समाचार

क्रान्तिकारी अगुवा एवं राजनीतिज्ञ कोइराला, मानन्धर र बर्मा सम्मानित

काठमाडौं / नेपाली कम्युनिस्ट आन्दोलनका योद्धा एवम् वरिष्ठ पत्रकार कमल कोइराला सम्मानित भएका छन्। आइतबार बसन्तपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘शहीद गंगालाल श्रेष्ठ स्मृति तथा क्रान्तिवीर शहीद गंगालाल श्रेष्ठ’ कार्यक्रममा कोइरालालाई सम्मान गरिएको हो। आफ्नो जीवनभर जनताको जागृति निम्ति आफूलाई समर्पित गरेका कोइरालाका साथै विष्णुबहादुर मानन्धर, कृष्णराज बर्मालाई पनि खादा तथा सम्मान पत्र प्रदान गरी Read More…

समाचार

पूर्वराजा भन्छन्, मुलुकको वर्तमान अवस्था मलाई सोध्ने होइन्,अरुलाई सोध्नुस्

राजविराज / पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाबारे आफूलाई नसोध्न आग्रह गरेका छन् । तराई मधेसका जिल्लाहरुका भ्रमणमा रहेका पूर्वराजा शाहले आइतबार छिन्नमस्ता भगवतीको पूजापछि संचारकर्मीसँगको भेटघाटमा भने, यो कुरा मलाई सोध्ने होइन्,अरुलाई सोध्नुस् । पत्रकारले उनलाई देशको पछिल्लो अवस्थालाई कसरी हेर्नु हुन्छ भन्ने जिज्ञासा राखेका थिए । राजसंस्था फर्किने संकेत देख्नुभएको छ भन्ने अर्को Read More…

समाचार

काठमाडौं महानगर अब प्रदुषण मुक्त

काठमाडौं / महानगरले धुलो र प्रदुषण बाट बच्न अत्याधुनिक ब्रुमरको प्रयोग गर्ने भएको छ । पछिल्लो समय काठमाडौं महानगरमा धुलो र प्रदुषणको समस्या जटिल बन्दै गएको छ । महानगरबासीलाई प्रदुषण रहित वातावरणमा बसोबास गर्नका लागी अत्याधुनिक ब्रुमर लगाएर धुलो बढार्न लागेको महानगरले हाम्रो खबरपाटीलाई जानकारी दिए । इटालीबाट झिकाइएका यी अत्याधुनिक ब्रुमरले प्रतिघन्टा १० किलोमिटरका Read More…

समाचार

गुवाका मुख्यमन्त्री मनोहर पर्रिकरको असामयीक निधन

गुवा / भारतिय सञ्चारमाध्यमका अनुसनर ६३ बर्षीय भारतिय जनता पार्टीका नेता तथा गुवाका मुख्यमन्त्री मनोहर पर्रिकरको असामयिक निधन भएको छ । चार पटक सम्म गुवाका मुख्यमन्त्री बनिसकेका पर्रिकर भारतको रक्षा मन्त्री समेत बनिसकेका थिए । भारतिय जनता पार्टीका लोकप्रिय नेता मनोहर क्यान्सर रोगबाट पिडीत थिए । उनको बेलुका भारतिय समयअनुसार आठ बजेर पाच मिनेटमा भएको Read More…

समाचार

खोटाङमा डढेलो नियन्त्रण बाहिर ७ घर नष्ट

खोटाङ / खोटाङमा जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेको छ ।आज दिउँसो रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भिषण डढेलो घलेगाउँमा छिरेको हो । भिषण डढेलोले रावाबेँसी गाउँपालिका–५ घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अविकेसर पाण्डे र भीम पाण्डेको घर जलेर नस्ट भएको छ । त्यस्तै सोही डढेलोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका Read More…

समाचार

दोलखामा कामदार लिएर गुडेको बस दुर्घटना, दुईको मृत्यु, २३ घाइते

दोलखा / दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा शुक्रबार बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको हो । दुर्घटनामा २३ जना घाइते भएका स्थानियले जानकारी दिए । बा४ख ४५७३ नंको बस दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका Read More…

समाचार

न्यूजिल्यान्डको मस्जिदमा बन्दुकधारीको आक्रमण

न्यूजिल्यान्डको क्राइस्टचर्च्स्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ’केही मानिसको मृत्यु’ भएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन् । प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका Read More…

समाचार

नवलपरासीमा बम पड्कियो

नवलपरासी / बम फेला परेपछि नवलपरासीका स्थानीयहरु त्रसित छन् । विभिन्न ठाउँमा बम तथा विस्फोटक पदार्थ भेटिए पछि स्थानीयहरु त्रसित बनेका हुन। नवलपरासीका विभिन्न ठाउँमा साँझ ५ बजेसम्ममा मात्रै ७ वटा बम तथा विस्फोटक पदार्थ भेटिएको थियो । जसमध्ये एउटा आफैँ पड्कियो । बाँकी नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले Read More…

समाचार

ज्ञानेन्द्रको जनकपुरमा भव्य स्वागत

जनकपुर / मधेश भ्रमण आएका पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनमा जनकपुरमा ‘राजा आउ देश बचाउ’को नारा उनका समर्थकहरुले लगाएका छन् । बुधबार अबेर साँझ जनकपुरस्थित सिताशरण होटेलको मुलद्वारमा शाहका समर्थकहरुले देशमा विदेशीको हस्तक्षेप बढेको भन्दै पूर्वराजा शाह समक्ष राष्ट्रवादी नागरिक समाज जनकपुरले माग गरेका हुन् । पूर्वराजा शाहको स्वागतको लागि नेपाली कांग्रेसका नेता ललन चौधरी, राजपा Read More…

समाचार

जङ्गली हात्तीको आक्रमणबाट हिजो झापामा एक जनाको मृत्यु

बिजय उप्रेती सुुरुङ्गा जङ्गली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ । जामुनखाडी सामुदायिक वनमा घाँस काट्न गएका खनाललाई हात्तीले कुल्चेर मारेको प्रत्यक्षदर्शीले बताए । खनालसँगै घाँस काट्न गएका कनकाई–२ माझी गाउँका चार जना भने भागेर बच्न सफल भएका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय सुुरुङ्गाको प्रहरी टोली पुगेको थियो Read More…