काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्री पदभार ग्रहण गरेकी छिन्। शुक्रबार मन्त्रीमा नियुक्त भएकी उनले साँझमा कार्यभार सम्हाल्दै उनले मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिएकी छिन्। मन्त्री झाँक्रीले मन्त्रालयले काम गर्न नसकेर बजेट फ्रिज गरेको सुन्नु नपरोस् भन्दै कर्मचाहरूलाई निर्देशन दिएकी हुन्। ‘भन्ने भन्दा धेरै सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो। के काम गर्न सकिन्छ गरौं,’ Read More…
विचार
जीवन परिवर्तन गर्न सक्ने १५ प्रेरक भनाइ
काठमाडौं । जीवन संघर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जिन्दगी हो । जिन्दगीमा सफलता त्यही व्यक्तिले हात पार्छ जो निरन्तर आफ्नो लक्ष्य प्राप्तिको खटिरहेका हुन्छन् । मानिस हरेक समय ऊर्जाशील जीवन जिउने अभिलाषा राख्ने गर्छ । तर, जीवन सधैँ सोचेजस्तो भइदिँदैन। त्यसो हुँदा मानिसहरु तनावमा पनि रहने गर्दछ । हामी आज तपाईलाई विभिन्न महान व्यक्तिहरुको Read More…
साथी
सञ्जित काफ्ले झापा, भदौ ४ । साथी….शब्द नै कति प्यारो लाग्छ।सम्झिँदै मुहारमा हाँसो बोकेर आउने यो शब्द मलाई जिन्दगीको भागदौडमा आउने कयौँ घुम्तीहरु जस्तै लाग्छन् ।जीवनमा साथीहरु भेटिने क्रम जारी नै रहन्छ तर सबैभन्दा प्यारो को बन्छ र हाम्रो जीवनमा महत्त्वपूर्ण हुन्छ त्यो सबै समय ले नै बताउदो रहेछ।पार्टीमा साथ दिने साथीभन्दा हाम्रो जीवन का Read More…
मेरो सपना र देश
सञ्जित काफ्ले झापा, साउन २६ ।जब आफ्नो देशको नाम सुन्छु तब मन हर्षित हुन्छ गर्वले छाती चौडा हुन्छ प्राकृतिक सुन्दरताका ती मनोरम दृश्यहरु मेरा मानसपटलमा घुम्न थाल्छ।हिमाल पहाड तराई सबै उत्तिकै रमणीय, यी ठाउँ हरु को आफ्नै पहिचान छन् ।तर बिस्तारै टक्क रोकिन पुग्छु र म झसंग हुन्छु।नेपालमा हरेक बर्ष बाढी,पहिरो,भुकम्प जस्ता प्राकृतिक प्रकोपको चपेटा, Read More…
अलविदा चन्दन दाई
देबु बानियाँ । त पत्रकारका हो भाइ लेख । राजनीति गर्नका लागि आफ्नो व्यवसाय हुनुपर्छ । राजनीतिलाई पेशा बनाउन हुँदैन । राजनीति भनेको सेवा मात्र हो । धुलावारीको हाटमा ग्राहकलाई चप्पल र जुत्ताको मोल गर्दै मलाई काम लगाउँदै हुन्थे चन्दन दाई । म खिस्स हाँस्दै भन्थे दाई राजनीतिले परिवार पाल्दैन र ? अनि सहज उत्तर Read More…
‘सीप भनेको सिर्जनाको पुरक हो’ – अध्यक्ष बिसिकाश्रेष्ठ
सीप भनेको सिर्जनाका पुरक हो । सीप, श्रम र सिर्जनाले विकास र परिवर्तन ल्याउँछ । हामीले देशलाई विकसित, उन्नतशील र बलियो बनाउन हाम्रो सीप र श्रमलाई देशका लागि खर्चिनुपर्छ । बलियो, सक्षम र विकसित देश प्रत्येक नागरिकको प्रतिष्ठाको, रोजगारीको आधार भएकोले हामी धनकुटा लेडी जेसीज ले विभिन्न समयमा विभिन्न किसिमका सीपमुलक तालिमको आयोजना गर्दै आएका Read More…
‘भागरथी भट्ट हत्याको अनुसन्धान निर्मला पन्तको जस्तै नहोस्’
काठमाडौं, माघ २५ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कारबाहीको मागसमेत गरेका छन्। उनले उक्त घटनाका कारण आफू मर्माहित भएको बताएका छन्। आइतवार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले यो घटनाको दोषीलाई कारबाहीको मागसमेत गरेका छन्। डा. शेखर कोइरालाले भने, ‘ बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी Read More…
बन्द हडताल के का लागि ?
लिजा भण्डारी झापा, माघ २२ । २-३ महिना अघिसम्म कोरोनाले गर्दा जनता र देश थला पर्ने गरिसम्म सबै मिलेर देशनै बाँडीचुँडी हुन्छ या त्यस्तो महामारीको बेलामा समेत जनताले तिरेको कर सोहरेर हुन्छ पेट त भरेका नै थिए। अहिले उनीहरूको भागबन्डा नमिल्दा सबैले दुःख पाउनुपर्ने ? काम गर्ने ले गर्न पाएनन, पढ्ने ले पढ्न पाएनन्, गन्तव्यमा Read More…
चाणक्यका विश्व चर्चित बाणीहरु
काठमाडौं, माघ २१ । चाणक्यका ९ विश्व चर्चित बाणीहरु :- १. कमजोर व्यक्तिसँगको दुस्मनी ज्यादै महंगो हुन्छ । उसले त्यतिबेला हमला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुँदैन ।२.तपाई खुसी रहनु नै दुश्मनका लागि सबैभन्दा ठुलो सजाय हो ।३. अरुको गल्तीबाट सिक किनकी आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो छ ।४. कुनै पनि व्यक्ति आवस्यकता Read More…
प्रधानमन्त्री ओलीलाई भीम रावलको खुलापत्र
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वअध्यक्ष, केन्द्रीय कमिटी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं । प्रिय प्रधानमन्त्रीजी, मैले आजसम्म तपाईंलाई कुनै पत्र लेखेको छैन, पहिलो पटक लेख्दैछु । अहिले प्रधानमन्त्री पदमा हुनुभएपनि तपाईंको तेह्रथुम आठराईदेखिको इतिहास हेर्दा म जस्तै आमनागरिककै श्रेणीमा पर्ने देखेर प्रिय प्रधानमन्त्रीजी भनी सम्बोधन गरेको छु । यो पत्र कुनै जाँगरका साथ Read More…










