काठमाडौं । अमेरिकी संसदीय अनुसन्धान निकाय कंग्रेसनल रिसर्च सर्भिसले नेपालको पछिल्लो राजनीतिक परिवर्तनबारे सार्वजनिक गरेको नयाँ प्रतिवेदनले उदीयमान नेतृत्वबीच सम्भावित मतभेदको संकेत गरेको छ। रिपोर्टका अनुसार काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सहकार्य दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्ने आँकलन गरिएको छ। प्रतिवेदनमा सन् २०२५ मा भएको ‘जेन–जी आन्दोलन’लाई नेपालको Read More…
मनोरञ्जन
भारतीय चर्चित गायिका आशा भोसलेको निधन
काठमाडौं । भारतीय चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। कार्डियक अरेस्टका कारण उपचारका लागि भर्ना गरिएकी भोसलेको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो। मुम्बई । भारतीय सुविख्यात गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरे । आशा भोसलेलाई कार्डियक Read More…
कलाकार ‘बले’ माथि अनुसन्धान जारी
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको जनाएको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज विज्ञप्ति जारी गर्दै अभद्र व्यवहार गर्न नहुने कसुरमा यही चैत २० गते पक्राउ परेका कलाकार बलेमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरीले Read More…
‘नेपाल आइडल’ छैटौं सिजनको उपाधि गंगा सोनामलाई (भिडियो सहित)
काठमाडौं । टिभी रियालिटी शो ’नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पारिन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता सोनामलाई ट्रफी हस्तान्तरण गरे । विजयी भएसँगै गंगाले नगद २५ लाख रुपैयाँसहित पुरस्कार जितिन् । ‘नेपाल आइडल’ सिजन–६ का लागि Read More…
प्रथम गुरुङ ‘मेरो भ्वाइस युनिभर्स–२’ विजेता, ‘मेरो डान्स युनिभर्स–२’ मा रिस्ता गुरुङको बाजी
ललितपुर । इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ को भव्य फिनाले सम्पन्न भएको छ । ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावारीमा आयोजित ग्राण्ड फिनालेमा प्रथम गुरुङलाई मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङलाई मेरो डान्स युनिभर्स को विजेता घोषणा गरिएको हो । दुवै विजेताले जनही रु १ करोड नगद पुरस्कारसहित रु २५ Read More…
“हाम्रो सुकुना राम्रो सुकुना” गीतको म्युजिक भिडियो सार्वजनिक
बिराटनगर । मोरङको सुन्दरहरैंचा – १० मा रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयको सकारात्मक पक्ष र विद्यार्थी जीवनमा शैक्षिक गुणस्तर सुधारसँग सम्बन्धित “हाम्रो सुकुना राम्रो सुकुना” शीर्षकको एक म्युजिक भिडियो निर्माण गरेका छन्। कक्षा १२ सिभिल इन्जिनियरिङ तर्फ अध्ययनरत विद्यार्थी एन्जल मिश्रको अगुवाइमा निर्माण गरिएको यो भिडियोलाई विद्यालय प्रशासनले पूर्ण सहयोग प्रदान गरेको छ। म्युजिक Read More…
“बालापनको उमेर-२ ” सार्वजनिक, आन्भी र आयंकाको उत्कृष्ट अभिनय
झापा । सुरक्षा बाठा मगरको स्वरमा रहेको नयाँ गीत ‘बालापनको उमेर २’ सार्वजनिक भएको छ। बसन्त सापकोटाको शब्द र संगीत रहेको यो गीत २०१८ मा रिलिज भएको गीत ‘बालापनको उमेर’ को दोश्रो भर्सन हो।उक्त समयमा यो गीत गायिका समिक्षा अधिकारीले गाएकी थिइन् । यो गीतले समिक्षाको करियरमा नयाँ मोड ल्याएको थियो। बालापनको उमेर २ मा बाल Read More…
समिर खरेलको आवाजमा यानी माया सार्वजनिक (भिडियो सहित)
काठमाडौं । गायक समिर खरेलको आवाजमा सजिएको यानी माया बोलको गीत भिडियो सहित सार्वजनीक भएको छ । गीतमा उनलाई गायिका विनिसा पौडेलले साथ दिएकी छन् । ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक तथा निर्देशक सरोज ओलीले अभिनय गरेका छन् । श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको Read More…
शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु आउने
विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा पहिलोपटक जनवादी गीत संगीत ” सामना कन्सर्ट” हुने भएको छ। भोलि दिउँसो १२ बजे पश्चात् कार्यक्रम शुरु हुनेछ। नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा पहिलोपटक “सामना कन्सर्ट” हुन लागेको नेकपा झापाका इन्चार्ज सुमनसिंह सी ले जानकारी दिए। समाजवादका लागि सामना कन्सर्ट अभियान अन्तर्गत फागुन ३ गते (भोलि) शनिबार Read More…
चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने
मेचीनगर। झापाको चारआलीमा “चाराली म्युजिक फेस्ट २०२५ ” आयोजना हुने भएको छ। फागुन ९ गते (फेब्रुअरी २१) निचाझोडा सिमसार नजिकै हातेमालो ग्राउन्डमा सम्पन्न हुने आयोजक बज्रा इभेन्टले जनाएको छ। यस कार्यक्रममा मुख्य आकर्षणको रूपमा लोकप्रिय व्यान्ड John and The Locals ले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछ। चारालीदेखि करिव १ कि मि तल रहेको निचाझोडा सामुदायिक Read More…










