झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक रहेको बताएका छन् । शुक्रबारबाट झापाको मेचीनगरमा आयोजना भइरहेको रिडर्स फेस्टिबलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । नेपालको सिमावर्ती शहर काँकरभिट्टामा शुक्रबारबाट सञ्चालन भइरहेको तीनदिने रिडर्स फेस्टिबलको प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री Read More…
साहित्य
मेचीनगरको सातपाखेमा भोलि साँगीतिक साँझ हुने
मेचीनगर । कला, साहित्य र संगीतका पारखीलाई एकै ठाउँबाट प्रस्तुत गर्दै तिनै विधामा ख्याति कमाएका र उदयमान युवा पुस्तालाई जोड्न एकदिने सागीतिक साँझकाे तयारी गरेको छ । झापाको मेचीनगर-९ स्थित सातपाखे ब्याण्डको आयोजनामा कला, साहित्य र संगीतकर्मीलाई जोड्न कार्तिक २१ गते बुधबार ४ बजे कार्यक्रमको आयोजना गरिएको प्रेस क्लब मेचीनगरमा आयोजित पत्रकारलाई जानकारी गराएको छ Read More…
देवकोटा पार्कले भव्य रूपमा मनायो महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती
मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा रहेको देवकोटा पार्कले नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती भव्यरूपमा मनाएको छ । आज एक भव्य समारोहबीच देवकोटा पार्क व्यवस्थापन समितिले महाकवि देवकोटाको जन्म जयन्ती मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य रविन कोइरालाले महाकवि देवकोटाले साहित्यको क्षेत्रबाट नेपालीलाई विश्वभर चिनाउने काम गरेको बताए । Read More…
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती
काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता Read More…
कविता : पहिचान फेर्दै आयो “असार १५”
कार चढेर आयो असार १५ कार्ड भिरेर आयो असार १५ ! खादा मालामा सजिएर पहिचान फेर्दै आयो असार १५ ! अघिल्लो साल त्यो, यस बर्ष यो नारामा कृषी क्रान्ति भन्दै आयो असार १५ ! बर्सेनि विभिन्न पहिचान फेर्दै यस बर्षपनि आयो असार १५ ! को सक्कली को नक्कली चिन्नै नसकिनेगरि आयो असार १५ ! विभिन्न Read More…
जेठ !
गीताश्री शर्मा छिट्टै आउनू तिमी ! हुरी- बतास र खडेरीले धर्तीमाताको वक्ष छिया छिया, चिराचिरा परेर दयनीय उराठ लाग्दो भएको छ, चराचुरुङ्गी, गाईबस्तुहरू पनि प्यास बुझाउन मृगतृष्णा बन्नु परेको छ, झारपात, पोथ्रापोथ्री र लता वृक्षहरू मुर्झाएका छन्, खेतखलिहान वर्षा नपाएर सुरसाका मुखझैं ऑं–ऑं– गरेर तिम्रो प्रतीक्षामा छन् । जेठ, तिम्रो आगमनमा चैत-बैशाखमा रापिएका पहाडहरू अग्निज्वाला Read More…
मेचीनगरमा सुमधुर गजल साझ हुँदै
मेचीनगर । मेचीनगरमा सुमधुर गजल साझ हुँने भएको छ । प्रतिभा युवा परिवार मेचीनगर-८ को आयोजनामा सुमधुर गजल साझ हुँने भएको हो । यहीँ बैशाख १९ गते ग्रिन भिलेज रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस जोरसिमलमा हुँने सुमधुर गजल साझमा देशकै चर्चित गजलकारहरूको प्रस्तुति रहने आयोजक प्रतिभा युवा परिवारका अध्यक्ष राजु गौतमले जानकारी दिए । उनले पछिल्लो Read More…
कनकाईमा राष्ट्रिय कला–संस्कृति तथा साहित्य महोत्सव हुंदै
कनकाई । कनकाई नगरपालिकामा पहिलो पटक कला–संस्कृति तथा साहित्य महोत्सव २०८० आयोजना गरिने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा यहि फागुन १४, १५ र १६ गते तीन दिने कनकाई कला–संस्कृति तथा साहित्य महोत्सवको आयोजना गरिएको तयारी रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कंडेलले आज सुरुङ्गामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए । समाजमा शैक्षिक Read More…
सञ्चारकर्मी कुमार भट्टराईको उपन्यास ‘२८ साल’ लोकार्पण
काठमाडौं । झापाका अग्रज सञ्चारकर्मी तथा साहित्यकार कुमार भट्टराईको ‘२८ साल’ नामक उपन्यास आज लोकार्पण भएको छ । उक्त कृतिको आज एक कार्यक्रमका बिच झापा विद्रोहका योद्धा ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरूषोत्तम दाहाल र लेखक भट्टराईले संयुक्त रूपमा लोकार्पण गरेका हुन् । कृतिको प्रकाशक साङ्ग्रिला बुक्सको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राजनीति, पत्रकारिता Read More…
११५ औँ देवकोटा जन्मजयन्तीको तयारी तीव्र, वृहत् कार्यक्रमका लागि जुट्यो समिति
मेचीनगर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती मेचीनगर -६ काकडभिट्टा स्थित देवकोटा पार्कमा भव्य रुपमा सम्पन्न हुने भएको छ। अघिल्लो बर्ष कोरोना महामारी लगायतका कारण देवकोटा जन्मजयन्तीमा कुनै कार्यक्रम नगरेको देवकोटा पार्क व्यवस्थापन समितिले यसवर्ष भने भव्यरुपमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमलाई भव्य र सब्य कसरी बनाउने भन्ने विषयमा आज सरोकारवाला निकाय तथा समाजसेवी Read More…