राजनीति

कारबाही गर्ने अधिकार ओलीलाई छैनः नेता नेपाल

काठमाडौं, चैत १७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताएका छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र एमाले उपाध्यक्ष भिम रावललाई साधरणसदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिँदै पत्र पठाएपछि उनले ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताएका हुन् । उनले Read More…

राजनीति

मेचीनगरमा कांग्रेस परित्याग गरि एमालेमा प्रवेश

झापा, चैत १४ । केन्द्रमा नेकपा एमाले जुट वा फुटको अवस्थामा रहेको बेला झापाको मेचीनगर नगरपालिकामा भने नेपाली काग्रेस परित्याग गरि एउटा गाउँ नै नेकपा एमालेमा प्रवेश गरेका छन् । मेचिनगर–३ स्थित समायोजन टोलका ४० बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष चिन्तन Read More…

राजनीति

युवासंघ मेचीनगर अध्यक्षमा सरोज मेहरा

झापा, चैत १४ । युवासंघ नेपाल मेचीनगर कमिटिको ८औँ नगर सम्मेलनले अध्यक्षमा सरोज मेहरालाई सर्वसम्मत चयन गरेको छ । आज इटाभट्टा स्थित किराँत याक्थुङ चुम्लुङको भवनमा आयोजित सम्मेलनले अध्यक्षमा मेहरालाई चयन गरेको हो । उनको नेतृत्वमा १०१ जना सदस्यीय कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षहरुमा सागर लिम्बु, तिलक श्रेष्ठ, रत्न लिम्बु र तिलक वस्नेत, Read More…

राजनीति

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं, चैत १३ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ३ बजेका लागि संसदीय दलको बैठक आह्वान गरेको बालुवाटार स्रोतले लोकपथलाई जानकारी दिएका छन् । उनका अनुसार अध्यक्ष ओलीले आह्वान गरेको बैठक प्रधानमन्त्री Read More…

राजनीति

युवा संघ मेचीनगर आठौं सम्मेलनको तयारीमा

मेचीनगर, चैत १२ । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपाल मेचीनगर कमिटीले यही चैत १४ गते आठौं सम्मेलन गर्ने भएको छ । संघका अध्यक्ष सरोज मेहेराको अध्यक्षतामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । ‘बद्लिँदो राजनीतिक परिवेशमा अधिवेशन मार्फत् संघको नगर कमिटीलाई थप चलायमान बनाउँदै पुनर्गठन गर्न लागेका हौं’–अध्यक्ष मेहेराले भने Read More…

राजनीति

राप्रपा क्षेत्रीय अध्यक्षमा असोक सुब्बा

मेचीनगर, चैत ११ । राप्रपा क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनले अध्यक्षमा असोक सुब्बालाई सर्वसम्मत चयन गरेको छ । बुधबार मेचीनगर–७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको सभाहलमा आयोजित क्षेत्रीय अधिवेशनले अध्यक्षमा सुब्बालाई सर्वसम्मत चयन गरेको हो । अध्यक्ष सुब्बाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरी भेलाले क्षेत्र ‘क’ को अध्यक्षमा कल्याण खड्का Read More…

राजनीति

‘समृद्धिको सपना बाडेर केपी ओलीले जनता झुक्याए’ विश्वप्रकाश शर्मा

देबु बानियाँधुलावारी, चैत ७ । नेपाली कांग्रेसका प्रभक्ता विश्वप्रकाश शर्माले नेकपा एमाले र माओवादी केन्द्रको एकता तोरी र कोदोलाई एकै ठाउँ पिसेपछि आएको परिणाम भएको बताएका छन् । नेपाली काग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइाराको शालिक अनावरण तथा ११ औँ स्मृति सभालाई समारोहलाई गृहनगर झापाको धुलावारीमा Read More…

राजनीति

तामाङ नेतृत्वको युवासंघ मान्ने हो भने राजु पोखरेल नेतृत्वको नेकपा एमाले नमान्ने: अध्यक्ष मेहरा

मेचीनगर, चैत ७ । युवा संघ नेपाल मेचीनगरका अध्यक्ष सरोज मेहराले अध्यक्ष, सचिवसहितको बहुमतबेगर युवा संघ मेचीनगर कमिटी गठन गरेको भन्दै आपत्ति जनाएका छन् । शनिबार अध्यक्ष मेहरासहित बहुमत कमिटीलाई थाहै नदिई ओली समूहले तत्कालीन युवा संघका सचिवालय सदस्य मानबहादुर तामाङको अध्यक्षतामा कमिटी बनाएर सार्वजनिक गरेको छ । संघका अध्यक्ष मेहराले शनिबार विज्ञप्ति जारी गर्दै Read More…

राजनीति

आज संसदीय दल र केन्द्रीय कमिटीको बैठक: दुवै बैठकमा उपस्थित नहुने नेपाल-खनाल समूहको निर्णय

काठमाडौं, चैत ७ । नेकपा (एमाले) नेपाल-खनाल पक्षको समूहले शनिवार बोलाइएको संसदीय दल र केन्द्रीय कमिठी बैठकमा सहभागी नहुने निर्णय लिएको छ । शुक्रवार बानेश्वरमा बसेको नेकपा (एमाले) स्थायी कमिटी सदस्यहरूले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखेर दललाई निजीकरण गर्न खोजिएमा त्यसमा सहभागी नहुने निर्णय लिएका हुन् । स्थायी कमिटी सदस्यहरूको बैठकले दलको कार्यालय, Read More…

राजनीति

अध्यक्षमा बजगाईं

मेचीनगर, चैत ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगरको शुक्रबार सम्पन्न एकताको अधिवेशनबाट सबिना बजगाईंको अध्यक्षतामा २० सदस्यीय नगर समिति चयन गरेको छ । मेचीनगर‐६ काँकरभिट्टा स्थित काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थामा आयोजित एकताको अधिवेशनबाट आगमी कार्यकालका लागि बजगाईंको अध्यक्षतामा २० सदस्यीय नगर समिति चयन गरिएको छ । सदस्यहरुमा राजन प्रसाईं, युवराज प्रसाईं, गंगाराम खरेल, Read More…