झापा । प्रहरीले झापाको बिर्तामोडबाट बिहिबार ठूलो मात्रामा लागु औषधजन्य प्रतिबन्धित औषधि बरामद गरेको छ । स्थानीयको विषेश सूचनाका आधारमा नेकपा एमालेका सक्रिय कार्यकर्ता तथा पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका पदाधिकारी भानुभक्त खरेलले संचालन गर्दै आएको औषधीको गोदाममा छापा मार्दा ठूलो मात्रामा लागुऔषधजन्य प्रतिबन्धित औषधी फेला परेको हो । पछिल्लो समय झापाको बिर्तामोड लागुऔषध प्रयोग कर्ताको Read More…
Author: हाम्रो खबरपाटी
बाहुण्डाँगीको चिया ‘जमघट’ देशभर पुर्याउन टिकटक भिडिओ प्रतियोगिता
मेचीनगर । हात्ती प्रभावित क्षेत्र बाहुण्डाँगीका किसानले उत्पादन गरेको गुणस्तरीय चिया अब देशभरका भान्सासम्म पुर्याउने लक्ष्यसहित चिया संसार प्रा.लिले नयाँ अभियान थालेको छ । मेचीनगर–६, बाहुण्डाँगीस्थित उद्योगले ‘जमघट’ ब्रान्ड नाममा उत्पादित तयारी चियाको बजार विस्तारका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागेको हो । बुधबार उद्योग परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष सचिन निरौलाले प्रतियोगितासम्बन्धी जानकारी Read More…
प्रेस चौतारी झापाको उपचार कोषलाई २७ हजार १ सय रुपैयाँ सहयोग
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटीको कार्यालयमा नेताहरुले चौतारीको उपचार कोषलाई नगद २७ हजार १ सय रुपैयाँ सहयोग गर्नु भएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप Read More…
मेचीनगर–४ मा तीन महिने कम्प्युटर तालिम सम्पन्न, ६० जनालाई प्रमाणपत्र वितरण
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ४ ले सञ्चालन गरेको तीन महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ। गत वैशाख ७ गतेदेखि सुरु भएको तालिम असार ३१ गते सम्पन्न भएको हो। वडाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित तालिममा एसईई दिएका र इच्छुक गरी कुल ६० जना विद्यार्थी सहभागी भएका थिए। तालिमको प्रशिक्षकका रूपमा एकता खनाललाई जिम्मेवारी Read More…
मेचीनगर ४ ले दियो बाँस तथा काठजन्य हस्तकला तालिम, उद्यमी उत्साहित
झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर -४ बाहुण्डाँगीमा हात्तीमैत्री पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सृजना गर्ने उद्देश्यसहित बाँस तथा काठजन्य हस्तकला सामग्री निर्माण तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रममा प्रमुख अतिथि नगर उप-प्रमुख मीना पोख्रेल उप्रेतीले बाँस तथा काठजन्य सामग्री निर्माणमार्फत राम्रो आम्दानी गर्न सकिने भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताइन्। उनले नगरपालिकाले उत्पादन भएका Read More…
क्यासिनोको प्रभाव, मौन प्रशासन : भारतिय सवारीले खोस्दै स्थानीयको रोजीरोटी
मेचीनगर । नेपाल–भारत सीमा क्षेत्रको काँकरभिट्टा, भद्रपुरदेखि बिर्तामोडसम्म भारतिय नम्बरप्लेट भएका सवारी साधनहरूले नेपालमा खुलेआम व्यवसायिक सेवा दिँदै आएका छन्। होटल मेचीक्राउन, क्यासिनो भेगस देखि बिर्तामोडको होटल किंग्सबरी र सेभेन हर्स क्यासिनो समेत यस्ता गतिविधिको केन्द्र बन्दै गएका छन्। तर, स्थानीय प्रशासन, सुरक्षा निकाय र भन्सार कार्यालय तीन वर्षदेखि मौन रहँदै आएको देखिन्छ। नेपालको “सवारी तथा Read More…
पूर्वी सीमामा प्रतिबन्धित भारतीय नोटको खुलेआम कारोबार, नियमनकारी निकाय मौन
मेचीनगर । नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय र २ सयका नोटहरू झापाको काँकरभिट्टा, धुलाबारी लगायतका सीमावर्ती बजारमा खुलेआम कारोबारमा प्रयोग भइरहेका छन् । यस्ता नोटहरू सटही काउण्टर, साना दोकान, र राजमार्ग क्षेत्रका होटेल, ट्राभल एजेन्सीदेखि सरकारी कार्यालयहरुसम्म निर्वाध रूपमा प्रयोग भइरहेका छन् । तर, सम्बन्धित नियमनकारी निकाय भने मौन देखिन्छन् । नेपाल राष्ट्र बैंकले २०७५ असोज ५ Read More…
मेची पुल तस्करीको अखडा, भन्सार कर्मचारीको सेटिङ्गमा लाखौं राजस्व गुम्दै
झापा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची भन्सार कार्यालय अहिले राजस्व लुट्ने खुला अखडा बनेको छ। पाँच किलो चिनी बोकेको सर्वसाधारणलाई कडा जाँच गर्ने भन्सार अधिकारीहरु, लाखौंको तस्करी गर्ने गिरोहसँग भने हातेमालो गर्दै अनाहकमा राष्ट्रको ढुकुटी रित्याइरहेका छन्। बिहान ६ बजेदेखि पुरानो मेची पुल तस्करीको सामानले गोदाममा परिणत हुन्छ। भारतीय सीमा सुरक्षा बल एसएसबी ले Read More…
श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
झापा । झापाको अर्जुनधारामा आफ्नो कोठामा आएका व्यक्तिकी श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा एक युवतीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–४ भाङवारी घर भई हाल वडा नम्बर ८ शनिश्चरे क्याम्पस नजिक बस्ने २२ वर्षीया गंगा राईको आफ्नै कोठामा हत्या गरिएको हो । गएराती अर्जुनधारा ८ मै डेरा गरि बस्ने रमेश भुसाल गंगाको कोठामा आएको बताइएको Read More…
सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित
काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेर सेवा नै ठप्प पारेका Read More…










