धर्म संस्कृती

चुलाचुलीमा अनेम संघद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

चुलाचुली । अनेम संघ चुलाचुली गाउँ कमिटीको प्रमुख आयोजनामा, नेकपा एमाले चुलाचुलीको समन्वय तथा वडा नं. २ कमिटीको व्यवस्थापनमा बिहिवार स्वामी चौकमामा तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। अनेम संघ चुलाचुलीकी अध्यक्ष हेमकला बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा चुलाचुली इन्चार्ज ओम नारायण खनाल प्रमुख अतिथि रहेका थिए। अतिथि Read More…

धर्म संस्कृती

खिर खाएर साउन १५ मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही-च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने Read More…

धर्म संस्कृती

‘कृष्णथुक्की’ मा रथयात्रा सहित भब्य रुपमा कृष्ण जन्माष्टमी मनाउँने तयारी

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको एतिहासिक धार्मिक तथा पर्यटकीय स्थल कृष्ण थुम्कीमा यस वर्ष बृहत कार्यक्रमको साथ श्री कृष्ण जन्माष्टमी मनाइने भएको छ । रथयात्रा सहित आयोजना हुने सो कार्यक्रम तीन दिन सम्म सञ्चालन हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । हरेक वर्ष एक दिवसीय कार्यक्रम गर्दै आएको कृष्णथुम्की संरक्षण Read More…

धर्म संस्कृती

४९ धारा मनसा नागदेवीमा तीन दिवसीय भव्य धार्मिक महोत्सव: अनौठो माछाबाट सुरु भएको आस्थाको यात्रा आज पर्यटकीय स्थलमा परिणत

मेचीनगर । मेचीनगर–१ स्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ४९ धारा मनसा नागदेवी हिले सिमसार क्षेत्रमा नाग पञ्चमीको अवसर पारेर तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। आयोजक समितिका अनुसार साउन ११ गतेदेखि १३ गतेसम्म विशेष धार्मिक, सांस्कृतिक तथा पूजाआर्जनात्मक कार्यक्रमहरू हुनेछन्। मच्छ्य देवता र नाग देवताको वासस्थलको रूपमा मानिने यस क्षेत्रमा प्रत्येक वर्ष Read More…

धर्म संस्कृती

धुलाबारीमा मण्डली घर सञ्चालनमा

धुलाबारी । झापाको मेचीनगर–१० धुलाबारीमा द गोस्सपेल हाउस अफ प्रेयर (मण्डली) सु–समाचारीय प्रार्थना घर सञ्चालनमा आएको छ । आम मनुष्य तथा युवा वर्गलाई सही बाटोमा ल्याउने पवित्र उदेश्यका साथ मण्डली घर सञ्चालनमा आएको हो । स्थानीय समाजसेवी सूर्यप्रसाद राईले उक्त ठाउँमा १ कट्ठा जमिन निःशुल्क प्रदान गरेका थिए । त्यस ठाउँमा स्थानीय चन्द्रमाया राईले मण्डली Read More…

धर्म संस्कृती

मन्दिरमाथी संघाई ग्रुपको डोजर, स्थानीय बने आक्रोशित

मेचीनगर । झापाको मेचीनगरमा रहेको पूर्वको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको पातलगङ्गा धामस्थित सनसारी माई मन्दिर सोमबार राति डोजर लगाएर भत्काइएको छ । सार्वजनिक मन्दिर भत्काइएपछि सनसारी माईको सामुहिक पुजाको तयारीमा जुटेका स्थानीय बासिन्दा यतिबेला आक्रोशित बनेका छन्। हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष पातलगङ्गामा जलको कामनाका लागि सनसारी माईको विशेष पूजा गर्ने परम्परा रहेको छ। यही Read More…

धर्म संस्कृती

आजदेखि नववर्ष २०८२ प्रारम्भ

काठमाडौ‌ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत Read More…

धर्म संस्कृती

मेचे समुदायको ‘वैशागु वथर’ पर्व भव्य मनाउने तयारी

मेचीनगर । मेचे समाज शिवियारी आफातले आगामी बैशाख ३ गते ‘वैशागु वथर’ पर्वमा नेपाल र भारतका सभामुखलाई एकैठाउँ राखेर भव्य कार्यक्रम गर्ने भएको छ । बुधबार मेचीनगर–११, धाइजन स्थित आफातकै भवन पसिरमा आयोजित पत्रकार सम्मेलनमा भाषा र संस्कृति संरक्षण गर्ने उदेश्यले ‘वैशागु वथर’ पर्व भव्य गर्न लागिएको जानकारी गराएको हो । मेचे समुदायलाई एकजुट गर्ने, Read More…

धर्म संस्कृती

आज रामनवमी पर्व

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको Read More…

धर्म संस्कृती

काँकरभिट्टामा चैत २७ गतेदेखि आदिवासी जनजाति साँस्कृतिक महोत्सव (भिडियो सहित)

काँकरभिट्टा । मेचीनगरमा आदिवासी जनजाति साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ । आगामी चैत २७ गतदेखिे वैशाख २ गतेसम्म सञ्चालन हुने साँस्कृतिक महोत्सवको तयारी तिव्र पारिएको सोमबार पत्रकार सम्मेलनमार्फत महोत्सवका निर्देशक समितिका संयोजक केवलराम राईले बताए । आदिवासी जनजाति महासंघ मेचीनगर समितिले आयोजना गरेको साँस्कृतिक महोत्सवमा मेचीनगरमा रहेका १८ वटा जातजातिको साँस्कृतिक पहिचानको प्रस्तुती रहने Read More…