खेलकुद

दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

बिर्तामोड । यही असोज २५ गतेदेखि सुरु हुने दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बिर्तामोड २ स्थित बेलडाँगी रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने जिल्लास्तरीय प्रतियोगिताका लागि सम्पूर्ण काम सकिएको आयोजक एकता स्पोर्टिङ क्लबका अध्यक्ष किरण पौडेलले जानकारी दिए । मैदान व्यवस्थापन, स्वागतद्वार निर्माणको काम सम्पन्न भएको छ Read More…

खेलकुद

धरानलाई हराउँदै जलपाइगुडी क्वाटरफाइनल प्रवेश

मानेभञ्ज्याङ (भारत) । सातौ मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा पानवारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो । जलपाइगुडीको जितमा स्टेफेन समिरले २ गोल र करण राईले १ गोल गरे । धरानका पदम भट्टराईले सान्तवना गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा Read More…

खेलकुद

नेपाल क्वाटरफाइनलमा प्रवेश, माल्दिभ्स १३८ रनले पराजित

काठमाडौं । नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ। एसियन गेम्सअन्तर्गत चीनमा भएको खेलमा माल्दिभ्स २ बल अगावै अलआउट हुँदै ७४ रन बनायो। नेपालका लागि अविनाश बोहोराले कीर्तिमानी ६ विकेट लिए। त्यस्तै सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक/एक विकेट लिए। यसअघि नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको Read More…

खेलकुद

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

काठमाडौं । चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विशाल अन्तरको जीत हात पारेको छ।​ मंगोलियासँग भएको खेलमा नेपालले २ सय ७३ रनको विशाल अन्तरले जीत हात पारेको हो। ३१५ रनको विशाल लक्ष्य सहित मैदानमा आएको मंगोलियाले मंगोलियाले १३ दशमलव १ ओभरमै अल आउँदा हुँदा मात्र ४१ रन बनाउन सक्यो। उसले २३ रन Read More…

खेलकुद

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द, सचिवमा खड्का निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्तविक्रम मल्ललाई पछि पार्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्का सचिव पदमा विजयी भएका हुन् । क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो । जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी मल्लले ३७ मत Read More…

खेलकुद

नेपाल खेलकुद महासङ मेचिनगरद्वारा संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डात्तोलन

मेचीनगर । नेपाल खेलकुद महासङ मेचिनगर कमिटीद्वारा आठौं संविधान दिवसका अवसरमा आज काँकरभिट्टामा नेपालको राष्ट्रिय झण्डात्तोलन गरेको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा मेचिनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले गरेकी थिइन् । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा नेपाल खेलकुद महासङ कोशी प्रदेश इन्चार्ज चन्द्र प्रसाईं, एमाले जिल्ला कमिटी सदस्य Read More…

खेलकुद

शिवसताक्षीमा नगरस्तरीय भेट्रान कपको तयारी

शिवसताक्षी । झापाले नेपाली फुटबलमा राम्रा खेलाडी जन्माएको छ । फुटबल खेलमा झापालीको क्रेज पनि राम्रो छ । झापा गोल्डकप, भद्रपुर-झापा गोल्डकप, सताक्षी गोल्डकप जस्ता प्रतिष्ठित गोल्डकपहरु पनि झापामा हुने गरेको छ । जहाँ दर्शकको उपस्थितिले नै पुष्टि गर्छ झापामा फुटबल प्रेमी कति छन् भनेर । हिउँदमा गोल्डकपमा रमाउँछ, झापा । बर्खामा पनि विभिन्न स्तरका Read More…

खेलकुद

मेची रंगशालामा मङ्सिर ७ गतेदेखि झापा लिग

भद्रपुर । अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने भएको छ । यही मङ्सिर ७ गतेदेखि भद्रपुरको मेची रंगशालामा हुने झापा लिगको तयारी सुरु गरिएको छ । १५ दिनसम्म चल्ने प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दीपेश ढकालले जानकारी दिए । झापाका १५ वटा Read More…

खेलकुद

टि-१० क्रिकेट प्रतियोगिताको उपाधिका लागि काँकरभिट्टा र कनकाई आर्दश क्याम्पस प्रतिस्पर्धा गर्ने

काँकरभिट्टा । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुद्वारा आयोजित अन्तर क्याम्पस टि-१० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मंगलबार काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) र कनकाई आर्दश क्याम्पसले प्रतिस्पर्धा गर्ने भएका छन् । आइतबार काँकरभिट्टा क्याम्पस (ए) ले कनकाई सुरुगांलाई र कनकाई आर्दश क्याम्पसले दमक क्याम्पसलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।भदौ १५ गतेबाट शुरु भएको प्रतियोगिता भदौ Read More…

खेलकुद

भारतसंग पराजित भएपनि नेपालकाे सम्मानजनक प्रदर्शन

काठमाडौं । एसिया कप क्रिकेटमा साेमबार भारतविरुद्ध भएकाे खेलमा पराजित भएपनि नेपालले सम्मानजनक प्रदर्शन गरेकाे छ। श्रीलंकाकाे क्यान्डीस्थित स्टेडियममा समूह ‘ए’ को अन्तिम खेलमा नेपाल भारतसंग १० विकेटले पराजित भएकाे छ । वर्षाले पटक-पटक अवरोध गरेपछि डीएलएस विधिअनुसार भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियाे ।उक्त लक्ष्य भारतले २०.१ ओभरमा विना कुनै विकेटकाे क्षतिमा Read More…