काठमाडौं । नेपाल वाफ वुमन्स (वाफ) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न खेलमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। खेलको ३८ औँ मिनेटमा पूजा रानाको आत्मघाती गोलमा नेपाल पहिलो हाफमा पछि परेको थियो। गोलकिपर एञ्जिला सुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाती गोल भएको थियो। पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो Read More…
खेलकुद
केपी ओली कप : चर्च ब्वाइजलाई पराजित गर्दै आयोजक केपी एफसी विजयी
काठमाडौं । आयोजक केपी ओली फुटबल क्लब (केपीएफसी)ले दोस्रो केपी ओली कप फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा केपीएफसीले चर्च ब्वाइजलाई ३–० ले पराजित गर्यो । केपीएफसीका लागि जय गुरुङले दुई तथा फोडे फोफानाले एक गोल गरे । जितसँगै केपी ओली क्लब क्वाटरफाइनल पुगेको छ । खेलमा नेपालका Read More…
झापा गोल्डकप : यती ब्रुअरी र आयोजकबीच मुख्य प्रायोजनको सम्झौता
बिर्तामोड । झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको छ । छैटौँ झापा गोल्ड कपलाई यती ब्रुअरीको उत्पादन अर्नाले स्पोन्सर गर्ने भएको छ । झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा आज पत्रकार सम्मेलन गर्दै मुख्य प्रायोजक अर्ना र झापा गोल्ड कपबीच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो । झापा गोल्ड कपका Read More…
केपी ओली कपको पूर्वसध्यामा युवासंघ मेचीनगरद्वारा मैत्रिपूर्ण फुटसल सम्पन्न
मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीले ‘केपी ओली कप २०८०’ फुटबल प्रतियोगिताको पूर्वसध्यामा मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । बिहिबार मेचीनगर १० स्थित धुलाबारीमा सम्पन्न युवा संघ नेपाल मेचीनगर कमिटीले आयोजना गरेको प्रतियोगितामा रिटर्नी फेडेरेसन नेपाल र राष्ट्रिय शिक्षक संगठन तथा नेपाल खेलकुद महासंघ र राष्ट्रिय युवा संघ नेपाल बिच खेल भएको Read More…
स्व.पवनकुमार खड्का स्मृति फुटबल प्रतियोगिताः काँकरभिट्टा र होक्से फाइनलमा
मेचीनगर । काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र होक्से युथ क्लब नकलबन्दामा जारी प्रथम स्व पवनकुमार खड्काको स्मृतिमा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मेचीनगर–५, मेची आधारभूत विद्यालयको खेल मैदानमा सम्पन्न सेमिफाइनल खेलबाट विजयी हुँदै काँकरभिट्टा र होक्से उपाधी नजिक पुगेको हो । त्यस्तै तुर्केनी फुटबल क्लब र जोरसिमल फुटबल क्लबको भने सेमिफाइनलबाटै पराजित Read More…
सन्दीप जेल जानु नपर्ने, थुना बाहिरै बसेर मुद्दा लड्न पाउने
काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटी लिएर थुना बाहिरै बसेर अनुमति दिंदै पुनरावेदन निवेदन दर्ता गरेको छ । अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले थुना बाहिरै बस्ने आदेश गर्दै अनुमति दिएका हुन् । सन्दीपले काठमाडौं जिल्ला अदालतलाई दिएको २० लाख रुपैयाँ धरौटीले नै थाम्ने देखिँदा शुरुमा राखेको धरौटीलाई कायम गरिदिएको आदेश छ । सन्दीपलाई ८ Read More…
छैटौँ झापा गोल्डकप : झापा ११ सहित १० टिम सहभागी हुने
बिर्तामोड । आसन्न अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो । त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा आफ्नै Read More…
स्व.पवनकुमार खड्का स्मृति फुटबल प्रतियोगिता : इटाभट्टा र होक्से युवा क्लब अन्तिम आठमा
मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सोमबार सम्पन्न खेलहरुबाट विजयी हुँदै इटाभट्टा फुटबल क्लब र होक्से युथ क्लब क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । सोमबार सम्पन्न पहिलो खेलमा इटाभट्टा फुटबल क्लबले बाहुनडाँगी युथ क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । इटाभट्टाका सन्जोग Read More…
बर्खा स्मृति प्रतिष्ठान क्रिकेट प्रतियोगिता : मेचीनगर र गौरादह विजयी
झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम बर्खा स्मृति प्रतिष्ठान झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगितामा मेचीनगर र गौरादह नगरपालिका विजयी भएका छन् । आज भएको खेलमा मेचीनगर नगरपालिकाले कनकाई नगरपालिकालाई ९१ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । मेचीनगरले पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा १० विकेटको क्षतिमा १६६ रन बनाएको थियो। १६७ रनको Read More…
स्व. पवनकुमार खड्का स्मृति प्रथम नकआउट फुटबल प्रतियोगिता शुरुः आयोजक र तुर्केनीको विजयी शुरुवात
मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा प्रथम नकआउट फुटबल प्रतियोगितामा आयोजक नकलबन्दा समाज विकास समिति र तुर्केनी फुटबल क्लबले विजयी शुरुवात गरेका छन् । मेचीनगर–५, स्थित मेची आधारभूत विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न भएको पहिलो खेलमा आयोजकले थण्डर्स फुटबल क्लबमाथि १ का विरुद्ध ६ गोल गर्दै सहज जीत दर्ता गराएको हो । आयोजक नकलबन्दाका तर्फबाट राहुल Read More…










