अन्य

शिक्षा मन्त्रालय अन्तर्गतका स्रोत व्यक्तिलाई हटाउने

काठमाडौं– सरकारले देशभर कार्यरत १ हजार ५३ जना स्रोत व्यक्तिलाई पहिलेकै अवस्थामा (शिक्षक)मा काज शरुवा गर्ने भएको छ । गत फागुन ३ गते बसेको मन्त्रिपरिषदको वैठकले विभिन्न समयमा माध्यमिक तह कार्यरत शिक्षकलाई स्रोत व्यक्ति (आरपी)का रुपमा काजमा खटाएको थियो । २०३८ सालदेखि शुरु भएको स्रोत केन्द्रको अवधारणअन्तर्गत विद्यालय र शिक्षा कार्यालयबीच समन्वय गर्ने उद्देश्यका साथ Read More…

विविध

जेष्ट नागरिक समाजले वडाका जेष्ट नागरिकलाइ लग्यो तिर्थयात्रा ।

मेचीनगर / जेष्ट नागरिक समाज मेचीनगर ८ ले वार्डमा रहेका जेष्ट नागरिक बृद्धबृदाहरुलाई पुर्वको प्रसिद्ध तिर्थ स्थल चतराको दर्शन गराएको छ । संस्थाले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत एक दिने धार्मीक तिर्थयात्रा आयोजना गरेको हो । मेचीनगर ८ को आर्थीक सहयोगमा आयोजना भएको तिर्थयात्रामा ७५ जना जेष्ट नागरिकलाई चतराको दर्शन गर्न लगेको थियो । संस्थाका अध्यक्ष Read More…

समाचार

शिक्षा मन्त्रालय अन्तर्गतका स्रोत व्यक्तिलाई हटाउने

काठमाडौं– सरकारले देशभर कार्यरत १ हजार ५३ जना स्रोत व्यक्तिलाई पहिलेकै अवस्थामा (शिक्षक)मा काज शरुवा गर्ने भएको छ । गत फागुन ३ गते बसेको मन्त्रिपरिषदको वैठकले विभिन्न समयमा माध्यमिक तह कार्यरत शिक्षकलाई स्रोत व्यक्ति (आरपी)का रुपमा काजमा खटाएको थियो । २०३८ सालदेखि शुरु भएको स्रोत केन्द्रको अवधारणअन्तर्गत विद्यालय र शिक्षा कार्यालयबीच समन्वय गर्ने उद्देश्यका साथ Read More…

समाचार

कार्यदलसहित बैठक बस्ने निर्णय भन्दै नेकपा सचिवालय बैठक सकियो

नेकपा सचिवालय बैठक सकियो स् कार्यदलसहित बैठक बस्ने काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा तल्लोतह सम्मको पार्टी एकता प्रक्रिया टुंग्याउने जिम्मेवारी पाएको कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा भएको छलफलका विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले आज(सोमबार) को बैठकमा कार्यदलले बुझाएको Read More…

विविध

मान्छेको हराएको स्मरणशक्ति फर्काउने औषधि बनाउदै वैज्ञानिक

एजेन्सी — उमेर बढ्दै जाँदा तथा डिप्रेसनका कारण घटेको स्मरणशक्तिलाई फर्काउन सक्ने औषधि बनाइएको वैज्ञानिकहरूले दाबी गरेका छन् । क्यानडाको टोरन्टोस्थित एडिक्सन यान्ड मेन्टल हेल्थ सेन्टरले यो औषधि तयार पारेको हो । वैज्ञानिकहरूले यसको परीक्षण बूढा हुँदै गएका मुसामा गरेका थिए । परीक्षणमा उनीहरूको स्मरणशक्ति बढेको देखियो । मान्छेमा यसको परीक्षण छिट्टै गरिनेछ । वाशिङटनमा Read More…

खेलकुद

‘नेयमारबिनै पीएसजी च्याम्पियन्स लिगको फाईनल पुग्न सक्छ’

एजेन्सी । ब्राजिलको लिजेण्ड काफुले नेयमार नभएपनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगको फाईनल पुग्न सक्ने भएका छन् । पीएसजीले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडलाई २–० ले हराएको थियो । जसमा नेयमार र ईडिन्सन काभानी चोटका कारण अनुपस्थित थिए । केलियन एम्बाप्पे र प्रिन्सनेल किम्पेम्बेको Read More…

समाचार

नयाँ शक्तिका सांसद कांग्रेस प्रवेश गर्दै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट प्रदेश(३का एकमात्र प्रत्यक्ष निर्वा्चित सांसद प्रेम तमाङ नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन्। गत निर्वाचनमा कांग्रेस र नयाँ शक्तिबीच रसुवामा तालमेल भएको थियो। प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका थिए भने प्रदेशमा नयाँ शक्तिका प्रेम तमाङ र कांग्रेसका प्रभात लामाले प्रत्यक्ष निर्वाचन जितेका थिए। फागुन १३ गते Read More…

समाचार

१२ हजार शाखा अधिकृतको समायोजन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ।  संघ, प्रदेश र स्थानीय तहमा करिब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। उनका अनुसार प्रशासन, लेखा, राजस्व र शिक्षा सेवाको शाखा अधिकृतलाई समायोजन गरिएको छ।  सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार संघ, प्रदेश र स्थानीय तहमा Read More…

समाचार

विप्लव कार्यकर्ताले गरे झापाको सदरमुकाममा भब्य कार्यक्रम

झापा । नेपाल कम्युनिस्ट पार्टीको जनबर्गीय संगठनहरुको आयोजनामा झापाको भद्रपुरमा संयुक्त झापा जिल्ला सम्मेलन आइतबार भब्य रुपमा सम्पन्न भएको छ। झापाको भद्रपुरमा सम्पन्न सम्मेलनमा किसान मजदुरसंघका अध्यक्ष खोम मिश्रले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिएभने प्रमुख अतिथिको आशन ग्रहण नेकपा पोलिट्व्युरो सदस्य एवम् भुमिहिन सुकुम्बासी महासंघका केन्द्रीय अध्यक्ष ओम प्रकाश पुनले गरेका थिए। कार्यक्रममा विद्यार्थी ,आम Read More…

विविध

कुकुरले गर्‍यो डिप्लोमा पास, युनिभर्सिटीले दियो प्रमाणपत्र !

घरपालुवा जनावरले व्यक्तिको जीवनमा मानिसको भूमिका निभाउन त सक्दैन । तर न्यूयोर्कको क्लार्कसन युनिभर्सिटीमा पढ्ने शारीरिक रुपमा अशक्त २५ वर्षीया युवती ब्रिटनी होलेको ग्रिफेन नाम गरेको कुकुरले यो सावित गरेर देखाएको छ । प्रतिभाशाली कुकुर ग्रिफेनलाई विश्वविद्ययालयको डिप्लोमाद्वारा पुरस्कृत गरिएको छ । केही समय पहिले युवती ब्रिटनी होलेले क्लार्कसन युनिवर्सिटीबाट अक्युपेशनल थेरापीमा मास्टर डिग्री गरेकी Read More…