खेलकुद

छैटौं झापा गोल्डकप: आर्मी सेमिफाइनलमा प्रवेश

झापा ।  विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब झापाको विर्तामोडमा जारी छैटौं अर्ना झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारको यात्रा शुनिश्चित गरेको हो । चारपटकको उपाधि बिजेता त्रिभवन आर्मी क्लब र Read More…

खेलकुद

छैटौं झापा गोल्डकप: चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

झापा । ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड झापाको विर्तामोडमा जारी छैटौं अर्ना झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा न्यूरो टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले अन्तिम चारको यात्रा निश्चित गरेको हो । अत्यन्तै रोमाञ्चक बनेको खेलमा पहिलो Read More…

खेलकुद

छैटौं झापा गोल्डकप: एपीएफ सेमिफाइनलमा प्रवेश

झापा । विभागीय टोली सशस्त्र प्रहरी एपिएफ फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी खेल अन्तर्गत सोमाबर भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्ल बलाई पेनाल्टी सुटआउटमा ३-४ गोल अन्तरले हराउँदै एपिएफ अन्तिम चारमा प्रवेश गरेको हो । दुवै टोलीले गोलका लागि अवसर सृजना गरेपनि जालि Read More…

खेलकुद

छैटौं झापा गोल्डकपः नेपाल पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज क्वाटरफाइनलमा प्रवेश

झापा । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब झापाको विर्तामोडमा जारी छैटौं झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाइ २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । अत्यन्तै रोमाञ्चक बनेको खेलमा दुवै टिमबाट खेलाडीले Read More…

खेलकुद

छैटौं झापा गोल्डकप: संकटालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश

झापा । झापा गोल्डकपको छैटौं संस्करणको उद्घाटन खेलमा  संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी फुटबल क्लब एपीएफ विजयी बनेको छ। झापाको विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा शनिबार सम्पन्न प्रतियोगिताको निर्धारित ८० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल नभएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो। टाइब्रेकरमा संकटालाई ४-२ गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको Read More…

खेलकुद

पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपालको सपना अधुरो

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीको पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा भएन । नेपाल वाफ वुमन्स च्याम्पियनसिप फुटबलको गएराति सम्पन्न फाइनलमा तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको हातबाट टाइब्रेकरमा ५–३ ले पराजित रह्यो । साउदी अरेबियाको जेद्दामा भएको खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा गएको थियो । त्यसमा जोर्डनका लागि रोजबहानले निर्णायक गोल Read More…

खेलकुद संघ \संस्था

मेचीनगरमा फागुन २९ गतेदेखि “मेचीनगर नगर ओलम्पिक” हुने

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा खेलकुदको महाकुम्भ “मेचीनगर नगर ओलम्पिक” हुने भएको छ । खेलकुद विकास समिति मेचीनगरको आयोजनामा फागुन २९ गतेदेखि विभिन्न विधामा नगरस्तरीय खेलकुद प्रतियोगिता हुन लागेको हो । मेचीनगरमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको नगर ओलम्पिकमा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, बक्सिङ र एथलेटिक्सका खेलहरू हुने मेचीनगर Read More…

खेलकुद

स्व. पवनकुमार खड्का स्मृति फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा सम्पन्न प्रथम नकआउट फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । नकलबन्दा समाज विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा समितिले सञ्चालन खर्च कटाएर १ लाख ७५ हजार १ सय बचत गरेको छ । समितिलाई प्रतियोगिता सम्पन्न गर्न दाताहरुबाट ६ लाख १२ हजार ८ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । प्रतियोगिता Read More…

खेलकुद

झापा गोल्ड कप शनिबारदेखि, उद्घाटनमा महेश काफ्ले र अस्मिता अधिकारी आउने

बिर्तामोड । अर्ना छैटौँ झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटनमा गायक महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिने भएका छन् । फागुन १९ गते दिउँसो १२ बजेदेखि हुने औपचारिक कार्यक्रममा महेश र अस्मिताले आफ्नो चर्चित गीत प्रस्तुत गर्ने छन् । उनीहरुको युगल गीत लज्जावती झार, जून टिपी दिउँकी गीत चर्चित छन् । त्यस्तै, Read More…

खेलकुद

छैटौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा एपीएफ र संकटा भिड्ने

युवराज आचार्य झापा । मोफसलको सर्वाधिक लोकप्रिय गोल्डकपको रुपमा स्थापित झापा गोल्डकपको छैटौं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन १९ गतेदेखि २८ गतेसम्म विर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको हो । ए डिभिजन क्लबसहित १० टोली सहभागी गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ Read More…