काठमाडौँ । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो । आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा आसिन छ भने नेपाल १५औँ वरीयतामा रहेको राष्ट्र हो । यसका अतिरिक्त भारतले हालसम्म Read More…
खेलकुद
जेसीज कप : उपाधि सौराहलाई
मकवानपुर । मकवानपुरमा सञ्चालन भएको मकवानपुरगढी जेसीज कप फुट्सल प्रतियोगिताको उपाधि सौराह जेसीजले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा आयोजक मकवानपुरगढी जेसीज (प्रस्तावित)लाई ७–२ गोल अन्तरले हराउँदै सौराहले उपाधि सहित नगद एक लाख रुपैयाँ जितेको हो । उपविजेता भएको आयोजक शाखाले भने ५० हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । सौराहको तर्फबाट अ Read More…
शुक्रवारबाट मकवानपुरगढीमा फुटसल कप हुँदै
बाहुण्डाँगी । प्रस्तावित मकवानपुरगढी जेसीजको आयोजनामा शुक्रवारबाट मकवानपुरगढी फुटसल प्रतियोगिता हुँदैछ । जेसीज शाखाहरुकै इतिहासमा पहिलो पटक देशभरका शाखाहरुलाई एकै मैदानमा ल्याएर खेलाएको पहिलो खेल हो भने यो देशकै ठूलो राशीको फुटसल प्रतियोगिता हो । स्वास्थ्यका लागि फुटसल, मित्रताका लागि फुटसल भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका विजेता टिमले नगद १ लाख, Read More…
एसिया कप : नेपालको आज डेब्यू, विश्व नम्बर वान टोली पाकिस्तानसँग खेल्दै
काठमाडौं । नेपाली क्रिकेट इतिहासमा आज सबैभन्दा महत्वपूर्ण दिन हो। एसिया कपको डेब्यू खेलमा आज नेपालले विश्व नम्बर वान टोली एवं आयोजक पाकिस्तानसँग खेल्दैछ। नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रंगशालामा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ। पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले पहिलो खेलमै आयोजक तथा २ पटकको विजेता पाकिस्तानसँग Read More…
स्ववियु काँकरभिट्टाले जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता गर्दै
मेचीनगर । झापाको मेचीनगर-६ स्थित काँकरभिट्टामा जिल्ला स्तरीय अन्तर क्याम्पस टि-टेन क्रिकेट प्रतियोगिता हुने भएको छ । यहीँ भदौ १५ गतेदेखि काँकरभिट्टा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजना सो प्रतियोगिता सञ्चालन हुने भएको हो । भदौ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक काँकरभिट्टा सहित जिल्लाका १६ वटा क्याम्पसले खेल्ने छन् । काँकरभिट्टा क्याम्पसमा Read More…
नेपाली क्रिकेट विकासका लागि अहिले स्वर्णिम समय: अध्यक्ष चन्द
झापा । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले एशिया कप २०२३ मा नेपालले उत्कृष्ट खेल्ने बताएका छन् । उनले पछिल्लो समय नेपाली क्रिकेटमा उल्लेख्य सुधार हुँदै आएको बताउँदै नेपालको क्रिकेट विकासका लागि अहिले स्वर्णिम समय रहेको उल्लेख गरे । सोमबार झापाको काँकरभिट्टामा नेपाल क्रिकेट संघकोे प्रादेशिक संघ कोशी प्रदेशको दोस्रो अधिवेशनलाई संम्बोधन Read More…
फुटबल प्रतियोगिता : धुलाबारी च्याम्पियन
झापा । कोशी प्रदेश स्तरिय अन्तर विद्युत वितरण केन्द्र नक-आउट फुटबल प्रतियोगिताको उपाधि धुलाबारी वितरण केन्द्र झापाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मोरङको रंगेली विद्युत वितरण केन्द्रलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक धुलाबारी वितरण केन्द्रले उपाधि जितेको हो । नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सबको अवसरमा आयोजित प्रदेश स्तरिय फुटबल प्रतियोगिताको उपाधि Read More…
झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः थापा निर्वाचित
झापा । झापा जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा पुनः प्रविण थापा निर्वाचित भएका छन्,। आज बुधबार काकडभिट्टा स्थित खानेपानीको सभाहलमा सम्पन्न साधारणसभाले निर्विरोध दोस्रो कार्यकालका लागि पुनः थापालाई अध्यक्ष पदमा चयन गरेको हो । यस्तै उक्त सम्मेलनबाट उपाध्यक्ष पदमा विरु श्रेष्ठ सचिवमा लाक्पा लामाले पनि कार्यकाल दोहोर्याएका छन्, भने १५ सदस्यीय जिल्ला समिति चयन भएको Read More…
झापा क्रिकेट संघले गर्यो खेलाडी र प्रशिक्षकलाई सम्मान
झापा । झापा जिल्ला क्रिकेट संघले दर्जनौँ खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । आज (बुधबार) काँकरभिट्टास्थित खानेपानी संस्थाको सभाहलमा आठौँ साधारण सभा तथा जिल्ला अधिवेशनको आयोजना गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीदेखि प्रशिक्षकलाई संघले सम्मान गरेको हो । कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खेलाडीहरु रुविना क्षेत्री, सबनम राई, काजल श्रेष्ठ, Read More…
दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई
दमक । दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बुधबार सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को फराकिलो गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । उपाधिसँगै सुकुनाले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता काँकरभिट्टाले Read More…










