अर्थ शिक्षा

मेचीनगरले दियो ११९ जना विद्यार्थीलाई छात्रवृति

मेचीनगर । मेचीनगर-८ स्थित आदर्श माविका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । आज सहिद विरेन राजवंशी प्रतिष्ठान मार्फत मेचीनगर नगरपालिकाले आदर्श मावि कक्षा ११ र १२ मा अध्यायनर १ सय १९ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको हो । विद्यालय परिसरमा आज एक कार्यक्रमका बिच नगरपालिकाको तर्फबाट कार्यपालिका सदस्य तथा मेचीनगर भौतिक पुर्वाधार विकास समिति संयोजक Read More…

शिक्षा

होलीबेल स्कुलद्धारा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत

धुलाबारी । होलीबेल अंग्रेजी बोडिङ स्कुल धुलावारीले शैक्षिक सत्र २०७९ उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । बुधवार विद्यालयमा आयोजित एक समारोहमा शैक्षिक सत्र २०७९ मा कक्षा प्ले ग्रुपदेखि कक्षा ९ सम्ममा प्रथम दोस्रो र तेस्रो हुने ९५ जना विद्यार्थीलाई पुरस्कृत गरिएको हो । यसैगरी नियमित विद्यालय आउने, सरसफाइमा उत्कृष्ट हुने र विद्यालयको Read More…

शिक्षा स्वास्थ्य

मेचीनगरका विद्यालयमा अध्यायनसंगै शुद्ध खानेपानी

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका विद्यालयलाई शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा मेचीनगरका ६ वटा माध्यमिक विद्यालयलाई बुधबार स्वच्छ खानेपानीकाे लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । इन्भारमेन्ट प्रोटेक्सन सेन्टर नेपाल (इपिसी) को प्राविधिक सहयोगमा करिब ७ लाख मूल्य पर्ने एक हजार लिटर क्षमताको अत्याधुनिक फिल्टर आदर्श Read More…

राजनीति शिक्षा

अखिल (क्रान्तिकारी ) विप्लवको झापा अध्यक्षमा डिपी सी

झापा । विप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी )को झापा अध्यक्षमा डिपी सी सर्वसम्मत चयन भएका छन्,।  अखिल (क्रान्तिकारी ) झापा जिल्लाको १६ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा डिपी सी, उपाध्यक्ष पदमा सविना सी,सचिवमा आर्यान सी, सहसचिवमा अंकिता सी र कोषाध्यक्षमा नविना सी सहित २५ सदस्यीय जिल्ला कमिटी चयन भएको मेची ब्युरो Read More…

शिक्षा

शैक्षिक क्षेत्र सुधार गर्न नगरप्रमुख बुढाथोकीको चासो

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन सरोकारवालाहरूसंग छलफल गरेका छन् । नगरप्रमुख बुढाथोकीले शिक्षालाई प्राथमिकता दिदैँ मेचीनगरमा शैक्षिक उन्नतिका लागि भए गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै थप सुधारका लागि आवश्यक शैक्षिक ऐन संसोधन र प्रस्तावित शिक्षा नियमावलीसम्बन्धि छलफल र राय सुझाव संकलन गरिरहेका छन् । नगरप्रमुख बुढाथोकीको नेतृत्वमा शुक्रबार मेचीनगर Read More…

शिक्षा

बिर्तामोड-२ मा येलिना तिमल्सिनाको अध्यक्षतामा वडा बाल संजाल गठन

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा येलिना तिमल्सिनाको अध्यक्षतामा १७ सदस्यीय वडा बाल संजाल गठन गरिएको छ । बाल मैत्री स्थानीय शासन वडा घोषणा अभियान अन्तरगत बाल क्लब गठन गरिएको हो । नवगठित क्लबको उपाध्यक्षमा एन्जल गौतम, सचिव आयुष शिवाकोटी,सह-सचिव-दिप्सिखा दास ,कोषाध्यक्ष एलिजा भट्टराई चयन भएका छन् ।यस्तै समितिका सदस्यहरूमा यादव मिश्र,इशान्त भट्टराई,स्तुति Read More…

शिक्षा

अनेरास्ववियु झापा : अधिवेशको सम्पूर्ण तयारी पुरा

बिर्तामोड । अनेरास्ववियु झापाको २१ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी परा भएको छ । यही जेठ २९ गते बिर्तामोडमा हुन गइरहेको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । बिर्तामोडको सिटी सेन्टरमा हुने अधिवेशनको तयारी पुरा भएको जिल्ला अधिवेशन आयोजक कमिटीका संयोजक रोशन लामाले जानकारी दिए । लामाका अनुसार आयोजक सहित Read More…

शिक्षा

गर्मी कम नभएपछि विद्यालय बिहानी सत्रमा लगाउन हरिकुलको माग

कनकाई। केही दिन यता बाट तापक्रममा अत्यधिक बृद्धि भएर गर्मी बढेपछि झापाका कनकाई नगर सहित अधिकाश पालिकाहरुले धमाधम विद्यालय बिदा दिएका छन। गर्मी भढेसगै झापाका सबै जसो पालिकाहरुका विद्यालय केही दिनका लागि बिदा दिएका छन भने कुनै पालिका भित्रका विद्यालय बिहानी सत्रमा पढाइ सुरु गर्ने भएका छन। कनकाई नगरपालिले पनि आजबाट थप दुई दिन नगर Read More…

शिक्षा

मेचीनगरका विद्यालय आइतबार र सोमबार पनि बिदा

मेचीनगर । गर्मी बढ्ने क्रम नरोकिएपछि मेचीनगरमा थप दुई दिन बिदा दिइएको छ । पछिल्लो केही दिन यता अत्यधिक गर्मी बढेपछि गत बिहीबारबाट नगरपालिकाले दुई सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।  शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीद्वारा हस्ताक्षरित सूचनामा २१ र २२ गते (आइतबार र सोमबार) गरी थप दुई दिन बिदा दिइएको उल्लेख छ । Read More…

शिक्षा

विश्व वातावरण दिवसमा कनकाई-३ को हरिकुल नमूना माविले कार्यक्रम गर्ने

चन्द्र बस्नेत कनकाई । विश्व वातावरण दिवस २०८० को अवसर पारेर झापाको कनकाई ३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालयले कार्यक्रमको आयोजना गर्ने भएको छ। विश्व वातावरण दिवस यस वर्ष २०८० जेष्ठ २२ गते पर्सी सोमबार परेको छ। “प्रकृति सँग हाम्रो सम्बन्ध: रही रहोस् अनन्त वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी पनि हो Read More…