मिलन भट्टराई कमल । राजनीति किन आवश्यक भन्ने बित्तिकै नेताहरुको भाषा प्रयोग गर्दा देश बनाउन देश बचाउन भन्ने हरेक नेताहरुको मुखमा झुन्डिएको हुन्छ। यति मात्रै होइन नेताहरुको थेगो भन्दा खासै फरक पर्दैन । हाम्रो शरिरलाई स्वास्थ्य र सुन्दर बनाउन विभिन्न भिटामिनको महत्त्वपूर्ण भूमिका रहे जस्तै हाम्रो देशलाई सुखी र संमृद्द बनाउन पनि नेतृत्व कर्ताहरुको सोचमा Read More…
विचार
आखिर अनेरास्ववियु नै किन ?
प्रिय साथिहरु, विधार्थी जिवनलाई व्यवस्थित बनाउँदै जादा हामि कहिले न कहिले कहि न कहि विधार्थी संघ सगठन सँग ठोकिन पुग्छौ । यसरि ठोकिदै गर्दा सबै भन्दा पहिला हाम्रो मनमा आउने पहिलो प्रश्न किन र कुन विधार्थी संगठन ? प्रिय साथिहरु, सर्वप्रथम त बिभिन्न विचारधारा बोकेका हरेक विधार्थी संगठनको साझा उदेश्य भनेको विधार्थी हरुको हक अधिकार Read More…
‘नेपालको राष्ट्रिय एकता, स्थिरता र विकासको लक्ष्य पुरा गर्न यो संविधान सफल हुनुपर्छ’
सन्दर्भ आठौं संविधान दिवस लक्ष्मी उप्रेतीझापा । आज असोज ३ गते । संघीय गणतन्त्र नेपालको आठौं संविधान दिवस वा नेपाली जनताले ६५ बर्षदेखि पाल्दै आएको सपना पुरा भएको दिन । धेरैलाई लागिसकेको थियो नयाँ संविधान आउदैन, नेताहरुले संबिधान लिन सक्दैनन् । अब बिस्तारै मुलुक अराजकतामा फस्छ । त्यसपछि के हुन्छ, धेरैका आ—आफ्ना विश्लेषण थिए । Read More…
मानव बेचबिखन दोस्रो ठूलो अपराध
सन्दर्भ: मानब बेचबिखन विरुद्घको राष्ट्रिय दिवस लक्ष्मी उप्रेती झापा । आज भदौ २० गते वा १६ औँ मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवस । यसवर्ष ‘तीनै तहका सरकारमानव बेचबिखन विरुद्घको सरोकार’ भन्ने राष्ट्रिय नाराका साथ देशभर विविध कार्यक्रमका साथ यो दिवश मनाइदैं छ । सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा Read More…
“धान्न नसकिने बन्दै नेपाली संस्कृति”
रूबिना बिष्टकाठमाडौं । संस्कृति एउटा भुगोलको चिनारी हो । पहिचान हो। जसको सम्रगताले त्यहाको परम्परा, संस्कार मूल्य मान्यता तथा चालचलनलाई समेटेको हुन्छ । नेपाल विश्वमै संस्कृतिको धनी मुलुक हो। यहा विभिन्न धर्म, भाषा र सम्प्रदायका मानिसहरू बसोबास गर्दछन। जसले विविधतामा एकता नेपाली संस्कृतिको विशेषतालाई आत्मसात गरेको छ। तर पछिल्लो केही समय देखि नेपाली परम्परा र Read More…
निर्वा मूखी कृषि नै व्यवसायीक कृषिको पहिलो खुड्कीलो
झापा । निर्वा मूखी कृषि नै व्यवसायीक कृषिको पहिलो खुडकीलो हो । अहिले राजनिती दलका नेता तथा समाजका अगुवा भनाउँदाहरुले कृषिलाई २ भागमा बिभाजन गरेका छन् । (१) निर्वामूखी कृषि र (२)व्यवसाहिक कृषि । हिजो हाम्रै बाउ बाजेले निर्वामूखी कृषि गरेर हाम्रै पालामा हाम्रै आँखा अगाडी छोराछोरीलाई डक्टर इन्जीनीयर पढाए सहरमा घडेरी जोडे घर बनाए Read More…
चुनावले स्खलित हुने फ्र्स्टेटेड आत्मा हरु !
चुनावले स्खलित हुने फ्र्स्टेटेड आत्मा हरु। पृथ्वीको फन्को मार्न वायुपन्ख घोडामा सवार कुमार कार्तिके। तिमिनै त हौ भुपि सेरचनको क्यारमको गोटि। व्यर्थको रावणको हासोको गर्जनको प्रतिध्वनि। हे असटबक्र कपिलमुनिका गुरुवर। गार्गि र यज्ञवल्क्य बीचको बहसका निर्णयाक। सर्वज्ञाानि पुरुषार्थले हिमालमा पद्मासनमा बसेको साधक जस्तो। जग झुकयाउछौ ठानि आफु बोधिसत्व भएको । स्वेरकल्पनामा मग्न अस्थिर सपनाका साहुजि। Read More…
‘चेप्टी’ त मैले अनुमान लगाए जस्तै रहेछ फरक रहेछ त जिवनका कथाहरु
नवराज सुवेदी झापा । कतै कच्ची त कतै कालोपत्रे सडक छिचोल्दै हाम्रो यात्रा शुरु भयो । विहानीको समय, चिसो हावा, नौलो गाउँ र अग्ला पहाडहरु हामी सबैका लागि गाडीबाट देखिने मनोरम दृष्यहरु थिए । जाने ठाउँ थाहा भएपनि जाने बाटो हामी सबैलाई थाहा थिएन । झापा छाडेर बनभोज मनाउनका लागि हामी ईलामको यात्रामा थियौँ । Read More…
“सधै समाज र राजनीतिका लागि काम गर्नेछु–” शोभा श्रेष्ठ
मेचीनगर १० धुलावारी निवासी शोभा श्रेष्ठ मेचीनगरबासीका लागि नौलो नाम होइन । मेचीनगरमा रहेर पाटी तथा संघ सस्थाको विभिन्न पदमा जिम्मेवारी बहन गर्नु भएकी श्रेष्ठ, पुर्व अध्यक्ष मेचिनगर लेडि जेसीज, नेपाल उद्योग वाणिज्य महासङ्ग प्रदेश न –१ को महिला उधम बिकाश को पुर्व सदस्य सचिव– त्रिफला राष्टिय पुस्तकालय सचिव –जग्गा दाता बृद्द आस्रम जस्ता सामाजिक Read More…
पत्रकार आचार्यद्वारा लिखित रिडर्स गफ बिमोचन
बिर्तामोड । पत्रकार सन्तोष आचार्यको पहिलो कृति ‘रिडर्स गफ’को लोकार्पण कार्यक्रम गरिएको छ । मिडिया रिसर्च सेन्टरले विर्तामोडमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता सेन्टरका अध्यक्ष तीर्थ सिग्देलले गर्नुभएको थियो । प्रगतिशील लेखक पुन्य खरेल प्रमुख अतिथिको रहनु भएको बिमोचन कार्यक्रममा रिडर्स झापाका संस्थापक अध्यक्ष उज्ज्वल प्रसाई विशेष अतिथि रहनुभएको थियो । कृतिको लोकार्पणपश्चात् कृतिको परिचर्चा लीला Read More…










