भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ । आज भएको दोस्रो खेलमा दमक नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै अर्जुनधारा विजयी भएको हो । जारी प्रतियोगितामा तीनवटै खेल हार्ने दमक एक मात्र टिम बन्यो । आजको Read More…
खेलकुद
झापा लिग फुटबल : मेचीनगर र भद्रपुर अन्तिम आठमा
भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आजको खेलमा कचनकवल गाउँपालकिालाई हराउँदै मेचीनगर स्पष्ट ९ अंकका साथ समूह ग को विजेता बनेको हो । मेचीनगरसँग ३–० गोल अन्तरले हारेको कचनकवल लिग चरणबाटै बाहिरिएको छ Read More…
झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको उपचारको क्रममा निधन
बिर्तामोड । झापाका अग्रज फुटबल रेफ्री लोकराज ढुंगानाको उपचारको क्रममा आज निधन भएको छ । एन्फा रेफ्री ढुंगाना कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । उनको झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो । ४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्री कोर्स पूरा गरेका थिए । झापा बुधबारे निवासी उनी झापा जिल्ला Read More…
झापा लिग कचनकवल र भद्रपुरको बराबरी, अर्जुनधारा विजयी
भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भद्रपुर र कचनकवलले बराबरी खेलेसँगै नतिजा रोमाञ्चक बनेको छ ।आजको बराबरी नतिजाले कचनकवल समूह ग को दोस्रो स्थानमा उक्लिएको छ भने भद्रपुर तेस्रो स्थानमा पुगेको छ । समान दुई खेल खेलेका यी दुवै टिमले Read More…
झापा लिग: गौरादह र शिवसताक्षी नगरपालिका विजयी
भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन् । आज भएको पहिलो खेलमा गौरादहले कनकाई नगरपालिकालाई हराएको हो । पहिलो जित दर्ता गर्दै गौराहदले ३ अंक जोडेको छ । समान दुई खेल खेलेको कनकाईले अंक जोड्न सकेको छैन Read More…
झापा लिग फुटबल : मेचीनगरको लगातार दोस्रो जित, बुद्धशान्ति र बिर्तामोड नकआउट चरणमा
भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा मेचीनगर नगरपालिका विजयी भएको छ । आज भएको पहिलो खेलमा मेचीनगरले बाह्रदशी गाउँपालिकालाई हराएको हो । जितसँगै मेचीनगरको ६ अंक भएको छ । समान दुई खेल खेलेको बाह्रदशीको १ अंक छ । मेचीनगरले बाह्रदशीलाई ३–० गोल अन्तरले हराएको Read More…
झापा लिग : शिवसताक्षी र अर्जुनधाराले अंक बाँडे, दोस्रो खेलमा झापा विजयी
भद्रपुर। झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकाले अंक बाँडेका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी र अर्जुनधाराको खेल १–१ गोल मा सकिएको थियो । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा बराबरीसँगै शिवसताक्षी र अर्जुनधाराले एकएक अंक जोडेका Read More…
झापा लिग : मेचीनगर र बुद्धशान्ति विजयी
झापा । भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा मेचीनगर नगरपालिकाले शुखद् सुरुवात गरेको छ । मेचीनगरले आज भद्रपुर नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । मेचीनगरको जितका लागि अजय राजवंशीले खेल सुरु भएको दोस्रो मिनेटमा नै गोल गरेका थिए । अत्यन्तै Read More…
झापा लिग : कमल र झापा गाउँपालिका विजयी
झापा । मेची रंगशाला भद्रपुरमा प्रथम अन्त पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा कमल र झापा गाउँपालिका विजयी भएका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा शनिबार भएको खेल जितेसँगै कमल र झापाले तीन तीन अंक जोडेका छन् । पहिलो खेलमा कमल गाउँपालिकाले दमक नगरपालिकालाई २–१ गोल अन्तरले हरायो । खेलको ११ औँ मिनेटमा कमलका नरबहादुर Read More…
झापा लिग : भद्रपुर ब्लेजर्स विजयी, कचनकवल र बाह्रदशीले अंक बाँडे
झापा । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा भद्रपुर ब्लेजर्स विजयी भएको छ । आजै भएको दोस्रो खेलमा कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले अंक बाँडेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको पहिलो खेलमा भद्रपुर ब्लेजर्सले कनकाई नगरपालिकालाई २–१ गोल अन्तरले Read More…










