अर्थ विविध

सासूको हत्या आरोपमा दुई बुहारी पक्राउ

काठमाडौं, पुष २३ । सासूको हत्या आरोपमा तल्लो सिम्पानीका दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३ दर्लामचौरमा रहेको तल्लो सिम्पानीका दुई बुहारीले गहना लुट्ने योजना बनाएर ७६ वर्षीया सासू कौशिला विकको गोरुले हानेको बहाना बनाइ हत्या गरेको खुल्न आएको छ । विकको हत्या गर्नेमा आफ्नै कान्छी बुहारी २३ वर्षीया देवी विक Read More…

विविध

चार बलात्कारीलाई मृत्युदण्डको फैसला

काठमाडौं, पुष २२ । भारतमा चार बलात्कारीलाई मृत्युदण्डको फैसला सुनाइएको छ। एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो। पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो । अदालतले Read More…

विविध

कसुरबिना नै नौ महिना जेल

काठकाडौं, पुष २२ । कसूरअनुसार सजाय भोग्नु त कानुनी नियम नै हो । तर, कसुरबिना नै नौ–नौ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ? यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिनलाई, त्यो पनि बलात्कारको आरोपमा । २०७५ कात्तिक १३ गतेका दिन एक अपरिचित महिलाले बलत्कारको आरोपमा उनीविरुद्ध Read More…

विविध

नेपालमा दर्ता नभए सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्ने

काठमाडौं, पुष २१ । नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन।  संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुुलुकभित्र दर्ता नभएमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ। विधेयकको दफा ९१ मा सरकारले उपलब्ध गराएको Read More…

विविध

बन्ने भयो धुलाबारी– भद्रपुर सडक

झापा, पुष १९ । दशकौंदेखि बन्ने भन्दै चर्चा मात्रै भएको तर बन्न नसकेको धुलाबारी –भद्रपुर सडक अब बन्ने निश्चित भएको छ । झापा, इलाम तथा भारतका पूर्वोत्तर राज्यहरुलाई भद्रपुर विमानस्थलसँग जनोड्ने सडकको शनिबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले शिलान्यास गर्नुभएको छ । उहाँले सडकको काम तीव्र गतिमा हुने जानकारी दिँदै Read More…

विविध

आज पनि मौसममा बदली, यस्तो छ तीन दिनको मौसम

काठमाडौं, पुष १९ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाले तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । हेर्नुहोस ! पुस १९ गते (शनिबार) दिउँसो : देशको मध्य तथा पुर्वी भु-भाग लगायत पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु-भागमा आंसिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुन Read More…

विविध

अर्गानिक आलुको व्यावसायिक खेती सुरु

झापा, पुष १७ । शुभलक्ष्मी कृषक समूहले अर्गानिक आलु उत्पादन गर्ने उद्देश्यले व्यावसायिक खेती सुरु गरेको छ । मेचीनगर–१ स्थित ओझा गाउँमा १ बिघा माटो लिजमा लिएर लालगुलाब जातको आलु रोप्न सुरु गरिएको समूहका अध्यक्ष रामप्रसाद ओझाले बताए । उनका अनुसार समूहले स्थानीय नरेन्द्र भट्टराईको जग्गा वार्षिक २५ हजार रुपैयाँ बुझाउने शर्तमा ५ वर्षका लागि Read More…

विविध

प्रहरी हूँ भन्दै धुम्क्याउने व्यक्ति प्रहरीको फन्दामा

काठमाडौं, पुष १० । ‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रबाट सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जानाएको छ । प्रहरीका अनुसार श्रेष्ठलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुव्र्यवहार गरी भाग्न खोजेका थिए । उनको साथबाट प्रहरीले एक थान ह्याण्डसेट (वाकीटकी) Read More…

विविध

धनगढीमा भेटियो अजिङ्गर

कैलाली, पुष १० । धनगढी उपमहानगपालिकामा अजिङ्गर भेटिएको छ । धनगढी उप–महानगरपालिका–४ को खानेपानी टोलमा अजिङ्गर भेटिएको हो । कैलाली खोलामा तटबन्धनका लागि जेसीबीले माटो खन्ने क्रममा अजिङ्गर भेटिएको हो । आधा शरिर जमिनमुनी र आधा शरिर बाहिर रहेको अवस्थामा अजिङ्गर देखिएको स्थानीयले बताएका छन् । अजिंङ्गर कति ठूलो छ भन्ने थाहा हुन सकेको छैन् Read More…

विविध

वर्षकै सबैभन्दा छोटो दिन आज

काठमाडौं, पुष ६ । आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ । आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो ।  दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ Read More…