झापा । झापाको झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका- २ सुगाबथान निवासी ५७ वर्षीय नुनुवा टुडू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आज बिहान करिब ५ बजे स्थानीय चन्द्रदेव राजवंशीको प्र १–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए। सोही क्रममा टुडु थ्रेसरमा Read More…
अन्य
आज यस्तो रहनेछ तपाईंको राशिफल
झापा । आज २०८० साल कार्तिक ११ गते शनिबार यस्तो रहनेछ तपाईंको राशिफल । मेष–स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन वृष–अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरे पनि Read More…
एनएमसीका अध्यक्ष शिवाकोटीलाई पितृशोक
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाका अध्यक्ष ठाकुर शिवाकोटीलाई पितृशोक परेको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी उनका ८२ वर्षीय बुबा टीकाप्रसाद शिवाकोटीको बिर्तामोड स्थित कनकाई अस्पतालमा निधन भएको हो । उपचारकै क्रममा राति १०ः३० वजे अस्पतालमा निधन भएको परिवारले जनाएको छ । परिवारका अनुसार ४ दिनअघि बुबालाई ज्वरो आएको थियो । हिजो Read More…
बाहुण्डाँगीको हात्ती समस्या समाधान चुनावी नारामै सिमित
मेचीनगर । झापाको मेचीनगर १,२,३ र ४ नम्बर वडा (साबिक बाहुण्डाँगी गाविस) क्षेत्रहरुमा हात्ती चर्ने, खेल्ने, रमाउने र उपध्रो गर्ने कार्य कुनै नौलो होइन् । यो क्रम बिगत पाँच दशक अघिदेखी निरन्तर चलिरहेको छ । त्यस्तो कुनै एक दिन नहोला जुन दिन बाहुण्डाँगी क्षेत्रमा हात्तीले पाइला नटेकेको । भन्नुपर्दा अहिले बाहुण्डाँगी अनि हात्ती पर्याय नै Read More…
नदीजन्य पदार्थ ठेक्का लगाउने बिषयमा तीन पालिका बिच छलफल
मेचीनगर । झापाको मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका बिच नदीजन्य पदार्थ ठेक्का लगाउने बिषयमा छलफल भएको छ । बुधबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको कक्षमा तीनवटै पालिकाका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि र कर्मचारीसहितको बैठक बसी आगामी दिनमा कसरी नगर क्षेत्रका नदि तथा खोलाबाट नदीजन्य पदार्थ ठेक्का लगाउने भन्ने बिषयमा पहिलो चरणको छलफल सम्पन्न भएको मेचीनगर Read More…
अर्जुनधारा जलेश्वर धाममा भक्तजनको घुइँचो
झापा । साउन महिनाको पहिलो सोमबार आज पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा भक्तजनको भीड लागेको छ । बिहानैदेखि ठुलो संख्यामा हिन्दुधर्मालम्वी भक्तजनहरू भगवान शिवको पूजा आराधाना गर्न अर्जुनधारा जलेश्वर धाम आएका छन् । साउन महिना र सोमबारलाई भगवान् शिवको बारका रुपमा मान्ने चलन छ । यसदिन शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना Read More…
आसाम डाउन टाउन युनिभर्सिटीद्वारा नेपाली विद्यार्थीलाई १० करोडको छात्रवृत्ति घोषणा
झापा । भारत आसामको प्रतिष्ठित शैक्षिक प्रतिष्ठान आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि ठूलो धनराशीको छात्रबृत्ति घोषणा गरेको छ । युनिभर्सिटीका नेपाल प्रमुख शंकर भट्टराई विर्तामोडमा पत्रकार सम्मेलन गरी कमन स्कलरसीप इक्जाम (सीएसटी)–मा सहभागी हुन नसकेका नेपाली विद्यार्थीलाई अब मेरिट (प्राप्तांक)–का आधारमा आसाम डाउनटाउनले छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । ‘‘सीएसटीमा समावेश हुन कतिपय Read More…
हवल्दारसहित चार जनामाथि कुटपिट गर्ने सशस्त्र प्रहरी निरीक्षक राईसहित तीन जना निलम्बित
झापा । झापाकाे मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नभप्रभाव राईसहित तीन जना निलम्बित भएका छन् । जेठ २३ गते मंगलबार राति करिब साढे १० बजेको समयमा नकलबन्दामा सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह वाहिनी सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलाले Read More…
मेचीनगर लेडी जेसीजको सप्ताह : उद्घाटनमा निशुल्क स्वास्थ्य शिविर
बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २९१ जनाले स्वास्थ्य परिश्रण गराएका छन् । मेचीनगर लेडी जेसीजद्वारा वर्ष २०२३ को जेसीज सप्ताहको उद्घाटन समारोहको अवसर पारेर आयोजित निःशुल्क स्वास्थ्य शिविरमा शनिबार २९१ जनाले लाभ लिएका छन् । शनिबार मेचिनगर–७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको सभाहलमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा आँखा, क्यान्सर Read More…
सहारा साकोस : वार्षिक उत्सवको अवसरमा इटाभट्टा सेवा केन्द्रद्वारा विविध कार्यक्रम
मेचीनगर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक उत्सवको अवसरमा इटाभट्टा सेवा केन्द्रले विविध कार्यक्रम गरी मनाएको छ । सहारा नेपाल साकोस इटाभट्टा सेवा केन्द्रले वार्षिक उत्सवको अवसरमा आज आफ्नो सेवा क्षेत्रका ५ जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ । संस्थाले सोही अवसरमा मेचीनगर-८ स्थित दुर्गा मन्दिरमा रङ्ग रोगन गर्नुका साथै Read More…









