खेलकुद

नेपाल क्रिकेटको विश्वकपमा छनोट भएको खुसीयालीमा विर्ता जेसीजद्धारा दिप प्रजवलन

बाहुण्डाँगी । नेपाली क्रिकेट टिमले बिहिवार युएइलाई हराउँदै क्रिकेटको विश्वकप खेल्ने बाटो खुल्ला गरेको खुसीयालीमा विर्ता जेसीजद्धारा दिप प्रजवलन कार्यक्रम सम्पन्न गरेको छ । विहिवा।र साँझ मुक्तिचोकमा आयोजित भेलामा दि प्रजवलन गरिएको हो । विभिन्न संघ संस्थासँगको सहकार्यमा नेपालले पाएको सफलतालाई खुसी साट्नका निम्ति दिप प्रजवलन गरिएको शाखाका अध्यक्ष घनश्याम चौधरीले बताउनु भयो । त्रिवि Read More…

खेलकुद

तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल : काठमाडौं सेमिफाइनलमा प्रवेश

मेचीनगर । फ्रिडम फाइटर युथ क्लब काठमाडौं मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा बिहिबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा भारतको डुलिजन भेट्रान फुटबल क्लब आसमलाई लाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै फ्रिडम फाइटर युथ क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको हो । काठमाडौं सामु Read More…

खेलकुद

यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियमअनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । योसँगै नेपाल जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा खेल्न पाउने भएको छ । यसअघि टस Read More…

खेलकुद

नेपालले आज विश्वकप छनोटका लागि यूएईलाई पराजित गरे पुग्ने

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ। खेल त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ। नेपालले सीधै विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने या प्लेअफ, भविष्य निर्धारण यो खेलले गर्नेछ। यूएईविरुद्ध जित निकाले नेपाल लिग टूको शीर्ष तीनमा अटाउँदै जिम्बाबेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउनेछ। त्यसैले नेपालको अन्तिम लक्ष्य Read More…

खेलकुद

तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल : सिलगुढीलाई पराजित गर्दै बुटवल सेमिफाइनलमा

मेचीनगर । भारतको कञ्चनजंगा फुटबल क्लब सिलगुढीलाई पराजित गर्दै सौभाग्य फुटबल क्लब बुटवल मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा बुधबार सम्पन्न काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजना तथा काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको सह–आयोजना र मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको तेस्रोे क्वाटरफाइनल खेलमा कञ्चनजंगा फुटबल क्लब सिलगुढीलाई Read More…

खेलकुद

कोशी प्रदेश : उसु संघको अध्यक्षमा कुमार आचार्य

झापा । कोशी प्रदेश स्तरीय उसु संघको नयाँ कार्यसमिति गठन भएको छ । गत सोमाबार सम्पन्न संघको भेलाले मेघराज आचार्य (कुमार) को नेतृत्वमा १४ सदस्सीय कार्यसमिति गठन गरेको हो । आचार्यको नेतृत्वमा गठित कार्यसमितिको उपाध्यक्षमा टेक कार्की तथा उमा राई चयन भएका छन्, भने सचिवमा भिम पौड्याल चयन भएका छन् । कोषाध्यक्षमा निर्मला राई तथा Read More…

खेलकुद

तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल: सिलगुढी सेमिफाइनलमा प्रवेश

झापा । भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलगुढी मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रोे क्वाटरफाइनल खेलमा धरान भेट्रान फुटबल क्लब सुनसरलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै मिलन मोर सिलगुढी अन्तिम चारमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा निर्धारित Read More…

खेलकुद

ए डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्। मंगलबार चर्च ब्वाइज युनाइटेड र सङ्कटा क्लबबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा साढे २ बजे हुँदैछ। फ्रेन्डस् क्लब र जावलाखेल युथ क्लबबीच सोही समयमा दशरथ रंगशालामा खेल हुँदैछ। तेस्रो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीचको प्रतिस्पर्धा साढे ५ बजे दशरथ रंगशालामा खेल Read More…

खेलकुद

तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल : विर्तामोड युनाइटेड सेमीफाइनलमा प्रवेश

मेचीनगर । विराट भेट्रान फुटबल क्लब मोरङ्गलाई टाइब्रेकरमा पराजित गर्दै विर्तामोड युनाइटेड मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सोमबार सम्पन्न प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा विराट भेट्रान फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो । अत्यन्तै रोमान्चक भएको Read More…

खेलकुद

पपुवा न्युगिनीमाथि नेपालको सानदार जित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले सानदार जित निकालेको छ। पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर ७.४ ओभरमै पूरा गर्‍यो। नेपालका लागि आशिफ शेखले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ३ छक्का र ८ चौकासहित ५३ रनमा नटआउट रहे। १३ बलमा १ छक्का र १ चौकासहित Read More…