मेचीनगर। झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ को आज चौथो दिन शनिबार ख्यातिप्राप्त चर्चित कबवेव ब्याण्डको प्रस्तुति रहनेछ । काँकरभिट्टा भेट्रान्स फुटबल क्लबले आयोजना गरेको आयोजित महोत्सवमा दैनिक राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ । यसै सिलसिलामा आज युवा पुस्ताले अत्यधिक मन पराएको चर्चित ब्याण्ड कबवेव ब्याण्ड आउने भएको छ Read More…
मनोरञ्जन
काँकरभिट्टा महोत्सव: प्रितीको प्रस्तुतीमा झुमे दर्शक
मेचीनगर । काँकरभिट्टा खेलमैदानमा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ मा गायिका तथा मोडल प्रिती आलेको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवमा शुक्रबार लोकदोहोरी गायिका तथा मोडल आलेको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन । युवाहरु माझ चर्चित गायिका प्रितीले आफ्नो सुपरहिट गीत संग बेली डान्स प्रस्तुती राख्दा दर्शकहरु निकै उत्साहित Read More…
काँकरभिट्टा महोत्सव : आज प्रिती आले आउँदै
मेचीनगर। झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ को आज तेस्रो दिन शुक्रबार राष्ट्रिय ख्यातिप्राप्त कलाकार प्रिती आलेको प्रस्तुति रहनेछ । काँकरभिट्टा भेट्रान्स फुटबल क्लबले आयोजना गरेको आयोजित महोत्सवमा दैनिक राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ । यसै सिलसिलामा आज पछिल्लो समयकी चर्चित गायिका प्रिती आले आउने भएकीहुन् । काँकरभिट्टा खेलमैदानमा Read More…
काँकरभिट्टा महोत्सव : अस्मितासंगै झुमे दर्शक
मेचीनगर। झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ बुधबारदेखि सञ्चालन भएको छ । काँकरभिट्टा भेट्रान्स फुटबल क्लबले आयोजना गरेको सांगीतिक महोत्सवमा दैनिक राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ । काँकरभिट्टा खेलमैदानमा आगामी असोज १५ गतेसम्म सञ्चालन हुने महोत्सवको दोस्रो दिन बिहीबार पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारीले आफ्नो सुपरहिट गीत गाउँदै दर्शकलाई Read More…
कमेडी च्याम्पियन्स सिजन ३ को उपाधि खड्कालाई
काठमाडौँ । कमेडी च्याम्पियन्स सिजन ३ को उपाधि काठमाडौंका सुनील खड्काले जितेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कमेडी च्याम्पियनको शनिबार साँझ सम्पन् फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित भएका हुन् । विजेता बनेसंगै खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार पाएका छन् । यस्तै फस्ट रनरअप सुनसरीका ऋषभ काफ्ले तथा सेकेन्ड रनरअप Read More…
करण परियारले जिते नेपाल आइडल
काठमाडौँ । करण परियार नेपाल आइडल बन्न सफल भएका छन् । नेपाल आइडल सिजन ५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् । ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । Read More…
कदम थिएटरमा नाटक आरनको गीत मञ्चन हुने
मिलन भट्टराई कमल । कदम थिएटरमा नाटक आरनको गीत मञ्चन हुने भएको छ । बैशाख ७ गते देखि १५ गते सम्म सञ्चालन हुने भएको हो । कलाकार तथा निर्देशक मनिक शंकरको निर्देशन रहेको नाटक साझ ५ बजे देखि कदम थिएटरको सभा हलमा हुने बताएको छ। नाटकमा लाईट जीवन बराल र नवीन रिजालले समायोजन गरेका छन् Read More…
धनकिरण संगै झुम्यो मेचीनगर
काँकरभिट्टा । शनिबार साँझ मेचीनगर – ६ स्थित समुदायिक हल एका– एक भरिदैँ थियो । नगरका बिभिन्न ठाउँबाट जाडोको प्रभाह नगरी मानिसहरु हलमा सहभागि बनेका थिए । अग्रभागबाट रोचक सांगीतिक धुनहरु गुञ्जीरहेको थियो । औचारिक कार्यक्रमा अतिथि आसनग्रहणले केही समय वित्यो, अतिथिहरुको भाषण सुन्ने कसैको उत्सुक्ता थिएन । तैपनि आयोजको लागि बाध्यता थियो । कार्यक्रमलाई Read More…
गायिका मेनुका पौडेललाई झापामा अभिनन्दनसहित भव्य स्वागत
झापा । चर्चित रियालिटी शो ‘इन्डियन आइडल सिजन–१४’ को उत्कृष्ट १० मा पुगेकी नेपाली चेली मेनुका पौडेललाई सीमावर्ती शहर काँकडभिट्टामा सोमवार सार्वजनिक अभिनन्दनसहित भव्य स्वागत तथा सम्मान गरिएको छ । भारतको मुम्बईबाट बागडोग्रा एयरपोर्ट हुँदै नेपाल आउँदै गर्दा उनलाई दिउँसो पूर्वी सीमावर्ती नाका मेची पुल पुगेर उनका समर्थक एवं संगीतप्रेमीहरुले समेत अबिर, खादा र माला Read More…
मेनुका पौडेल इन्डियन आइडलबाट बाहिरिइन्, झापामा आज सम्मान
भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन १४ को दौडबाट नेपाली गायिका मेनुका पौडेल बाहिरिएकी छन् । पारिवारिक स्रोतका अनुसार उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले उनको गायकीको मुक्तकण्ठले प्रशंसा गर्दै आएका थिए । Read More…