शिक्षा

होलिवेल स्कूलले ‘यौन दुव्र्यवहार’ को घटना आफै मिलायो

मेचीनगर । झापा मेचीनगर–९ स्थित होलिवेल इङ्लिस स्कूलका एक शिक्षकले सोही विद्यालयका एक छात्रामाथि यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छ । सोही विद्यालयमा अध्यापन गराउने शिक्षक दिपेश पाठकले कक्षा ९ मा पढ्ने छात्रालाई सामाजिक सञ्जालमार्फत आपत्तिजनक शब्द प्रयोग गरेर दुव्र्यवहार गरेका हुन् । घटना केही दिन अगाडिको हो । ती शिक्षकले केही समयदेखि ती नाबालिका Read More…

शिक्षा

अनेरास्ववियुको पहलमा समाधान भयो विद्यार्थीलाई गाडी नरोक्ने समस्या

मेचीनगर । विद्यालय र क्याम्पसको समयमा काँकरभिट्टाबाट छुट्ने प्रत्येक सार्वजनिक यातायातले कम्तिमा २० जना विद्यार्थीलाई गाडीमा चडाउनु पर्ने भएको छ । शनिबार मेचीनगर नगरपालिका कार्यालयमा बसेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, बस व्यवसायी र मेचीनगरपालिका बीचको बैठकले सो निर्णय गरेको हो । विशेष गरी विहानी सत्रका विद्यार्थीलाई कलेज जाँदा सार्वजानिक बसले नचढाउँदा मेचीनगरका विद्यार्थी केही Read More…

शिक्षा

इष्ट होराइजनमा ‘स्टुडेन्ट क्वालिटी सर्कल’ सम्बन्धी कार्यक्रम

मेचीनगर । क्वेष्ट नेपालले ७ औँ हव सम्मेलन अन्तरगत ‘स्टुडेन्ट क्वालिटी सर्कल’ (एसक्युसी) धुलाबारीमा एक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरेको छ । शनिबार धुलाबारी स्थित इष्ट होराइजन अंग्रेजी माविमा क्वेष्ट नेपालले विद्यार्थीहरुबीेच व्यक्तित्व विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा क्वेष्ट नेपालकी सभापति एवम ग्यालेक्सी पव्लिक स्कुलकी प्रिन्सिपल सुनिरा एस गुरुङको प्रमुख Read More…

शिक्षा

राज्यले शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्छ: साँसद मैनालीले

झापा । नेपालमा अझै पनि शिक्षाको पहुँच सबै क्षेत्र र समुदायमा पुगिनसकेकाे प्रदेश साँसद श्रीप्रसाद मैनालीले बताएका छन् । ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित कार्यक्रममा बोल्दै साँसद मैनालीले नागरिकले सहजरूपमा स्वास्थ, शिक्षा र रोजगार पाउनुपर्ने वातावरण बनाउन राज्य संवेदनशील बन्नुपर्ने बताए । शिक्षा क्षेत्रमा सबल भएका राष्ट्रहरू अहिले Read More…

राजनीति शिक्षा

अनेरास्ववियु मेची क्याम्पस कमिटिको अध्यक्षमा धमला

झापा । मेची बहुमुखी क्याम्पसमा पवन धमलाको अध्यक्षतामा अनेरास्ववियु क्याम्पस कमिटी गठन भएको छ । नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य बसन्त बानिँयाको प्रमुख आतिथ्यतामा सम्पन्न ३४औं क्याम्पस सम्मेलनबाट धमलाको नेतृत्वमा ४९ सदस्यीय नँया कार्य समिति सर्वसम्मत चयन भएको हो । अखिल मेची बहुमुखी क्याम्पस कमिटिको नँया कार्यसमितिको उपाध्यक्षमा विशाल गिरी Read More…

शिक्षा

अभिभावक भेला तथा दाता सम्मान कार्यक्रम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर १३ दुहागडी स्थित शान्ति आधारभूत विद्यालयले अभिभावक भेला तथा जग्गा दाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम राजवंशीको सभापतित्व तथा मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेतीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्याक्रममा विद्यालयको जग्गा दाता कौशिला रिजाललगायतलाई Read More…

शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, Read More…

शिक्षा

सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ। आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो। संघीय सरकारले कक्षासम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिन र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्ने गरी प्रस्ताव गरिएको महानगरपालिकाले जनाएको छ। Read More…

शिक्षा

अनेरास्ववियुले गर्यो मेचीनगर स्तरीय नृत्य प्रतियोगिता

मेचीनगर । झापाको मेचीनगरमा नगर स्तरीय अन्तर मावि नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेकपा एमाले निकट अनेरास्ववियु मेचीनगर कमिटीको आयोजनामा आयोजित प्रतियोगितामा नगरका १० वटा विद्यालय सहभागी रहेका थिए । धुलाबारीको पासाङ्ग ल्हामु हलमा विहीबार सम्पन्न प्रतियोगितामा इष्टहोराइजन मावि प्रथम, हिमालयन एकाडेमी द्वितीय र होलिबेल अंग्रेजी मावि तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र Read More…

शिक्षा

शैक्षिक सुधार गर्न विद्यालयमा मेयरको छड्केः शिक्षकलाई कार्यालय समयमा अन्यत्र गए कारवाही गरिने

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको छड्के अनुगमन सुरू गरेको छ । मंगलवार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीसहितको टोलीले मेचीनगर नगरपालिकाले सञ्चालन गरेको श्रीकृष्ण प्राथमिक विद्यालयसहित दुईवटा विद्यालयको छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा शिक्षकहरूले हाजिर गरेर आफ्नो निजी काममा जाने गरेको, लामो समयसम्म बिदा बसे पनि Read More…