विविध

छुरा प्रहार गरी साथीले नै गरे साथीको हत्या

काठमाडौं, मङ्सीर ०१ । काठमाडौंको बसन्तपुरमा साथीले नै साथीको हत्या गरेका छन्। काठमाडौं–१९, दमाई टोल बस्ने ४५ वर्षका अरुण चित्रकारको छुरा प्रहार गरी साथीले नै हत्या गरेका हुन्। महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले हत्यामा संलग्न भएको अभियोगमा चित्रकारका साथी काठमाडौं –१२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गीलाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसर, Read More…

अर्थ विविध

निर्माणको गुणस्तरमा कुनै सम्झौता हुँदैन; सांसद मैनाली

झापा, कात्तिक २२ । सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा विनियोजित बजेटबाट विभिन्न विकास निर्माणका कार्यहरु धमाधम अगाडी बढाईरहेका छन् । यस्तै झापा क्षेत्र नम्बर एक प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीको पहलमा करिब १ करोड ३८ लाख बराबरको बजेटमा मेचीनगर ३ स्थित बडाखाल अन्तर्गत गोकुलमार्ग ८४० मि कालोपत्रे सडकको दुवै पटी ड्रेन निमाण सहित एक किमि सडक Read More…

विविध

बुहारीलाई बोक्सीको आरोप लगाउने ससुरा फरार

पाँचथर, कात्तिक २० । पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् । हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताइन् । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उनले बताइन् । कुटपिटपछि ससुराले डाम्नलाई फलाम Read More…

अर्थ विविध

कृषकलाई आलुको बीउ वितरण

झापा, कात्तिक २० । झापाको कमल गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन आज एक कार्यक्रमका बीच कृषकलाई आलुको बीउ वितरण गरिएको छ । कमल गाउँपालिका २ स्थित आईपीएम कृषि सहकारी सस्थाको आयोजना तथा कमल गाउँपालिका, कारितास नेपाल र कृषि ज्ञान केन्द्र झापाको सहयोगमा १ सय २५ जना कृषकलाई जनही ५० केजी आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण Read More…

विविध

रोशनी शाहीलाई दिए पतिले डिभोर्स, २८ बर्षे सहयात्रामा पूर्णबिराम

काठमाण्डौँ, असोज १६ । निवर्तमान सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको र त्यसपछिको फेरिएको बयान दिएका कारण चर्चामा रहेकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई अन्तत उनका पति चित्रजंग शाहीले डिभोर्स दिएका छन। २८ बर्षे सहयात्रालाई टुंग्याउदै शाहीले रोशनीलाई डिभोर्स दिएका हुन् । आफुले रोशनीलाई डिभोर्स दिएको जानकरी शाहीले फेसबुक मार्फत गराएका छन। जहाँ रोशनी र Read More…

अर्थ विविध

दशैंमा मासुको अभाव नहुने सरकारीे दाबी

काठमाण्डौं, असोज ९ । यसपालीको दशैं र तिहारमा सरकारले मासु र मासुजन्य वस्तुको अभाव नहुने दाबी गरेको छ । पछिल्लो समय स्वदेशी खसीबोकाले आन्तरिक माग धान्न सकिने दाबी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । त्यसैले पनि यसपालीको दशै तिहारमा स्वदेशी उत्पादनले धान्ने सरकारको दाबी छ । मन्त्रालयका अनुसार हाल उपत्यका तथा मुख्य सहरमा Read More…

विविध

ज्ञानेन्द्र शाहीलाई म्याद थपको तयारी

काठमाण्डौ, भाद्र ३० । आइतबार साँझदेखि ललितपुर प्रहरीको हिरासतमा रहेका ज्ञानेन्द्र शाहीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्ने भएको छ । आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता दाबी गर्दै हिँड्ने शाहीलाई महानगरीय प्रहरी परिसर ललितपुरले थप अनुसन्धानको लागि म्याद थप गर्ने भएको छ । शाहीले आइतबार अपराह्न ललितपुरको पुल्चोकमा ’नेपालका लागि नेपाली’ नामक अभियानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै गर्दा Read More…

विविध

हुम्ला केन्द्र बनाए भूकम्पको धक्का

काठमाण्डौं, भाद्र २९ । हुम्लालाई केन्द्र बनाएर आइतबार बिहान भूकम्प गएको छ। हुम्ला केन्द्र रहेको ५ म्याग्निच्यूडको भूकम्प गएको हो। बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का हुम्ला र आसपासका जिलामा महसुस भएको थियो। पछिल्लो समय कर्णाली र पश्चिमका जिल्लामा Read More…

कला विविध

रौतहटमा गोली चल्यो, हिन्दु र मुस्लिम समुदाय बिच झडप

काठमाण्डौं, भाद्र २६ । रौतहटमा हिन्दु र मुस्लिम समुदाय बिच झडप भएको छ । जसको कारण रौतहटमा तनाब सुरु भएको छ । राजपुर–६ कुडियाबजार क्षेत्रमा दुई पक्षबीच झडप हुँदा नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको थियो । स्थानीयको झडप नियन्त्रणबाहिर गएपछि त्यस क्षेत्र तनाब ग्रस्त भएको हो । प्रहरीले भिडलाई नियन्त्रणमा लिन बिहिबार दिउँसो Read More…

विविध

धारीलो हतियार प्रयोग गरी आफैले घाँटी रेटी आत्महत्या

पाँचथर, भाद्र २५ । पाँचथरमा एक ब्यक्तिले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका–८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका हुन् । बुधबार बिहान आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले बताएको छ । आत्महत्या के कारणले गरेको भन्ने कारण खुलिसकेको Read More…