काठमाडौं, चैत १५ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म २७ हजार ३ सय ४१ जनाको मृत्यु भइसकेको छ । विश्वमा १९९ देशमा पुगेको कोरोना भाइरसबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । १ लाख ३३ हजार ५७ जना निको भएर घर फर्किएका छन् । अहिले कोरोना संक्रमितको Read More…
विश्व
विश्वभर कोरोनाको कहर: १९९ देशमा फैलिदा, २४ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?
काठमाडौं, चैत १४ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म २४ हजार ६५ जनाको मृत्यु भइसकेको छ । विश्वमा १९९ देशमा पुगेको कोरोना भाइरसबाट ५ लाख ३१ हजार ६ सय ३० जना संक्रमित भएका छन् । १ लाख २३ हजार ३ सय ९१ जना निको भएर घर फर्किएका छन् । कोरोना Read More…
विश्वभर कोरोनाको कहर: १९८ देशमा फैलिदा, २१ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?
काठमाडौं, चैत १३ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म संख्या २१ हजार १ सय ९१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ४ लाख ६८ हजार ६ सय ६६ जनालाई संक्रमण भएको छ । १ लाख १४ हजार २ सय १८ जना निको भएर घर फर्किएका संक्रमणदर घटेको चीनमा पनि विगत Read More…
भारतमा लकडाउन, रोजगारी गुमाएका श्रमिकलाई ५ हजार दिने दिल्ली सरकारको घोषणा
काठमाडौं, चैत १२ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारत सरकारले २१ दिनको लकडाउन गरेको छ । दिल्ली सरकारले लकडाउन जारी भएपछि रोजगारी गुमाएका श्रमिकलाई तत्काललाई पाँच पाँच हजार रुपैयाँ दिने घोषणा गरेको छ । कोरोनाको भाइरसको जोखिम उच्च भएपछि केन्द्र सरकारले मंगलबार मध्यरातिदेखि २१ दिनको लकडाउन गरेसँगै दिल्ली Read More…
मोदीको जनता कर्फयु दक्षिण एसियामै लोकप्रिय
काठमाडौं, चैत १२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लागु गरेको ‘जनता कर्फयु’दक्षिण एसियाकै उद्दाहरणको रुपमा स्थापित भएको छ । कोरोना विरुद्ध लड्ने मोदीको जनताको कर्फयुको स्टाईल दक्षिण एसियाको अर्को मुलुकहरुमा पनि लोकप्रिय बन्दै गएको छ । भारतपछि नेपालमा लागु गरिएको जनता कफ्र्यु आजबाट बंग्लादेशमा पनि लागु गरिएको छ । प्रधानमन्त्री मोदीले आइतबार विहान ७ Read More…
कोरोना: १९७ देशमा फैलिदा, १८ हजार ८ सय बढीको मृत्यु, कति पुगे संक्रमित
काठमाडौं, चैत १२ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १८ हजार ८ सय १० जनाको मृत्यु भइसकेको छ । ४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ । संक्रमण फैलिएका मध्ये १ लाख ८ हजार ३ सय ८८ स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् । चीनको वुहानबाट शुरु Read More…
कोरोनाबाट मृत्यु हुनेको संख्यामा इटालीले चीनलाई उछिन्यो
काठमाण्डौ, चैत ७ । कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा चीनभन्दा इटाली अगाडी आएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शुक्रबार बिहानसम्म इटालीमा मर्नेको संख्या ३४०५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा यस भाइरसको कारण ४२७ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । चीनमा हालसम्म मर्नेको संख्या ३२४५ छ । संक्रमितको संख्या Read More…
निर्भया बलात्कार काण्डका चारै जना दोषीलाई मृत्युदण्ड दिइयो
काठमाण्डौ, चैत ७ । सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतले मृत्युदण्ड दिएको छ । निर्भया बलात्कार काण्डका दोषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चारै जना दोषीलाई दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको Read More…
कोरोना अपडेट: विश्वभर मृत्यु हुनेको संख्या ८ हजार कट्यो, युरोपमा भयावह हुँदै
काठमाडौं, चैत ५ । चीनको वुहान सहरबाट गत डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । उद्गमस्थल चीनमा नियन्त्रणउन्मुख भइरहेको भाइरस ‘कोभिड १९’ अहिले विश्वमै महामारी बनेको छ । युरोप र अमेरिका निकै आक्रान्त हुँदै गएका छन् । ईटलीमा मृतक संख्या २५ सय नाघेको छ । Read More…
गर्लफ्रेन्डको भिडियो बनाएर पोर्नसाइटमा, घरमै आउन थाले पुरुष
काठमाडौं, फागुन १२ । इंग्ल्याण्डमा एक तीन वर्षीया बच्चाको आमाको नग्न तस्बिर र भिडियो पोर्नसाइटहरुमा देखिएपछि समस्या भएको छ । महिलाले आफ्नो पार्टनरसँग सम्बन्ध बनाएको र नग्न तस्बिरहरु झुक्याएर खिचि पोर्नसाइटमा राखिदिएपछि अहिले उनको घरमा मानिसहरु आउन थालेका छन् । दुई वर्षसम्म ब्याइफ्रेन्ड रहेका एक युवकले उनको ठेगाना साइटमा राखिदिएपछि युवतीको घरबाहिर मानिसको भीड लाग्न Read More…






