झापा । विप्लव नेतृत्वको नेकपाले झापासहित देशभर जन प्रदर्शन गर्ने भएको छ। पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकले जन प्रदर्शन सहित विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। आगामी चैत्र २४ गते झापा सहित देशभरका ७७ वटै जिल्लामा जन-प्रदर्शन गर्ने, चैत्र २७ गते देशभरका पालिका स्तरमा मसाल जुलुस गर्ने र वैशाख ५ गते सम्पुर्ण जिल्लाहरुमा कोण सभा Read More…
राजनीति
एमालेले चैत ३० गते दमकमा जनसभा गर्ने, एक लाख मानिस उतार्ने
झापा । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत् जनसभा गर्ने भएको छ । जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिनुभयो । विहिबार दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरूलाई टाउको उठाउन नदिन एमालेले Read More…
कुलमान हटाउने सरकारको निर्णयबाट बिच्किए कांग्रेस महामन्त्रीद्वय शर्मा र थापा, भने , ” गलत निर्णय भयो “
झापा । सोमबार राति समान समयमा कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको स्टाटस सामाजिक सञ्जालमा बाहिरिए । महामन्त्रीद्वय शर्मा र थापाको स्टाटसको आसय पनि समान थियोे । स्टाटसमा दुबै महामन्त्री सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । साँझ सरकारले विद्युत प्राविधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेपछि सत्ता साझेदार दल कांग्रेसका Read More…
एमालेको जरा अभियानसँगै राजावादी विरुद्ध नयाँ योजना
मेचीनगर । राजावादीहरु सल्बलाउन थालेपछि नेकपा एमालेले जरा अभियानसँगै नयाँ योजनासहितको जनतासँग जाने कार्यक्रमहरु ल्याएका छन् ।दुलोपसेको राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास विफल बनाउन प्रतिक्रियावादी शक्तिहरुको सामना र प्रतिकार गर्न पार्टीले जनतासँग कार्यक्रमहरु लिएर जाने भएको छ ।एमाले पार्टीको केन्द्रीय सर्कुलर अनुसार यही चैत ११ गते देशव्यापी अभियान अन्तरगत झापाको १३१ वटै वडामा पञ्चायत र बहुदल Read More…
एमाले मेचीनगरले सम्झियो सहिद वीरेन राजबंशीलाई
मेचीनगर । नेकपा एमालेले आज सहिद वीरेन राजबंशीलाई सम्झिएको छ । ५ जनामध्ये सहिद योद्वा वीरेन राजबंशीको स्मृतिमा नेकपा एमाले मेचीनगरले आज ज्यामिरगढीमा सहिद राबंशीलाई सम्झिएका छन् । आज फागुन २१ गते सुखानीमा झापाका कम्युनिस्ट योद्वाहरू सहिद भएको दिन । आजैका दिन झापाका ५ जना योद्वाहरूलाई सुखानीमा प्रहरीले गोली हानेर मारेको दिन । २०२९ फागुन २१ Read More…
राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीद्वारा नेपालको सिमा स्तम्भहरू अनुगमन
मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीले नेपालको पुर्वी सिमा स्तम्भहरू अनुगमन गरेको छ । देशको सार्वभौमिकता प्रति चासो राख्दै राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीले शनिबार मेची नदि संगै रहेका नेपाल- भारत छुट्याउने सिमा स्तम्भहरूको अनुगमन गरेको हो । राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटी सदस्य रविनशन थापामगरको प्रमुख आतिथ्यमा सञ्चालन भएको Read More…
नेपाल खेलकुद महासंघ मेचीनगर अध्यक्षमा मदन भण्डारी
मेचीनगर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको मेचीनगर कमिटीको अध्यक्षमा मदन भण्डारी सर्वसम्मत चयन भएका छन् । नेपाल खेलकुल महासंघका स्थायी कमिटी सदस्य चन्द्र प्रसाईको प्रमुख आथित्यतामा एमाले केन्द्रिय कमिटी सदस्य रविन कोईराला एमाले मेचीनगर अघ्यक्ष राजु कार्कीको आतिथ्यमा आज सम्पन्न द्रोस्रो नगर अधिवेशनबाट भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नेपाल खेलकुद महासंघको Read More…
जनसाँस्कृतिक महासङ्घ मेचीनगरको अध्यक्षमा पाख्रिन, भातृ संगठनलाई सक्रिय बनाउँदै एमाले
मेचीनगर । नेकपा एमाले निकट राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ मेचीनगर कमिटीको अध्यक्षमा चक्र पाख्रिन सर्वसम्मत चयन भएका छन् । राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ, नेपालका केन्द्रीय सदस्य मोहन बि.क को प्रमुख आथित्यतामा एमाले जिल्ला कमिटी सदस्य भुपाल सिवाकोटी, राजु पोखरेल र एमाले मेचीनगर अघ्यक्ष राजु कार्कीको आतिथ्यमा आज सम्पन्न प्रथम नगर अधिवेशनबाट पाख्रिनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको Read More…
एमाले मेचीनगरले सुरू गर्यो “जरा” अभियान, धमाधम भातृसंगठन चलायमान बन्दै
मेचीनगर । नेकपा एमालेको केन्द्रीय निति अनुसार “जरा” ३ महिने अभियान अन्तर्गत मेचीनगरमा पहिलो जनवर्गिय संगठन राष्ट्रिय अपाङ्ग संगठन नेपालको नगर अधिवेशन सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग संगठन नेपालको नगर अधिवेशनबाट लक्ष्मीप्रसाद कडरियाको नेतृत्वमा ११ सदस्य नगर कमिटि गठन भएको छ। कमिटीको उपाध्यक्षमा हरि पोखरेल, सचिवमा करूणा पोखरेल, सहसचिव डिल्ली प्रसाद पौडेल, कोषाध्यक्षमा सुशील गौतम Read More…
प्रचण्डलाई सत्ता बाहिर बस्न गाह्रो छ : नेता खरेल
बिर्तामोड । पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी समिति सदस्य अग्नी खरेलले पुर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिर बस्नलाई असाध्यै गाह्रो भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्ता बाहिर बस्दा प्रचण्डको छटपटी उदेकलाग्दो भएको बताउनुभयो । ‘सत्ता बाहिर बस्दा कति गाह्रो भएको Read More…










