा प्रेम गौतमको घरमा डेरा गरेर बस्दै आएका संगिन लिम्बूको करेन्ट लागेर आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । फिदिम नगरपालिका वडा नम्बर(१२ का मृतक १९ वर्षीय लिम्बू गौतमको घरको छतमा लत्रिएको तारबाट करेन्ट लाग्दा घाइते भएका थिए Read More…