संघ \संस्था स्वास्थ्य

बिन्ती सहकारीले गर्यो एक दिने एक्युप्रेसर एवम् होमियो उपचार शिविर

झापा/ बिन्ती बचत तथा ऋण सहकारी संस्था नकलबन्दाको आयोजनामा शनिवार एक दिने निःशुल्क एक्युप्रेसर एवम् होमियो उपचार शिविर आयोजना गरेको छ । बिलिभर्ष इङ्लिस स्कूलमा आयोजना भएको शिविरको प्राविधिक सहयोग आत्रेय होमियो फार्मेसी एवम् एक्युप्रेसर उपचार सेवा काकँरभिट्टाले गरेको थियो । स्वास्थ्य शिविरबाट चिया कारखानामा काम गर्ने मजदूर तथा संस्थाका शेयर सदस्यहरु गरी ११० जनाले Read More…

स्वास्थ्य

साउदी जेलभित्र तीन नेपाली महिला सुत्केरी, बाबुको पहिचान छैन्

काठमाडौं/ साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ । सांकेतिक तस्वीर माघ १५ गते सेल्टरमै सुत्केरी भएपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलालाई डिस्चार्ज भएलगत्तै दूतावासले डिपोर्टेसन सेन्टर ९जेल० पठाएको छ । Read More…

स्वास्थ्य

स्वस्थ देशको सूचीमा भारतभन्दा नेपाल ९ स्थान अघि

संसारको सबैभन्दा स्वस्थ देशको सूचीमा नेपाल एक सय दशौं स्थानमा परेको छ । यो सूचीको शीर्ष स्थानमा स्पेन रहेको छ भने इटलीले दोस्रो स्थान ओगटेको छ । आइसल्याण्ड, जापान र स्विटजरल्याण्ड क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् । दक्षिण एशियाली देशको कुरा गर्नु पर्दा श्रीलङ्का ६६ औं नम्बर छ, बंगलादेश ९१ औं स्थानमा छ Read More…