शिक्षा

मोहनमाया माविमा विज्ञान तथा गणित प्रदर्शनी

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आयोजना गरेको बौद्विक प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत विद्यालय विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको छ । बिहिबार आयोजना गरीएको नगरस्तरीय बौद्विक प्रतिभा प्रदर्शनीमा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको हो । प्रतियोगितामा वाल्मिकी फाउण्डेसन द्वितीय,तक्षशिला फाउण्डेसन तृतीय र कन्काई आधारभुत माध्यमिक विद्यालय सन्तवना भएका छन् । विजेता विद्यालयहरुले Read More…

शिक्षा

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी

काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र Read More…

शिक्षा

स्थानीय सरकारलाई बधाई दिदै अखिलले बुझायो नौँ बुँदे ध्यानाकर्षण पत्र

मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु)ले नव निर्वाचित मेचीनगर नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीलाई सम्मान गर्दै ९ बुद्वे ध्यानाकर्षण पत्र बुझाएको छ । आज नगरकाे कार्यालय परिसरमा नै पुगेर अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य दुर्गा धमलाकाे नेतृत्वमा नगर प्रमुख बुढाथोकीलाई सम्मान गर्दै ध्यानाकर्षण पत्र बुझाएको हाे । संगठनले शैक्षिक गुणस्तर कायम गर्नु पर्ने, कक्षा १२ Read More…

शिक्षा

कमल प्याव्सनद्वारा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन

कमल । बैशाख ३० गते सम्पन्न स्तथानिय तह सदस्य निर्वाचन बाट निर्वाचित जनप्रतिनिधीलाई अझैपनी बधाई तथा सम्मान प्राप्त भै रहेको छ । यसैक्रममा सोमवार निजी तथा आवासिय विध्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) कमल द्वारा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापनका साथै परिचयात्मक कार्यक्रम गरेको छ । शिक्षा, स्वस्थ्य र कृषिलाई उच्च प्राथमिकता राखेर हामि अगाढी बढी रहेका Read More…

शिक्षा

झापामा शिक्षिकामाथि प्रधानाध्यापकको यौन दुर्व्यवहार, जागिर खाइदिने धम्की

झापा। झापाको मेचीनगर नगरपालिका–७ स्थित अरनिको माविमा अध्यापन गराउने शिक्षिकामाथि प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । प्रधानाध्यापक अग्नि घिमिरेले एकल महिलासमेत रहेकी २७ वर्षीया शिक्षिकामाथि केही समयता यौन दुर्व्यवहार गर्दै आएको खुलेको छ । पीडित शिक्षिकाले आफूमाथि भएको यौन दुर्व्यवहारबारे सहकर्मीहरू र गाउँका अगुवा नागरिकलाई सुनाएपछि बिहीबार सर्वपक्षीय बैठक बसेको थियो । Read More…

शिक्षा

बाह्रदशीमा १२ कक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय

झापा । बाह्रदशी गाउँपालिकाले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी हिमाल सुवेदीले जानकारी दिए । स्थानीय तहको निर्वाचन पछि बाह्रदशी गाउँपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो गाउँपालिकाका Read More…

शिक्षा

शिक्षकले दिए मेचीनगरका नवनिर्वाचित प्रमुख उपप्रमुखलाई बधाई

मेचीनगर । नेपाल शिक्षक संघ मेचीनगरले  मेचीनगरका नवनिर्वाचित प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई कार्यालयमा नै पुगेर बधाई दिएका छन् । मंगलबार नेपाल शिक्षक संघ मेचीनगर अध्यक्ष  होमराज ढकाल, शिक्षक महासंघ झापा सचिव, तोयानाथ दाहाल, केशव गोलेलगायत मेचीनगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्यापन गर्ने नेपाल शिक्षक संघमा आबद्ध शिक्षक तथा प्रअहरुले नवनिर्वाचित प्रमुख उपप्रमुखलाई Read More…

शिक्षा

एसईई परीक्षा आजदेखि सुरु, ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै Read More…

शिक्षा

काँकरभिट्टा क्याम्पस पूर्व विद्यार्थी समाजको संयोजकमा ढकाल

काँकरभिट्टा । काँकरभिट्टा बहुमखी क्याम्पसमा अध्ययान गरेका पूर्व विद्यार्थीहरुको भेलाले केदार ढकालको संयोजकत्वमा ११ सदस्यीय तदर्स समिति गठन गरेको छ । क्याम्पसको इतिहासका साक्षीका रुपमा रहेका पूर्व विद्यार्थीहरुलाई एक अर्कामा परिचति गराउने र क्याम्पसको विभिन्न क्षेत्रमा स्तर उन्नती गराउने लक्ष्यका साथ पूर्व विद्यार्थी समाज गठन गरिएको हो । मंगलवार क्याम्पसमा भएको पूर्व विद्यार्थीहरुको भेलाले क्याम्पसका Read More…

शिक्षा

लागुऔषध दुर्ब्यसन विरुद्ध चेतनामूलक सर्ट मूभी प्रतियोगितामा केर्खा पब्लिक बोर्डिङ्ग स्कूल प्रथम

झापा । अन्तर बाल क्लब स्तरिय लागुऔषध दुर्ब्यसन विरुद्धको चेतनामूलक सर्ट मूभी प्रतियोगितामा झापाको कमल ३ स्थित केर्खा पब्लिक बोर्डिङ्ग स्कूल प्रथम भएको छ । भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ! सहिद माङ्तोक टोल विकास संस्था चुलाचुली १ को आयोजनामा बालमैत्री स्थानीय शासन तथा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम अन्तर्गत भएको प्रतियोगितामा केर्खा पब्लिक बोर्डिङ्ग Read More…