विविध

मेचीनगर ८ मा आगलागी हुँदा एउटा ग्वाली र पराल जलेर नष्ट, दमकल समयमा पुग्दा मानविय क्षती हुन पाएन

मेचीनगर । झापाको मेचीनगर ८ स्थित प्रगतीशिल टोलमा आगलागी हुँदा एउटा ग्वाली जलेर नष्ट हुनुका साथै एक बिगहा जग्गाको पराल समेत जलेर नष्ट भएको छ । आज दिउँसो स्थानीय कुञ्जनमणी धमलाको ग्वालीमा आगलागी हुँदा ग्लावीसंगै गाई बस्तुलाई खुवाउन राखिएको पराल समेत जलेर नस्ट भएको हो । धानको घुस्यान जलाएर नष्ट पार्ने क्रममा आगो अनियन्त्रीत भइ Read More…

विविध

झापा प्रहरीद्वारा लाखौं मुल्य बराबरको प्रतिबन्धित पटाका बरामद गरी नस्ट

झापा । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार तथा छठ पर्वलाई लक्षित गरी झापाको सीमावर्ती नाकाबाट भित्राइएको लाखौं मुल्यबराबरकोे प्रतिबन्धित बारुदजन्य पटाका झापा प्रहरीले बरामद गरी नष्ट गरेको छ । चाडपर्वलाई लक्षित गरी तस्करीको माध्यमबाट भित्राइएको ७ लाख ९५ हजार ८ सय रुपैयाँ मुल्य बराबरको प्रतिबन्धित पटाका झापा प्रहरीले बरामद गरेको हो । सिमानाका हुँदै छिमेकी Read More…

विविध

भारतको पानीट्यांकीमा एसएसबीले कुटे नेपाली

झापा । भारतको सिमावर्ती नाका पानीट्यांकीमा नेपालबाट सौदा गर्न गएका २ नेपालीलाई विनाकारण भारतीय प्रहरीले निर्घात कुटपिट गरेको छ । मंगलबार विहान ९ः३० वजेतिर काँकरभिट्टा हुदैँ भारतिय बजार पानीट्यांकी गएका २ नेपालीलाई खोरीबारी पुलिस स्टेसन मातहत पानीट्यांकी टाउन पुलिस आउटपोष्टका प्रहरीहरुले कुटपिट गरेका हुन् ।नेपालको सिमावर्ती भारतीय बजार पानीट्यांकीमा नेपालीहरु सौदापात गर्र्न जाने प्रचलन रहेको Read More…

विविध

मलेसियामा ६ बर्षदेखि सम्पर्क विहिन छोरा पत्ता लाग्यो, आमा खुशीले गदगद

मेचीनगर । मेचीनगर ६ काँकरभिट्टाकी ५७ बर्षिय सानी घिमिरेलाई वैदेशिक रोजगारीका लागि परदेश गएको छोरा बिगत ६ बर्षदेखि सम्पर्क बिहिन भएपछि उनको पिडा भनिसाध्य थिएन । नौं नौं महिना कोखमा राखेर जन्म दिएको जेठा छोरा गोपाल घिमिरे परदेशि भूमि मलेसियामा सम्पर्क बिहिन भएपछि उनलाई पर्नु बज्रपात परेको थियो । उनले आफ्नो छोरा सम्पर्कमा ल्याउन धेरै Read More…

विविध

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने Read More…

विविध

झापा : प्रहरीद्वारा ६१ बोरा सुपारी बरामद

झापा । झापाको मेचीनगर-१३ स्थित चारआलीबाट प्रहरीले ठूलो परिमाणमा सुपारी बरामद गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बुधबार ६१ बोरा सुपारी बरामद गरेको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१ च.८९६७ नम्बरको पिकअपमा उक्त सुपारी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । गाडीमा दुई हजार आठ Read More…

विविध

झापामा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक, मुख्य कारण वैदेशिक रोजगार

झापा । झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । यसको मुख्य कारण वैदेशिक रोजगार हो । श्रीमान वा श्रीमती राजगारीका लागि विदेशमा रहने अनि यता अविश्वास, झगडा, पैसा, समय वा अन्य कुनै कारणले सम्बन्धमा खटपट भई सम्बन्धविच्छेद गर्न आउने क्रम दिनप्रतिदिन बढ्दै जाने क्रममा रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कूल Read More…

विविध

छोरीको जन्मदिन अपाङ बाल शिक्षा सरोकार केन्द्रमा

बिर्तामोड । युवा ब्यवसायी निर्मल भट्टराई र सुमित्रा बस्नेत भट्टराईकी छोरी एन्जिलाले आफ्नो जन्मदिन अपाङ बाल शिक्षा सरोकार केन्द्रमा मनाएकी छिन् । एन्जिलाले अर्जुनधारा–६ स्थित कप्तानबारीमा रहेको सरोकार केन्द्रमा आश्रित ११ जना आपाङ्ग बालबालिकालाई नगदसहित मिठाई, कपी, पेनसिललगायत सामाग्री सहयोग गर्दै जन्मोत्सव मनाएकी हुन् । उनले शनिवार (आज) २५ औं जन्मोत्सव प्रवेशका अवसरमा सरोकार केन्द्रमा Read More…

विविध

सशस्त्र प्रहरीले गर्यो ठुलो मरिमाणमा साल जातको गोलिया काठ बरामद

मेचीनगर । सशस्त्र प्रहरीले झापाको मेचीनगर क्षेत्रबाट ठुलो मरिमाणमा साल जातको गोलिया काठ बरामद गरेको छ। शुक्रबार राति सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलिले अन्दाजी ७ सय क्युफिट गोलिया काठ बरामद गरेको हो। एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर–१ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको हो। Read More…

विविध

कनकाई : लाईन झ्याप्प -झ्याप्प जाने समस्याले हैरान भएका युवाले बुजाए ज्ञापन पत्र

कनकाई । झापा कनकाईका युवाहरूले पछिल्लोपटक बिद्युत प्राधिकरणबाट लाईन झ्याप्प-झ्याप्प जाने समस्याका कारण हैरान भएपछि आज शुक्रबार विरोध प्रध्शन गर्दै प्राधिकरण शाखा सुरुङ्गामा ज्ञापन पत्र बुजाएका छन् । पछिल्लो ३/४ दिन बाट लाईन जादै आउँदै गर्नाले घरमा भएका विधुतिय सामाग्रीहरु मोबाइल, टिभी, फ्रीज, फेन, पानी तान्ने मोटर, राईस कुकरलगायतका घरायसी सामग्रीहरु विग्रेको भन्दै आज शुक्रबार Read More…