मेचीनगर । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले रिडर्स अभियान नेपालले गत मंसिर २७ गतेबाट तीन दिन आयोजना गरेको ‘रिडर्स फेस्टिबल’को आयब्याय सार्वजनिक गरेको छ । नेपालले मंगलबार इटाभट्टामा आयोजित पत्रकारसमक्ष तीन दिनसम्म सम्पन्न गरिएको ‘रिडर्स फेस्टिबल’को हिसाब सार्वजनिक गरेको हो । कार्यक्रममा विभिन्न संघ-संस्था, स्थानीय तहबाट ३ लाख ६९ हजार सात सय रुपैयाँ संकलन भएको र Read More…
अर्थ
ज्ञानु प्रसाईको स्मृतिमा प्रेस चौतारीको उपचार कोषलाई ५१ हजार सहयोग
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गर्नु भएको छ । नगर प्रमुख प्रसाईले श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा उपचार कोषलाई नगद सहयोग प्रदान गर्नु भएको हो । आज बिर्तामोडस्थित निवासमा नगर प्रमुख प्रसाईले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । पत्रकार उपचार Read More…
लिम्बुनी ठूली स्मृति कप–२०८१ को आय–व्यय विवरण सार्वजनिक
अर्जुनधारा ।झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित परोपकार युवा समूहको आयोजनामा हालै सम्पन्न भएको लिम्बुनी ठूली स्मृति कप प्रदेशस्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८१को आय–व्यय विवरण शनिबार सार्वजनिक गरिएको छ । स्थानीय कैदले पर्यापर्यटन केन्द्रको सभाहलमा समूहका उपाध्यक्ष एवम् प्रतियोगिता मूल आयोजक समितिका संयोजक सूर्य इम्वुङको अध्यक्षता र प्रतियोगिताका मुख्य प्रायोजक हाल अमेरिकाको रोचेष्टर न्यूयोर्क सिटीमा बसोबास गर्ने बाबी Read More…
बिर्तामोड महोत्सवमा ताप्लेजुङदेखि जुम्लासम्मको अग्यार्निक उत्पादन
झापा । जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अग्यार्निक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर , मकै , जौं, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवको स्टलमा बसेकी छिन् । त्यस बाहेक जडिबुटीको चिया, जिम्मु र दाँते ओखरपनि उनको स्टलमा Read More…
हराउँदै गयो गुन्द्री बुन्ने चलन
स्याङ्जा । पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ । खेतबारीमा भएका बालीनाली भित्र्याइसके पछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यम बाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक पूजाआजा Read More…
साहारा नेपाल साकोस इटाभट्टाको एकाईगत साधारणसभा सम्पन्न
मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा अन्तर्गत बिभिन्न क्षेत्रमा एकाइगत साधारणसभा सञ्चालन भइरहेको छ । पौष १५ गते सोमबारबाट सुरु भएको एकाइगत साधारणसभा २१ गते आइतबार सम्पन्न हुनेछ । यसै क्रममा संस्थाले आज बिहीबार मेचीनगरको इटाभट्टा, काँकरभिट्टा, धुलाबारी बौद्धमोड तथा बिर्तामोड, गौरीगञ्ज गौरादह, Read More…
झापाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुल, पर्यटकको घुइँचो
झापा । पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् । यो दृश्य झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुलको हो । जहाँ पुल हेर्ने पर्यटकको घुइँचो लागेको छ । पूर्वी नेपालको Read More…
हाम्रो नेपाल साकोसको क्षेत्रगत साधारणसभा सुरु
मेचीनगर । हाम्रो नेपाल साकोसको क्षेत्रगत साधारणसभा मंगलबारबाट सुरु भएको छ । मेचीनगर १२ चारआलीमा आयोजित पहिलो क्षेत्रगत साधारण सभामा मेचीनगरका चारवटा शाखा, चारआली, धुलाबारी, इटाभट्टा, काँकरभिट्टा तथा क्षेत्रका साखाका सदस्यहरुको उपस्थिति रहेको थियो । साधारण सभाको उद्घाटन गर्दै सहकारी संस्थाका अध्यक्ष भवानी दंगालले सदस्यहरुलाई बढी भन्दा बढी रकम लगानी गरेको सहकारीले सदस्यहरुलाई ठग्छ र Read More…
कृष्णथुम्कीको हिसाव पारदर्शी छ : अध्यक्ष हिम्मत क्षेत्री (भिडियो सहित)
मेचीनगर । मेचीनगर – १ स्थित पर्यटकीय तथा धार्मिक स्थल कृष्णथुम्की मन्दिरको संरचना निर्माणमा अनियमितता भएको गुनासो आएपछि सोमबार समितिले पत्रकार सम्मेलन आयोजना गरेको आय ब्यय विवरण पूनः सार्वजनिक गरेको छ । समितिका अध्यक्ष हिम्मत क्षेत्रीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष क्षेत्रीले संरचना निर्माणमा ३० लाख ३९ हजार १८० रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरे Read More…
जाडो याममा राम्रो आम्दानीको स्रोत बन्दै भक्का व्यपार, खाने र बेच्नेलाई भ्याइ नभ्याई
काठमाडौं । जाडो याम सुरु भएसँगै सुनसरीका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ । धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन बिहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्छिन् । उनले भक्का बेच्न सुरु गरेको चार वर्ष भयो Read More…










