झापा । झापाका चिया श्रमिकहरूले जिल्लाका चारवटा चिया बगान बन्द गरेका छन् । ३० दिने अल्टिमेटमभित्र आफ्ना माग पूरा नभएपछि उनीहरुले चिया बगान बन्द गरेका हुन् । श्रमिकहरूले भद्रपुरको गौरीशङ्कर, रिद्धिगणेश, सूर्य र मेचीनगरको नाज टी इस्टेटमा हडताल गरेका हुन् । गौरीशङ्कर, रिद्धिगणेश र सूर्य टी इस्टेटमा साउन १८ देखि र नाज टी इस्टेटमा हिजोदेखि Read More…
अर्थ
चिया विज्ञसँग विद्यार्थी अभियान सुरु, ‘जमघट चिया’लाई घरघरमा पुर्याउने लक्ष्य (भिडिओ सहित)
मेचीनगर । झापाको बाहुण्डाँगीस्थित चिया संसार प्रालि ले उत्पादन गर्दै आएको ‘जमघट चिया’लाई घरघरमा पुर्याउने उद्देश्यसहित थालिएको प्रवर्द्धनात्मक अभियान प्रभावकारी बन्दै गएको छ। कम्पनीले सुरु गरेको टिकटक भिडियो प्रतियोगिता पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। कलाकर्मी, सामाजिक अभियन्ता, सेलिब्रेटीदेखि आम उपभोक्तासम्म जमघट चियाको टिकटक बनाउँदै प्रचारमा जुटिरहेका छन्। चिया बगानमै पुगेर भिडियो बनाउनेको Read More…
हाम्रो नेपाल साकोसले मनायो १३ औं वार्षिकोत्सव
बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिकोत्सव बुधबार सम्मान तथा शपथ ग्रहण सहित सम्पन्न गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा दीर्घ सेवा सम्मान, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शाखा प्रमुख, उत्कृष्ट बचत संकलन कर्ता, उत्कृष्ट शाखा तथा सेयर सदस्यका छोरा छोरी मध्ये २०८१ को एस ईईमा उत्कृष्ट Read More…
बाहुण्डाँगीको चिया ‘जमघट’ देशभर पुर्याउन टिकटक भिडिओ प्रतियोगिता
मेचीनगर । हात्ती प्रभावित क्षेत्र बाहुण्डाँगीका किसानले उत्पादन गरेको गुणस्तरीय चिया अब देशभरका भान्सासम्म पुर्याउने लक्ष्यसहित चिया संसार प्रा.लिले नयाँ अभियान थालेको छ । मेचीनगर–६, बाहुण्डाँगीस्थित उद्योगले ‘जमघट’ ब्रान्ड नाममा उत्पादित तयारी चियाको बजार विस्तारका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागेको हो । बुधबार उद्योग परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष सचिन निरौलाले प्रतियोगितासम्बन्धी जानकारी Read More…
प्रेस चौतारी झापाको उपचार कोषलाई २७ हजार १ सय रुपैयाँ सहयोग
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटीको कार्यालयमा नेताहरुले चौतारीको उपचार कोषलाई नगद २७ हजार १ सय रुपैयाँ सहयोग गर्नु भएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप Read More…
क्यासिनोको प्रभाव, मौन प्रशासन : भारतिय सवारीले खोस्दै स्थानीयको रोजीरोटी
मेचीनगर । नेपाल–भारत सीमा क्षेत्रको काँकरभिट्टा, भद्रपुरदेखि बिर्तामोडसम्म भारतिय नम्बरप्लेट भएका सवारी साधनहरूले नेपालमा खुलेआम व्यवसायिक सेवा दिँदै आएका छन्। होटल मेचीक्राउन, क्यासिनो भेगस देखि बिर्तामोडको होटल किंग्सबरी र सेभेन हर्स क्यासिनो समेत यस्ता गतिविधिको केन्द्र बन्दै गएका छन्। तर, स्थानीय प्रशासन, सुरक्षा निकाय र भन्सार कार्यालय तीन वर्षदेखि मौन रहँदै आएको देखिन्छ। नेपालको “सवारी तथा Read More…
पूर्वी सीमामा प्रतिबन्धित भारतीय नोटको खुलेआम कारोबार, नियमनकारी निकाय मौन
मेचीनगर । नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय र २ सयका नोटहरू झापाको काँकरभिट्टा, धुलाबारी लगायतका सीमावर्ती बजारमा खुलेआम कारोबारमा प्रयोग भइरहेका छन् । यस्ता नोटहरू सटही काउण्टर, साना दोकान, र राजमार्ग क्षेत्रका होटेल, ट्राभल एजेन्सीदेखि सरकारी कार्यालयहरुसम्म निर्वाध रूपमा प्रयोग भइरहेका छन् । तर, सम्बन्धित नियमनकारी निकाय भने मौन देखिन्छन् । नेपाल राष्ट्र बैंकले २०७५ असोज ५ Read More…
मेची पुल तस्करीको अखडा, भन्सार कर्मचारीको सेटिङ्गमा लाखौं राजस्व गुम्दै
झापा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची भन्सार कार्यालय अहिले राजस्व लुट्ने खुला अखडा बनेको छ। पाँच किलो चिनी बोकेको सर्वसाधारणलाई कडा जाँच गर्ने भन्सार अधिकारीहरु, लाखौंको तस्करी गर्ने गिरोहसँग भने हातेमालो गर्दै अनाहकमा राष्ट्रको ढुकुटी रित्याइरहेका छन्। बिहान ६ बजेदेखि पुरानो मेची पुल तस्करीको सामानले गोदाममा परिणत हुन्छ। भारतीय सीमा सुरक्षा बल एसएसबी ले Read More…
मेचीनगरको पर्यटन क्षेत्र र त्यसको सम्भावना
योगराज आचार्य मेचीनगर । नेपालको सुदूरपूर्वमा रहेको छ, मेचीनगर नगरपालिका । भारतसँगको मुख्य नाका काँकरभिट्टासमेत रहेको यस नगरपालिका सांस्कृतिक विविधता, कृषि, धार्मिक सम्पदा र पर्यटन क्षेत्रको प्रचुर सम्भावनाले भरिपूर्ण छ । नेपालकै ठुलो नगरपालिका मध्येको एक मेचीनगरमा १ लाख ३३ हजार बढी जनसंख्या रहेको छ । पछिल्लो समय सडक सञ्जालको सहज पहुँच, प्रत्येक वडामा प्राथमिक Read More…
अर्जुनधाराको बजेट ९५ करोड ९ लाख
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि रु ९५ करोड ९ लाख २१ हजारको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १७ औं नगरसभामार्फत सार्वजनिक बजेटमा भौतिक पूर्वाधारदेखि सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सुशासनलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ । नगर उप–प्रमुख तथा बजेट तर्जुमा समिति संयोजक खड्गमाया पराजुलीले नीति Read More…










