मेचीनगर । पछिल्लो समय चराको हब बन्दै गएको मेचीनगरमा चरा खोजी गर्न चितवनबाट चरा विज्ञ मेचीनगर आएका छन् । विभिन्न प्रजातिका चराहरुको खानी रहेको मेचीनगरमा आन्तरिक तथा बाह्य क्षेत्रका विज्ञहरु खोज तथा अनुसन्धानका लागि यहाँ आउन थालेका हुन् । चितवनका गंगाराम रेग्मीको नेतृत्वमा चरा तथा बन्यजन्तुको खोज तथा अनुसन्धानका लागि बन्यजन्तुका विज्ञहरु मित्र पाण्डे, ग्याजो Read More…
विविध
काँकरभिट्टा नाकामा महिला ब्यापारी र सुरक्षाकर्मीबिच हात हालाहाल
झापा । झापाको काँकरभिट्टा स्थित मेची भन्सार नाकामा आज स्थानिय महिला व्यापारीहरुले सशस्त्र प्रहरी विरुद्ध प्रदर्शन गरे । सशस्त्र प्रहरीले भन्सार नगरी सानो परिमाणमा भारतबाट नेपालमा सामान ल्याउन नदिएको भन्दै महिलाहरुले प्रदर्शन गर्दा पूर्वी नाकाको स्थिती दिनभर तनावग्रस्त बनेको हो । काँकरभिट्टा, धुलाबारी, चारअलाी, सुरुङ्गा तथा दमक उर्लाबारी लगायतका ठाँउहरुबाट महिलाहरु भारतको पानीट्याङ्कीबाट घरायसी सामानहरु, Read More…
सांसद सोविता गौतमले गरिन् सुटुक्क विवाह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले विवाह गरेकी छन् । नाताले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाञ्जा गृहेन्द्र घिमिरेसँग गौतमले सुटुक्क विवाह गरेकी हुन् । गृहेन्द्रसँग लामो समय प्रेमसम्बन्धमा रहेकी सोविताले प्रेमलाई विवाह परिणत गरेकी हुन् । स्थायी घर चितवन घर भएका गृहेन्द्र र सोविताले सानो जमघटमा प्रणयसुत्रमा बाँधिएर Read More…
रवि विरुद्ध निरन्तर मुद्दा हाल्ने युवराज सफल बानेश्वरमा कुटिए
काठमाडौँ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निरन्तर मुद्दा हालेर चर्चामा रहेका अधिवक्ता युवराज सफल कुटिएका छन् । उनीमाथि आज शनिबार एक समूहले बानेश्वरमा कुटपिट गरेको हो । बानेश्वरमा स्वतन्त्र नागरिक आन्दोलनले गरेको प्रदर्शनका क्रममा सफलमाथि कुटपिट भएको हो । उनीमाथि सोम शर्मा र विप्लव खड्का लगायतको समूहले कुटपिट गरेको जनाइएको छ । Read More…
विभेद विरुद्ध मेची-महाकाली साइकल यात्रा
झापा । जस्तो सुकै विभेद बिरुद्ध मेची-महाकाली साइकल यात्रा सुरु गरेका तीन पत्रकार महिला मंगलबार साँझ पुर्वी नाका मेची आइपुगे । जातीय, क्षेत्रीय, लैंगिक लगायतका विभेद बिरुद्धको अभियानका यी सहयात्रीले एकै स्वरमा भने, ‘कानुन बनाएर मात्रै हुन्न, कार्यान्वयनमा पनि जोड दिनु पर्यो।’ रेडियो नेपालमा कार्यरत बुटवलकी रिता बुढाथोकी , नवलपरासीकि सगिता नेपाली र अर्धखाँचीकी इन्दिरा Read More…
ओलीलाई कालोझन्डा देखाउने क्रममा झडप, इन्स्पेक्टरसहित दुई प्रहरी घाइते, दुई आन्दोलनकारी नियन्त्रणमा
झापा । कोसी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झापामा झडप भएको छ। झडपको क्रममा इन्स्पेक्टरसहित दुई प्रहरी र केही आन्दोलनकर्मी घाइते भएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो गृह जिल्ला झापा आएका थिए। एमाले अध्यक्ष ओली बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन जाँदै गर्दा कार्यक्रमस्थल नजिकै Read More…
लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना जगाउँन भोलिदेखि प्यारीभिट्टा महोत्सव
मेचीनगर । प्यारीभिट्टा युवा क्लक मेचीनगर ७ ले भोलिदेखि प्यारीभिट्टा महोत्सव २०७९ आयोजना गर्दैछ । लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना जगाउने उदश्यले चैत ५ गतेदेखि आयोजना हुने महोत्सव आगामी चैत २० गतेसम्म सञ्चालन हुँदैछ । सामाजिक बिकृति, बिसंगती र लागुपदार्थ दुव्र्यसनको बिरुद्ध सचेतना जगाउने उदेश्यले आयोजना गरिन लागेको महोत्सवमा राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरुको बृह्त साँस्कृतिक कार्यक्रम रहने Read More…
कनकाईमा बाख्रा पालक किसान लक्षित एक दिवसीय तालिम सम्पन्न
चन्द्र बस्नेतकनकाई । झापाको कनकाई २ स्थित सुकेडागी सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा एक दिवसीय तालिम सोमबार ( आज)सम्पन्न भएको छ। कनकाई वडा न १ र २ लाई नगरले बाख्रा ब्लक भनी छुट्टयाएसगै आज वडा नं. २ स्थित दिवसीय तालीमको आयोजना गरिएको हो। बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सयोजक धन बहादुर वनको अध्यक्षतामा भएको तालिममा Read More…
‘लोकतन्त्र संवाद तथा नागरिक शिक्षा’ विषयक अन्तरक्रिया
झापा । ‘लोकतन्त्र संवाद तथा नागरिक शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फ्रेडरिक एवर्ट स्टिफटुङ (एफईएस) नेपाल र संवाद समूह झापाद्वारा शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाबीच तीनवटा कार्यपत्रमाथि छलफल भएको छ । कार्यपत्र प्रस्तुत गर्ने विज्ञहरुले लोकतन्त्रमा समान हक अधिकार, समता, संविधानले प्रत्याभूत गरेअनुसार राज्य प्रणाली र शासन व्यवस्थामा Read More…
मेचीनगर : तीन थान एयर गनसहित चार भारतीय नियन्त्रणमा
झापा । झापाको काँकडभिट्टा नाकाबाट तीन थान एयर गन (बन्दुक)सहित चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला बस्ने २० वर्षीय ओम साह, सोही ठाउँका २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मो. सुलतान हुसेन र २० वर्षीय बिट्टु सरकारलाई एयर गनसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी Read More…










