झापा । नेपालकै सर्वा्धिक दर्शक उपस्थित रहने मगमग झापा गोल्डकपको चौथो संस्करणको सम्पुर्ण तयारी पुरा भएको छ । यो वर्ष पार्किङ र प्रवेशद्वारलाई पनि अझ व्यवस्थित बनाईएको आयोजकले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए । भोली बाट २७ गते सम्म सञ्चालन हुने झापा गोल्डकपमा १० टिमले सहभागिता जनाउने निश्चित भएको छ । प्रतियोगितामा झापा ११, सहित Read More…
Author: हाम्रो खबरपाटी
पोखरा मन्त्री अधिकारीलाई राजकीय सम्मान
काठमाडौँ/ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई राजकीय सम्मान पोखरामा दिइने भएको छ । बुधबार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको पार्थिव शरीर श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिएको छ । टुँडिखेलमै राजकीय सम्मान दिइने बताइएको भएपनि मन्त्री अधिकारीको अन्त्येष्टि पोखरामा गरिनेभएपछि राजकीय सम्मान पनि पोखरामै दिइने भएको हो । राजकीय Read More…
प्रदेशस्तरीय कबड्डी प्रतियोगितमा झापा बिजयी
मेचीनगर् काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको प्रदेशस्तरीय महिला÷पुरुष कबड्डी प्रतियोगिता अन्तर्गत बिहिबार भएको फाईनल खेलमा महिला र पुरुष कबड्डी प्रतियोगितामा झापा बिजयी भएको छ । फाईनल खेलमा महिला कबड्डी प्रतियोगिता अन्तर्गत झापाले ४८—३० पोईन्ट अन्तरले मोरङ्गलाई पराजित गर्दै बिजयी भएको हो । त्यस्तै पुरुष कबड्डी प्रतियोगिता अन्तर्गत झापाले ७२—४२ पोईन्ट अन्तरले मोरङ्गलाई पराजित गर्दै Read More…
राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । दिवङ्गत मन्त्री अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलिका लागि उहाँहरुको शव आज बिहानदेखि टुँडिखेलमा राखिएकोे छ । (रासस)
झापा र मोरङ फाईनल
मेचीनगर\ काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको प्रदेशस्तरीय महिला÷पुरुष कबड्डी प्रतियोगिता अन्तर्गत आज भएको सेमीफाईन खेलमा महिला र पुरुष कबड्डी प्रतियोगितामा बिजयी हुदै झापा र मोरङ फाईनलमा प्रवेश गरेको छ । सेमीफाईन खेलमा महिला कबड्डी प्रतियोगिता अन्तर्गत झापाले ४८—२४ पोईन्ट अन्तरले उदयपुरलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो । मोरङ्गले ४१—१२ पोईन्ट अन्तरले ईलामलाई पराजित Read More…
प्रमुख दाहालले समन्वय नगरेको उपप्रमुख शाहको गुनासो
भरतपुर भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुख रेणु दाहालले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाएकी छन्। उपप्रमुख ठकुरीले आज यहाँ पत्रकार सम्मेलन गरी आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्या र महानगरपालिकाको अवस्थाका बारेमा जानकारी गराइन्। उनले भनिन् , “कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने गरिएको छ, समयमा जानकारीसमेत हुँदैन, एजेण्डामा कुनै Read More…
विवादास्पद फिल्म ‘ग्रीन बुक’ले जित्यो ओस्कार अवार्ड
हलिउड नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र ‘ग्रीन बुक’ ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ। यस चलचित्रमा सन् १९६० को दशकमा अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एक जना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ। अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र ‘रोमा’ लाई पछि पार्दै ग्रीन बुकलाई ओस्कार प्रदान Read More…
चीन–अमेरिका व्यापार वार्ता सहमतिको नजिक : ट्रम्प
एजेन्सी/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौताका लागि निकै नजिकमा वार्ता पुगेको बताएका छन् । “अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने अपेक्षा मैले गरेको छु, ट्रम्पले भने । अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि छिट्टै हुने र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर Read More…
न्यायाधीशको काज सरुवा
काठमाण्डौ / प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई काज सरुवा गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई काज सरुवा गर्नुभएको हो । न्यायाधीशद्वय ढकाल र बागचन्दलाई सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा सरुवा गर्नुभएको छ भने न्यायाधीश पोखरेललाई राजविराज उच्च अदालतमा सरुवा गर्नुभएको छ । Read More…
एक सातादेखि बेपता आमा मिङमा शेर्पाको शव भेटीयो छोरा छोरी अझै बेपत्ता
सोलुखुम्बु / खुम्बु पासाङल्हामु गाउँपालिकामा एक साताअघि हराएका बालबालिका अझै फेला परेका छैनन् । गएको फागुन ६ गते होस्टलबाट आमासँगै घर फर्कदै गरेका बालबालिका बेपत्ता भएका थिए । खुम्बु पासाङल्हामु गाउँपालिका –७ मा रहेको एक होस्टलबाट घर जाने भनी हिँडेका बालबालिका र आमा घर नपुगेपछि खोजी गर्दा दूधकोशी नदीको किनारमा आमा मिङ्मा याङजी शेर्पाको शव Read More…





