खेलकुद

अबिरल बर्षा र बाढीले जिल्लास्तरीय फुटबल प्रतियोगिता स्थगित

मेचीनगर। झापाको मेचीनगर ८ स्थित “इटाभट्टा फुटबल क्लब”ले प्रथम इटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता असोज १२ गतेदेखि आजदेखि सञ्चालन गर्ने तयारी गरेकोमा बिगत केहि दिनदेखि आएको अभिरल बर्षा र बाढीका कारण खेल स्थगन गरिएको छ । स्थानीय युवाहरुको चौतर्फी खेलकुद विकासलाई मध्यनजर गर्दै असोज १९ गतेसम्म “प्रथम इटाभट्टा नकआउट जिल्ला स्तरीय फुटबल प्रतियोगिता”’ गर्ने तयारी Read More…

खेलकुद

छैटौं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : तेस्रो दिनको खेल सम्पन्न

झापा । काँकरभिट्टामा जारी छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेल सम्पन्न भएको छ । २००० भन्दा कम १७०० सम्म रेटिङ ए तथा १७०० भन्दा कम रेटिङ बि गरी दुई विधामा शुक्रबारदेखि प्रतिष्पर्धा भइरहेको छ । उक्त प्रतियोगिताको आज तेस्रो दिनको खेल सम्पन्न भएको हो । आज सम्पन्न खेलमा ए तर्फका पाँच तथा Read More…

खेलकुद

छैटौं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता: दोस्रो दिनको खेल सम्पन्न

झापा । काँकरभिट्टामा जारी छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेल सम्पन्न भएको छ । २००० भन्दा कम १७०० सम्म रेटिङ ´एतथा १७०० भन्दा कम रेटिङ ´बि गरी दुई विधामा शुक्रबारदेखि प्रतिष्पर्धा भइरहेको उक्त प्रतियोगिताको आज दोस्रो दिनको खेल सम्पन्न भएको हो । आज सम्पन्न खेलमा ए तर्फका तीन तथा बि तर्फका चार Read More…

खेलकुद

छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता सुरू

झापा । छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता झापाको मेचीनगरमा आजबाट सुरू भएको छ । भदौ १० गतेसम्म काँकरभिट्टामा हुने उक्त प्रतियोगितामा नेपाल भरीबाट खेलाडीहरूको सहभागीता रहने छ । नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोग तथा नाइट चेस क्लब मेचीनगरको आयोजनामा काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा सञ्चालन भएको प्रतियोगिताको विजेता दुई जना खेलाडीले २०२४ डिसेम्बर १३ देखि Read More…

खेलकुद

छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता भदौ ७ गतेदेखि काँकरभिट्टामा

झापा । झापाको मेचीनगरमा छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता हुने भएको छ । आगामी भदौ ७ गतेदेखि १० गतेसम्म काँकरभिट्टामा हुने उक्त प्रतियोगितामा नेपाल भरका खेलाडीहरूको सहभागीता रहने छ । नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोग तथा नाइट चेस क्लब मेचीनगरको आयोजनामा काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा सञ्चालन हुने प्रतियोगिताको विजेता दुई जना २०२४ डिसेम्बर १३ Read More…

खेलकुद

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, कोलम्बिया उपविजेतामा सिमित

काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिकाको ४८ औँ संस्करणको उपाधिमाथि कब्जा जमाएको छ । सोमबार बिहान भएको फाइनल खेलको अतिरिक्त समयमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । निर्धारित समयको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो । ११२ औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । जियोभानी Read More…

खेलकुद

स्पेन चौथोपटक युरोपेली च्याम्पियन, इङ्ग्ल्यान्ड स्तब्ध

काठमाडौं । इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । यससँगै स्पेन चौथो पटक युरोपियन च्याम्पियन भएको छ । इङलिस टीम भने लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ । स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेको थियो । उता इङ्ल्यान्डले नेदरल्याण्ड्सलाई हराएर लगातार दोस्रोपटक फाइलन यात्रा पक्का गरेको थियो Read More…

खेलकुद

युरोकप : उपाधिका लागि स्पेन र इङ्ल्यान्ड बिच भिडन्त

काठमाडौँ । विश्व फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोकपको उपाधि भिडन्त सोमबार राति जर्मनीको बर्लिनस्थित ओलम्पिया स्टेडियममा हुँदैछ । प्रतियोगिताको फाइनलमा विश्व फुटबलका दुई हस्ती स्पेन र इङ्ल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बिहान ००ः४५ बजे सुरु हुनेछ ।   युरोकपको १७औँ संस्करणमा यी दुवै टोली अपराजित रहँदै फाइनलसम्म पुगेकाले उपाधि भिडन्त पनि निकै रोमाञ्चक Read More…

खेलकुद

स्पेन युरोकपको फाइनलमा, फ्रान्स पराजित

काठमाडौं । स्पेन युरोकप फुटबलको फाइनलमा पुगेको छ। बुधबार बिहान जर्मनीको एलियान्ज एरिनामा फ्रान्सलाई २-१ गोलले पराजित गर्दै स्पेन युरोकपको फाइनल प्रवेश गरेको हो। फ्रान्सलाई पराजित गर्न स्पेनका ल्यामिन यमल र ड्यानी ओल्मोले गोल गरे। त्यसअघि रान्डल कोलो मुआनीले ८ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता दिलाएका थिए। त्यसपछि २१ औं मिनेटमा स्पेनका ल्यामिन यमलले Read More…

खेलकुद

युरोकपको पहिलो सेमिफाइनल आज, स्पेन र फ्रान्स भिड्दै

काठमाडौँ। जर्मनीमा जारी युरोकपको सेमिफाइनल खेल आजबाट सञ्चालन हुँदैछ । आज हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा उपाधि दाबेदार दुई टिम स्पेन र फ्रान्स आमने सामने हुदैछन् । यो खेल राति पौने १ बजे जर्मनीको एलिनाज एरिनामा शुरु हुनेछ । फ्रान्स पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराएर अन्तिम चारमा पुगेको हो । स्पेनले भने जर्मनीलाई २–१ गोलले हराउँदै अन्तिम Read More…