काठमाडौं–दुई तिहाइ बहुमतका साथ नेकपाले सरकारको नेतृत्व गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छ । संसदमा कांग्रेस बाहेक अर्को बलियो दल छैन् । चुनावी परिणाममा पराजित कांग्रेस संसद भवनबाट प्रतिपक्षी दलको कदम अघि बढाउँदा लड्खडाए जस्तो, आफ्नो मुख्य एजेण्डा नभए जस्तो फितलो प्रतिपक्षीय भुमिका देखीरहेको छ । मधेसकेन्द्रित दललाई सत्तारेखाभित्रै राख्न नेकपा सफल Read More…
Author: हाम्रो खबरपाटी
फस्टाउँदो अवैध हुण्डी
काठमाडौ– राष्ट्र बैंकले २०७४ सालमा गरेको अनौपचारिक अध्ययनअनुसार नेपालमा भित्रिने रेमिट्यान्सको करिव ३० प्रतिशत अर्थात् रु.२ खर्ब २० अर्ब रकम हुण्डी लगायतका गैरकानूनी माध्यमबाट आउने गर्छ । पछिल्लो समय हुन्डीको कारोबार झनै बढेको विभिन्न तथ्याङ्कबाट खुलेको छ । गत पुस ९ गते प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्यूरोडबाट ३५ लाख रकम सहित सोलुखुम्बुका भरतबहादुर Read More…
प्राविधिक शिक्षाका लागि सहयोग जुट्दै
कास्की / कास्कीको माछापुच्छ गाउँपालिका–२ सार्दीखोलास्थित माछापुच्छ«े माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ रु डेढ करोड सहयोग सङ्कलन गरिएको छ ।विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरु गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म करीब रु एक करोड ५३ लाख जम्मा भएको विद्यालयका लेखापाल उमनाथ गौतमले बताउनुभयो । विद्यालयले यही फागुन १० देखि Read More…
झापामा कला साहित्य उत्सव फागुन १८ देखि
झापा /रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो । फागुन २० गतेसम्म सञ्चालन गरिने यो उत्सवको Read More…
अहिले आर्मी र थिम्पु सिटी भिड्दै
काठमाडौं । भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा नेपालको त्रिभुवन आर्मी क्लबले भुटानको थिम्पु सिटीसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको पहिलो क्वार्टरफाइन खेल अहिले दिउँसो सवाँ ३ बजे हुनेछ ।
अब रा खे प को सदस्य सचिब स्नातक तह पास गरेको हुनुपर्ने
काठामाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव अब खुल्ला प्रतिस्पर्धा छनोट हुने भएको छ । मन्त्रीपरिषद्ले पारित गरेर संसदमा प्रस्तुत हुन लागेको राष्ट्रिय खेलकुद विकास ऐनले राखेपको सदस्य सचिव खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिने नयाँ व्यवस्था गरेको हो । यसअघि परिषद्को बोर्डमा रहेका एक सदस्यलाई सदस्य सचिव नियुक्त गर्ने प्रावधानलाई विस्थापित गर्दै खुल्ला प्रतिस्पर्धाबाट सदस्य Read More…
वृद्धामाथि बलात्कारको प्रयास
मेचीनगर । मेचीनगरमा ७६ बर्षीया वृद्धामाथि जबरजस्ती करणी (बलात्कार)को प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ५ निवासी २३ बर्षीय कुमार लिम्बु रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार लिम्बुले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७६ बर्षीया वृद्धालाई घरमा सुतिरहेको Read More…
लोकसभा बैठकमा मोदीले यसरी सम्झिए नेपाल
फागुन २/ भारतमा लोकसभाको चुनाव नजिकिदै छ । जसमा यस पटक प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस पटकको चुनावी प्रतिष्पर्धा निकै कसिकसाउ हुने पनि अनुमान गरिएको छ । लोकसभा चुनावका लागि कंग्रेस निकै सशक्तरुपमा अगाडी बढिरहेको छ । यस पटक मोदीलाई सत्ताबाट हटाएरै छोड्ने रणनीतिमा कंग्रेस लागिपरेको छ । यसबीचमा मोदीले भारतको १६ औं लोकसभालाई अन्तिमपटक सम्बोधन Read More…
आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस
काठमाडौं, विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् ।नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् । यस Read More…
नेपाली महिला राष्ट्रिय फुटबल टिम हिरो गोल्डकपको फाइनलमा
काठमाडौं / नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गरेको छ । नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले एक गोल गरिन् । लगातार दोस्रो जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । नेपालका लागि अनिता बस्नेतले ४१ औं मिनेटमा गोल गरेकी हुन् Read More…









