मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केहि व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् । बजारमा छ्याप छ्याप्ती गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू उपलब्ध रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार Read More…
अर्थ
तस्करको नयाँ शैली कारको ब्याक लाइटमा दुलो बनाई कपडा तस्करी
झापा । मेचीनगरको काँकरभिट्टा नाकाबाट भारतीय नम्बर प्लेट भएको कार प्रयोग गरी अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्राउने गरेको घटना बाहिर आएको छ । कारको पछाडि भागको ब्याक लाइट हुने दुवै ठाउँ दुलो बनाई त्यसभित्र लत्ताकपडा हालेर सोजै भन्सार अगाडिबाटै सरसामान लैजाने तीन वटा भारतीय नम्बर प्लेट भएको कार नियन्त्रणमा लिएसँगै सो घटना बाहिर आएको Read More…
ओमनमा जिवनमरणको दोसाधमा मेचीनगरकी बिना
मेचीनगर। परिवारको सुन्दर सपना बोकेर सात समुन्द्रपारी ओमन पुगेकी झापा मेचीनगरकी बिनादेवी कवर अहिले परदेशमा नै जिवनमरणको दोसाधमा रहेकी छिन् । दुई छोरा र एक छोरीको भविष्य बनाउने सपना बोकेर ६ वर्षअघि पर्देशीएकी उनी अहिले उतै अचेत अवस्थामा रहेकी हुन् । आर्थिक अवस्था कमजोर रहेको कवर परिवारको सुन्दर सपना बोकेर २०७५ सालमा वैदेशिक रोजगारीका लागि Read More…
काँकरभिट्टा माविको बैंक खाताबाट किर्ते हस्ताक्षर गरी रकम निकाल्ने प्रहरी नियन्त्रणमा
मेचीनगर । काँकरभिट्टा माविको बैंक खाताबाट किर्ते हस्ताक्षर गरि रकम निकाल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आपराधिक विश्वासघात कसुरमा मेचीनगर-६ काँकरभिट्टा निवासी रोशन मल्लिकलाई पक्राउ गरेको हो । काँकरभिट्टा माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत पक्राउ परेका मल्लिकले विद्यालयको नाममा रहेको खाताबाट विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको किर्ते Read More…
मेचीनगरको बढ्दैछ आन्तरिक आम्दानी
मेचीनगर । मेचीनगर नगरपालिकाको राजस्व संकलनको अवस्था उत्साहजनक रुपमा सुध्रिएको छ । विगत वर्षको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा नगरको उठ्ती राजस्व लगभग दुई करोड रुपैयाँ बढेको छ । राजस्व परामर्श समितिका संयोजक एवम् नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीका अनुसार आव २०८०/०८१ मा १३ करोड ५२ लाख पाँच हजार ८९७ रुपैयाँ राजस्व संकलन भएको छ । Read More…
मेचीनगर : दुई दिनमा उठ्यो सवारी साधन पार्किङ शुल्क वापत ८० हजारबढी रकम
मेचीनगर । झापाकाे मेचीनगरपालिकाले २ दिनमा सवारी साधन पार्किङको शुल्क वापत ८० हजार भन्दा बढी रकम संकलन गरेकाे छ । नगरपालिकाले साउन १ र २ गते २ दिन मै सवारी साधन पार्किङको शुल्क वापत ८० हजार भन्दा बढी रकम सकलन गरेकाे हाे । नगरपालिकाले लामाे दुरीका बस, छाेटाे दुरीका बस, रिक्सा, टेम्पाे र म्याजिक गाडीहरुबाट Read More…
आन्तरिक राजस्व कार्यालय झापाले उठायो ३ अर्ब २१ करोड राजस्व
भद्रपुर । आन्तरिक राजस्व कार्यालय झापाले आर्थिक वर्ष २०८०-८१ मा ३ अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ राजस्व उठाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन बढेको आन्तरिक राजस्व कार्यालय झापाका सूचना अधिकारी भीमप्रसाद आचार्यले बताए । तर, कार्यालयले अपेक्षाकृत लक्ष्य भने पूरा गर्न सकेन । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब १ Read More…
मेचीनगरको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी, किसानले पाए २६ लाख ८३ हजार रूपैयाँ अनुदान
मेचीनगर । मेचीनगर नगरपालिकाको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । आर्थिक बर्ष २०८०/८१ मा नगरका पन्द्रवटै वडाका रहेका किसानलाई तोरी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान दिने निर्णय गरेको थियो । जसमा नगरका सबै वडाबाट सहभागी ८३३ किसानलाई अनुदान बापत २६ लाख ८३ हजार ५० रूपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । कृषि प्रधान Read More…
मेचीनगरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
मेचीनगर । मेचीनगर नगरपालिकाको आगामी नयाँ आर्थिक बर्ष २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । सोमबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको उद्घाटन शत्रमा आर्थिक बर्ष २०८१/८२ को प्रस्तावित बजेट, नीति तथा कार्यक्रम सभा मार्फत प्रस्तुत गरिएको थियो । उक्त बजेट, नीति तथा कार्यक्रम बुधबार मेचीनगरका सर्वसम्मति जनप्रतिनिधिले पारित गरेका छन् Read More…
झापामा कुन पालिकाहरुको बजेट कति ?
झापा । नेपालको संविधानको प्रावधानलाई अनुशरण गर्दै झापाको एक बाहेक अरु पालिकाहरुले असार १० गतेभित्रै आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र वार्षिक अनुमानित बजेट सार्वजनिक गरेका छन् । भद्रपुर नगरपालिकाले दुई दिन पहिले सो प्रक्रिया पूरा गरेको तर, गौरीगञ्ज गाउँपालिकाले नीति तथा कार्यक्रम मात्र पारित गरेको छ । जस अनुसार झापाको मेचीनगर नगरपालिकाले Read More…