मेचीनगर, असार ३१ । म मानवलाइ के को उपनाम दिउँ ? के हो यो मानव ? सरल अर्थ मा भन्नु पर्दा मानव प्राणी हो । कुन जात को प्राणी हो भनेर छुट्टाउन गाह्रो छ। भैगो मानव जनाबर हो । म आफै पनि संकोच मा छु जनावर भनौं भने स्वरुप मान्छेको जस्तो छ, होइन भनौ भने Read More…
विचार
कोरोनाको संक्रमण घटेको कि लुकाइएको ?
बविता थापा (सन्ध्या)पाल्पा, असार २९ । क्षमा प्राथी छु समाचारमा जे तथ्य देखे जे हो त्यसैमा आधारित भएर लेख लेख्न खोजेकि छु । हामीले सुन्दै आएका छौ, नेपालमा दिनप्रतिदिन कोरोना सङ्क्रमित बिरामीको संख्या बढेको छ तर केही दिन यता सङ्क्रमित बिरामीको संख्या एक्कासी घटेको छ यो समाचारले हामी सबै अचम्मित छौ के साच्चै बिरामीको संख्या Read More…
उन्मुक्ति
आज ऊ मैलो भएको छ र नै तिमी सुकिलो भइ बस्न पाएका छौ उसका हातहरुमा सीप थिए भनेर नै तिमीले हरेक सुबिधाको आनन्द लिन पाएका छौ।। आज तिमी आफुलाई उच्च सम्झीरहेछौ उसलाई तुच्छ देखाई।। उसले नै ठराएका महलहरुमा कुप्रथाको तगारो लगाई।। थुकिरहेछौ उसैलाई निर्दोष मनहरु दुखाई अन्धो परम्पराको नाउँमा अनेकौं आरोपहरु लगाई।। सुनेको थिए… सबैको Read More…
म किन अखिल ?
आशिष पौडेल झापा, जेठ १ । नेपाली राजनीतिको एक दरिलो पाटो समालेको विधाथी आन्दोलन देशमा सकारात्मक परिवर्तनको लागि अति आवस्यक छ। गलत नियत,घुस खोरी र केन्द्रिय राजनीतिमा लागेको जालो लाइ सफा गर्न विधाथी राजनीति एक अभिन्न अङ्ग बन्न सक्छ । हाम्रो देशको राजनीति लाई हेर्ने हो भने अधिकान्स बुढा पुस्ताको दबदबा रहेको छ जस्ले देशलाइ Read More…
‘कालापानी’ के राजनैतिक मुद्दामात्र वनिरहन्छ ?
अनन्त प्रकाश वस्तीझापा, बैशाख २९ । देश कोभिड १९ भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउनमा छ । नेपालमात्र हैन, विश्वका सवै देश लकडाउनमा छन । तर यही वेला भारतका एक केन्द्रिय मन्त्री भारतबाट चिनको मानसरोवर जाने सडकको उद्घाटन गर्छन, जसले सिङ्गो नेपाली समाजमा एउटा तरङ्ग पैदा गर्छ । अनि फेरी आम नेपालीहरुको माझमा एउटा मुद्दाको रुपमा Read More…
“कष्टकर समयमा गरिएको लोकतान्त्रिक मर्यादा विपरितको कर्म “
भरत प्रसाई २०५१ सालपछि जसरी सत्तालिप्साका लागि संसद भित्र फोहोरी खेल खेलियो, त्यस्तो अनैतीक अभ्यासलाई निरुत्साहित गरि राजनीतिक स्थिरता कायम राख्न हिंजो अस्ती भर्खरै राजनीतिक दलहरूबीच गहन छलफल भयो । र राजनीतिक दल विभाजन गर्न त्यस्तो दलको केन्द्रीय समिति र संसदीय दल दुवैमा न्यूनतम चालिस प्रतिशत संख्या आवश्यक पर्ने कानूनी प्रवन्ध गरियो । तर, अहिले Read More…
कोरोना संक्रमण नियन्त्रण पछिको के हुन्छ ?
अनन्तप्रकाश वस्तीझापा, बैशाख २ । मित्र सन्तोष आचार्यको अनलाइनमा “कोरोना प्रकोपमा हाम्रो पत्रकारिता” विषयको लेख पढेँ । पढिसकेपछि साँची यो कोरोना भाइरस संक्रमण पछि अहिले चलिरहेको सामाजिक, साँस्कृतिक आर्थिक, राजनैतिक पद्दतिहरुमा कति परिवर्तन होला कि नहोला ? भन्ने प्रश्नले निकैवेर सोच्न वाध्य बनायो । तर पहिले सोच्नलाई बाटो खोलेको त्यो सन्तोषजीको लेखको विषयलाई एकैचोटी छोडेर Read More…
कोरोना प्रकोपमा हाम्रो पत्रकारिता
सन्तोष आचार्य झापा, बैशाख २ । भित्तामा क्यालेण्डर फेरिएका छ तर दिनचर्यामा भने कुनै परिवर्तन आएको छैन । गएको ११ गतेदेखि लगातार लकडाउन छ । गृहबन्दी जस्तो अवस्थामै भए पनि सम्बत परिवर्तन भएको अर्थात नयाँ वर्षको प्रारम्भको अवसरमा सम्पूर्ण पाठक तथा प्रिय जनप्रति कोरोना भाइरस विरुद्ध लड्ने सामथ्ग्र्य प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु Read More…
प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई खुला पत्र
झापा, सम्माननिय प्रधानमन्त्री ज्यू,नमस्कार, तथा कमरेड अध्यक्ष लाल सलाम!!! खास नलेखी नहुने त केहि थिएन तर बिश्वसंकटको यो घडीमा आएका बिभिन्न खबरले, कम्युनिस्ट कार्यकर्ताको नाताले सभ्य भाषामा नेतृत्वको आलोचना गर्न पाउने कम्युनिस्ट नियम अनुसार खबरदारी गर्ने प्रयत्न गर्दैछु। कमरेड, हिजो अस्तीको तेत्रो ठुलो शल्यक्रिया गरेर तङ्ग्रीनसकेको रोगी शरिर भ्रष्टलाई जोगाउन मात्र घिसारीरहनु पर्ने अवस्था किन Read More…
स्थानीय तहले जनतालाई मास्क र सेनिटाइजर दिन सक्दैनन् ?
झापा, चैत ८ । मेचीनगर नगरपालिकाले आफ्ना नगरभित्रका जनतालाई मास्क र सेनिटाइजर वितरण गर्नु पर्ने माग उठ्न थालेको छ । नगरवासीले सामाजिक सञ्जालमार्फत यस्तो आवाज उठाएका हुन् । नेपाल पत्रकार महासङ्घ झापाका सचिव सन्तोष आचार्यले आफ्ना नगरवासीलाई सुरक्षित र आश्वस्त पार्न प्रत्येक नागरिकलाई एक एक थान मास्क वितरण गर्नु पर्ने बताएका छन् । मेचीनगरका स्थायी Read More…








