विचार

आखिर अनेरास्ववियु नै किन ?

प्रिय साथिहरु, विधार्थी जिवनलाई व्यवस्थित बनाउँदै जादा हामि कहिले न कहिले कहि न कहि विधार्थी संघ सगठन सँग ठोकिन पुग्छौ । यसरि ठोकिदै गर्दा सबै भन्दा पहिला हाम्रो मनमा आउने पहिलो प्रश्न किन र कुन विधार्थी संगठन ? प्रिय साथिहरु, सर्वप्रथम त बिभिन्न विचारधारा बोकेका हरेक विधार्थी संगठनको साझा उदेश्य भनेको विधार्थी हरुको हक अधिकार Read More…

विचार

‘नेपालको राष्ट्रिय एकता, स्थिरता र विकासको लक्ष्य पुरा गर्न यो संविधान सफल हुनुपर्छ’

सन्दर्भ आठौं संविधान दिवस लक्ष्मी उप्रेतीझापा । आज असोज ३ गते । संघीय गणतन्त्र नेपालको आठौं संविधान दिवस वा नेपाली जनताले ६५ बर्षदेखि पाल्दै आएको सपना पुरा भएको दिन । धेरैलाई लागिसकेको थियो नयाँ संविधान आउदैन, नेताहरुले संबिधान लिन सक्दैनन् । अब बिस्तारै मुलुक अराजकतामा फस्छ । त्यसपछि के हुन्छ, धेरैका आ—आफ्ना विश्लेषण थिए । Read More…

विचार

मानव बेचबिखन दोस्रो ठूलो अपराध

सन्दर्भ: मानब बेचबिखन विरुद्घको राष्ट्रिय दिवस लक्ष्मी उप्रेती झापा । आज भदौ २० गते वा १६ औँ मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवस । यसवर्ष ‘तीनै तहका सरकारमानव बेचबिखन विरुद्घको सरोकार’ भन्ने राष्ट्रिय नाराका साथ देशभर विविध कार्यक्रमका साथ यो दिवश मनाइदैं छ । सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा Read More…

विचार

“धान्न नसकिने बन्दै नेपाली संस्कृति”

रूबिना बिष्टकाठमाडौं । संस्कृति एउटा भुगोलको चिनारी हो । पहिचान हो। जसको सम्रगताले त्यहाको परम्परा, संस्कार मूल्य मान्यता तथा चालचलनलाई समेटेको हुन्छ । नेपाल विश्वमै संस्कृतिको धनी मुलुक हो। यहा विभिन्न धर्म, भाषा र सम्प्रदायका मानिसहरू बसोबास गर्दछन। जसले विविधतामा एकता नेपाली संस्कृतिको विशेषतालाई आत्मसात गरेको छ। तर पछिल्लो केही समय देखि नेपाली परम्परा र Read More…

विचार

निर्वा मूखी कृषि नै व्यवसायीक कृषिको पहिलो खुड्कीलो

झापा । निर्वा मूखी कृषि नै व्यवसायीक कृषिको पहिलो खुडकीलो हो । अहिले राजनिती दलका नेता तथा समाजका अगुवा भनाउँदाहरुले कृषिलाई २ भागमा बिभाजन गरेका छन् । (१) निर्वामूखी कृषि र (२)व्यवसाहिक कृषि । हिजो हाम्रै बाउ बाजेले निर्वामूखी कृषि गरेर हाम्रै पालामा हाम्रै आँखा अगाडी छोराछोरीलाई डक्टर इन्जीनीयर पढाए सहरमा घडेरी जोडे घर बनाए Read More…

विचार

चुनावले स्खलित हुने फ्र्स्टेटेड आत्मा हरु !

चुनावले स्खलित हुने फ्र्स्टेटेड आत्मा हरु। पृथ्वीको फन्को मार्न वायुपन्ख घोडामा सवार कुमार कार्तिके। तिमिनै त हौ भुपि सेरचनको क्यारमको गोटि। व्यर्थको रावणको हासोको गर्जनको प्रतिध्वनि। हे असटबक्र कपिलमुनिका गुरुवर। गार्गि र यज्ञवल्क्य बीचको बहसका निर्णयाक। सर्वज्ञाानि पुरुषार्थले हिमालमा पद्मासनमा बसेको साधक जस्तो। जग झुकयाउछौ ठानि आफु बोधिसत्व भएको । स्वेरकल्पनामा मग्न अस्थिर सपनाका साहुजि। Read More…

विचार

‘चेप्टी’ त मैले अनुमान लगाए जस्तै रहेछ फरक रहेछ त जिवनका कथाहरु

नवराज सुवेदी झापा । कतै कच्ची त कतै कालोपत्रे सडक छिचोल्दै हाम्रो यात्रा शुरु भयो । विहानीको समय, चिसो हावा, नौलो गाउँ र अग्ला पहाडहरु हामी सबैका लागि गाडीबाट देखिने मनोरम दृष्यहरु थिए । जाने ठाउँ थाहा भएपनि जाने बाटो हामी सबैलाई थाहा थिएन । झापा छाडेर बनभोज मनाउनका लागि हामी ईलामको यात्रामा थियौँ । Read More…

विचार

“सधै समाज र राजनीतिका लागि काम गर्नेछु–” शोभा श्रेष्ठ

मेचीनगर १० धुलावारी निवासी शोभा श्रेष्ठ मेचीनगरबासीका लागि नौलो नाम होइन । मेचीनगरमा रहेर पाटी तथा संघ सस्थाको विभिन्न पदमा जिम्मेवारी बहन गर्नु भएकी श्रेष्ठ, पुर्व अध्यक्ष मेचिनगर लेडि जेसीज, नेपाल उद्योग वाणिज्य महासङ्ग प्रदेश न –१ को महिला उधम बिकाश को पुर्व सदस्य सचिव– त्रिफला राष्टिय पुस्तकालय सचिव –जग्गा दाता बृद्द आस्रम जस्ता सामाजिक Read More…

विचार

पत्रकार आचार्यद्वारा लिखित रिडर्स गफ बिमोचन

बिर्तामोड । पत्रकार  सन्तोष आचार्यको पहिलो कृति ‘रिडर्स गफ’को लोकार्पण कार्यक्रम गरिएको छ ।   मिडिया रिसर्च सेन्टरले विर्तामोडमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता सेन्टरका अध्यक्ष तीर्थ सिग्देलले गर्नुभएको थियो । प्रगतिशील  लेखक पुन्य खरेल प्रमुख अतिथिको रहनु भएको बिमोचन कार्यक्रममा रिडर्स झापाका संस्थापक अध्यक्ष उज्ज्वल प्रसाई विशेष अतिथि रहनुभएको थियो ।   कृतिको लोकार्पणपश्चात् कृतिको परिचर्चा लीला Read More…

विचार

मन्त्री झाक्रीस्को पहिलो निर्देशन, ‘बजेट फ्रिज भयो भन्ने सुन्न नपरोस्’

काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्री पदभार ग्रहण गरेकी छिन्। शुक्रबार मन्त्रीमा नियुक्त भएकी उनले साँझमा कार्यभार सम्हाल्दै उनले मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिएकी छिन्। मन्त्री झाँक्रीले मन्त्रालयले काम गर्न नसकेर बजेट फ्रिज गरेको सुन्नु नपरोस् भन्दै कर्मचाहरूलाई निर्देशन दिएकी हुन्। ‘भन्ने भन्दा धेरै सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो। के काम गर्न सकिन्छ गरौं,’ Read More…