विविध

यस्तो हुन्छ सोमबार जन्मिएका मानिसको स्वभाव

काठमाण्डौं, भाद्र ९ । सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । मृदुभाषी हुन्छन् तर निकै मुडी हुन्छन् । निकै संवेदनशील हुन्छन्, त्यसकारण निकै छिटो निराश हुन्छन् । आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ । सम्बन्धहरुले निकै महत्व राख्नेछ । पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्नेछन् । सोमबार जन्मने महिलाहरु Read More…

विविध संघ \संस्था

रवि लामिछानेको पक्षमा चितवनमा चर्को नाराबाजी र प्रदर्शन, पाँच पक्राउ

चितवन, श्रावण ३१।  न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछानेलाई रिहा गर्न माग गर्दै चितवनमा प्रदर्शन भएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । टेलिभिजनकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै उनका समर्थकले चितवनमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले चर्को नाराबाजी गर्दै रविलाई तत्काल रिहा गर्न Read More…

विविध

शालिकराम मृत्यु प्रकरणमा चर्चित पत्रकार रवी लामिछाने पक्राउ

काठमाण्डौं, श्रावण ३० । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका चर्चित पत्रकार रवी लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लामिछानेलाई पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । चितवन प्रहरीको आग्रहमा महानगरीय प्रहरी परिसर काठमाण्डौंले लामिछानेलाई पक्राउ गरेको गरिएको जनाएको छ । लामिछाने न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् । पत्रकार Read More…

विविध

आज रक्षाबन्धन तथा जनैपूर्णिमा देशभर मनाइँदै

काठमाण्डौ, श्रावण ३० । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक Read More…

विविध

रवी लामिछाने प्रहरीको फन्दामा

काठमाण्डौं, श्रावण ३०। पत्रकार शालिकराम पुडासैनीलाई मर्न वाध्य बनाइएको भन्दै चर्चीत पत्रकार रवी लामिछानेलाई पक्राउ गर्न माग गरेका छन् । मृत्युअघि शालिकरामले रेकर्ड गराएको भिडियो सार्वजनिक भएपछि रवी लामिछाने र यस पक्ररणमा संलग्न अन्यलाई समेत पक्राउ गर्न ब्यापक आवाज उठीरहेको छ । यसैबीच, नेपाल प्रहरीले पीडित परिवारले किटानी दिए नाम लिएका माथि पक्राउ गरेर अनुसन्धान Read More…

विविध

जवरजस्ती करणी गरी फरार शेर्पा इलामबाट पक्राउ

नरेन इलामेली इलाम, श्रावण २४ । तेह्रथुमबाट जवरजस्ती करणी गरी फरार रहेका अभियुक्तलाई इलाम प्रहरीले पक्राउ गरेको छ । २०७५ साल चैतमा जवरजस्ती करणी गरी फरार रहेका तेह्रथुमको षडानन्द नगरपालिका ९ का २० वर्षीय फुर्वा लाक्पा शेर्पा इलाममा पक्राउ गरेका हुन् । इलामको सुर्योदय नगरपालिका १० स्थित आरुबोटेमा लुकीछिपी बसेको अवस्थामा बिशेष सुराकीकोआधारमा प्रहरी चौकी Read More…

विविध संघ \संस्था

पूर्वी नाकामा प्रहरी संगै सिसि क्यामेराको निगरानि

झापा, श्रावण २४ । नेपालको पूर्वी नाका अन्तर्गत काँकरभिट्टा क्षेत्रमा सिसि क्यामेरा जडान गरीएको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्ट परिसरमा शुक्रबार एक कार्यक्रमका बिच प्रमुख अतिथि प्रदेश नम्बर एकका प्रहरी प्रमुख (डिआइजी) ठाकुरप्रसाद ज्ञावलीले उक्त कार्यक्रमको उद्घाटन गरेका छन् । प्रबिधिको प्रयोग संगै सिसि क्यामेराको प्रयोगले खुल्ला सिमा क्षेत्रमा हुने सम्भावित आपाराधिक गतिविधिलाई न्यूनिकरण Read More…

विविध

भारतसंग पाकिस्तान रुष्ट, आफ्नो एयरस्पेस भएर उड्न दिएन भारतीय विमान

काठमाण्डौं, श्रावण २३ । जम्मु–कश्मीरमा भारत सरकारद्वारा धारा ३७० का प्रावधान हटाए पछि भारत र पाकिस्तान बिच सम्बन्ध चिसिएको छ । पाकिस्तानले बुधवार भारतसँग कूटनीतिक सम्बन्ध घटाएको केही बेरपछि नै आफ्नो एयरस्पेसलाई पनि आंशिक रूपमा बन्द गरिदिएको छ । यसबाहेक विदेशी विमानहरूलाई पाकिस्तानमाथि उड्दा उड्डयन उचाइ पनि बढाएको छ । एयरलाइन्सका हवाई मार्गहरूलाई पनि परिवर्तन Read More…

विविध

झापामा प्रहरी हिरासतबाटै भागे गजमेर

काठमाण्डौँ, श्रावण २०। लागुऔषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन् । अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शङ्कर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन् । बिर्तामोडस्थित नयाँ बसपार्कमा आइतबार पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याएको थियो । बिर्तामोडस्थित कनकाई अस्पताल पुर्याइएका गजमेर अस्पतालको पछाडिपट्टीको झ्याल Read More…

विविध

सर्पले डसेको झोकमा सर्पलाई दाँतले चपाएपछि….

काठमाण्डौं, श्रावण १५ । विश्वमा मान्छे नै हो जो अनेक थरी कुराहरु गर्न मन पराउँछ । यस्तै आफुलाई सर्पले डसेको झोकमा एक व्यक्तिले उल्टै सर्पलाई टोकेका छन् । यो घटना छिमेकी मुलुक भारतको गुजरातस्थित महिसागर जिल्लामा भएको हो । जहाँ मान्छे र सर्पबीच टोकाटोक भएको थियो । गएको शनिबार एक जना मानिसलाई सर्पले खेतमा डस्यो Read More…