काठमाडौं, पुष २ । सौताको छोरीलाई सिध्याउने दाऊमा आफैले पनि विष मिसाएको तरकारी खाँदा सौतेनी आमा आफैको ज्यान गएको छ । विष हालिएको तरकारी खाँदा परिवारका अन्य पाँच जना जीवन मरणको दोसाँधमा छन् । बिरामी पाँच जनाको वीरगञ्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष ९आइसीयु० मा उपचार भइरहेको छ । बहुअरीका जगदीश कुर्मीको घरमा सोमबार Read More…
विविध
बेहुला नै लागूऔषधसहित पक्राउ परेपछि….
विराटनगर,पुष २ । आफ्नै बिहेको अघिल्लो दिन एकयुवा विराटनगरबाट लागूऔषधसहित पक्राउ परेका छन् । भोलिपल्ट बेहुला बनेर बेहुली लिन जानुपर्ने युवा लागूऔषधसहित पक्राउ परेपनि बिहे भने प्रहरीकै निगरानीमा सम्पन्न भएको छ। बिहे सम्पन्न गराएर प्रहरीले अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान अघि बढाएको छ । भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिका Read More…
आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
काठमाडौं, मंसिर ३० । आफ्नै छोरीलाई पटक–पटक यातना र धम्की दिइ जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक बाबुलाई पक्राउ गरेको छ । पीडितले प्रहरीलाई दिएको सूचनाको आधारमा बर्दियाका ४० वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिइएको हो । बिगत केही महिनादेखि भारतको बैङ्लोर लगी आफ्नै १८ वर्षे छोरीलाई एक्लै डेरामा राखी एक महिनासम्म पटक पटक यातना तथा Read More…
मौसम पूर्वानुमानः आज देशभर वर्षा र हिमपात
काठमाडौं, मंसिर २८ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशैभरीको मौसम परिवर्तन हुनेछ । शनिबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानको बुलेटिनका अनुसार देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । शनिबार विहान विभिन्न स्थानमा हल्का वर्षा भइरहेको Read More…
द लिडर शो प्रसारण हुँदै, रबि लामिछाने प्रस्तोता
काठमाडौँ, मंसिर २७। नेपालमा विभिन्न सांगीतिक तथा डान्सिङ्ग रियालिटी शोहरुको आयोजना हुदै गर्दा अर्को एक पृथक खालको रियालिटी शो संचालनमा आउने भएको छ। न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’ ‘द लिडर’ प्रशारण हुने भएको छ । काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा ‘द लिडर’ शोको घोषणा गरिएको हो । देशमा नेतृत्व गर्न सक्ने सक्षम व्यक्तिको खोजी Read More…
दुई युवाले पैदल यात्रा गर्ने
झापा, मंसिर १६ । झापाका दुईजना युवाले महाकाली–मेची पैदल यात्रा गर्ने भएका छन् । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष–२०२० को प्रचार–प्रसारका लागि काँकरभिट्टाका सुरेश उप्रेती र दमकका खगेन्द्र निरौलाले पैदल यात्रा गर्न लागेका हुन् । यही मंसिर २० गतेदेखि सुदूरपश्चिमको महाकालीबाट पूर्वतर्फ पैदल यात्रा सुरु गर्न लागिएको निरौलाले जानकारी दिए । एक महिनामा काँकरभिट्टा Read More…
दुर्घटना न्यूनिकरणमा सघाउ पुर्याउन निजी लगानीमा जेब्रा क्रसिङ निर्माण
झापा, मंसिर १४ । परिवर्तनको सुरुवात युवाबाटै गर्नुपर्छ भन्ने उद्देश्य राखेर काँकरभिट्टाका युवा लासाङ लामाले निजी लगानीमा जेब्रा क्रसिङ निर्माण गरेका छन् । उनले एक कार्यक्रम आयोजना गरी दुर्घटना न्यूनिकरणमा सघाउ पुर्याउने उद्देश्यले जेब्रा क्रसिङ निर्माण गरिएको बताए । सो कार्यक्रमका वक्ताहरुले युवाहरु कुलतमा फंसिरहेका बेला सचेतनामूलक कार्यको थालनी भएको बताएका थिए । सो अवसरमा Read More…
बलात्कारको आरोपमा सिद्धबाबा पक्राउ
काठमाडौं, मंसिर १३ । बलात्कारको आरोप लागेका एक साधु पक्राउ परेका छन् । सिद्धबाबा भनेर चिनिने कृष्णदास गिरीलाई शुक्रबार विराटनगरबाट पक्राउ गरिएको हो । बलात्कार आरोपको खबर बाहिरिएसँगै आश्रम छोडेर हिँडेका उनलाई विराटनगर बाट प्रकाउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीमा राखिएको छ। गिरीमाथि कात्तिक ४ गते अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको Read More…
मेचीनगरमा जनता आवास कार्यक्रम शुरु ३३ वटा घर बनाइने, संघीय सांसद कार्कीद्धारा शिलान्यास
लक्ष्मी उप्रेती झापा, मंसिर ०२ । १ नम्बर प्रदेश सरकारको जनता आवास कार्यक्रम झापाको मेचीनगरमा शुरु भएको छ । कार्यक्रम अन्तर्गत मेचीनगर—११ स्थित गोजावस्तीमा सोमबार संघीय सांसद सुरेन्द्रकुमार कार्कीले आवासको शिलान्यास गर्नुभयो । नेपाल सरकारले सुचिकृत गरेका जातिहरुमा पर्ने दलित, अल्पसंख्यक लोपोन्मुख जातिमध्येको घर बनाएर आवास उपलब्ध गराउन सरकारले जनता आवास कार्यक्रम शुरु गरेको जनता Read More…
विभिन्न मुद्धामा फरार तीन अभियुक्त पक्राउ
नरेन इलामेली इलाम, मंसिर ०२ । विभिन्न मुद्धामा फरार रहेका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ९ का ३२ बर्षिय सुमित खँड्का र इलाम जिल्ला सूर्योदय नगरपालिका ११ बस्ने २६ बर्षिय दिपेश भट्टराई रहेको प्रहरीले जनाएको छ । खँड्का र भट्टराईलाई साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको रकम Read More…










