शिक्षा

इष्ट होराइजन मेचीनगरकै शैक्षिक गौरव, एसईईमा उच्चतम नतिजा (भिडियो सहित)

मेचीनगर । झापाको मेचीनगर–१० मा रहेको इष्ट होराइजन माविले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उच्चतम नतिजा प्राप्त गर्दै फेरि एकपटक आफूलाई मेचीनगरकै अग्रणी शैक्षिक संस्था सावित गरेको छ। २०८१ सालको एसईई परीक्षामा सहभागी विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण गराउन सफल इष्ट होराइजन माविले पुनः आफ्नो शैक्षिक विरासत कायम राखेको हो। विद्यालयको तर्फबाट यसपटक एसईईमा १०७ Read More…

शिक्षा

झापा क्लस्टर प्याब्सनद्वारा टिचर्स मोटिभेसन तालिम सम्पन्न

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन तालिम प्रदान गरिएको छ । झापा क्लस्टर प्याब्सनको आयोजनामा जिल्ला भरका करिब ८४३ जनालाई टिचर्स मोटिभेसन तालिम दिइएको हो । शनिबार झापाको भद्रपुरमा झापा क्लस्टर प्याब्सनले आफू मातहतमा रहने जिल्ला भरका पन्द्रवटै स्थानीय तहबाट ९१ वटा संस्थागत विद्यालयहरूको सक्रिय सहभागितामा शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन तालिम दिइएको छ । Read More…

शिक्षा

एसईईको नतिजा सार्वजनिक, देशभरबाट ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडाैँ । एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ Read More…

शिक्षा

धुलाबारी क्याम्पस बन्यो कोशी प्रदेशकै पहिलो सामुदायिक ईन्जिनियरिङ क्याम्पस

झापा । झापाको मेचीनगर-१० मा रहेको धुलाबारी क्याम्पस बन्यो कोशी प्रदेशकै पहिलो सामुदायिक ईन्जिनियरिङ संकाय अध्ययन गराउने क्याम्पस । आज एक भव्य समारोहबीच नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले उक्त संकायको उद्घाटन गरेका हुन् । उद्घाटन शत्रमा बोल्दै उनले स्थानीय क्षेत्रमा सामुदायिक क्याम्पस अन्तर्गत धुलाबारी क्याम्पसमा ईन्जिनियरिङ अध्ययान गर्न पाउनु विद्यार्थीहरुको लागि राम्रो Read More…

शिक्षा

गर्मी बढेपछि कमल गाउँपालिकाका विद्यालय बन्द

झापा । अत्यधिक गर्मी बढेपछि झापाको कमल गाउँपालिकाका विद्यालय २ दिन विदा दिइएको छ । गाउँपालिका प्रमुख हुकुमसिंह राईले गर्मीका कारण पठनपाठनमा समस्या आएकाले दुई दिन विदा गरिएको जानकारी दिए । पालिकाको सूचना अनुसार बुधबार र बिहीबार दुई दिन पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने छन् ।  हाललाई दिइएको विदा वर्षे बिदामा मिलान गरिने Read More…

शिक्षा

झापा नेशनलले बनायो चन्द्रमा नियाल्ने रिफ्लेक्टिङ टेलिस्कोप (भिडियो सहित)

मेचीनगर । झापाको मेचीनगर – ७ स्थित झापा नेशनलले प्रविधिमा फड्को मार्दै गएको छ । केही वर्षअघिदेखि विज्ञानका विभिन्न प्रदर्शनीमा खरो उत्रदै गएको यस विद्यालयले यतिखेर चन्द्रमालाई नजिकैबाट नियाल्न सकिने रिफ्लेक्टिङ टेलिस्कोप निर्माण गरेर मेचीनगरमै छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । यस टेलिस्कोपले पृथ्वीबाट नजिकका ग्रहहरुलाई समेत राम्रोसंग हेर्न सकिने छ । विद्यालयको Read More…

खेलकुद शिक्षा

वातावरण दिवसमा साइकल रेस र बतृत्वकला सम्पन्न

बाहुनडाँगी । विश्व विश्व वातावरण दिवस २०८२ अवसरमा साइकल रेस तथा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर–१ नम्वर वडा कार्यलयको आर्थिक सहयोगमा एस. वि. निकेतन इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा रेस तथा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । बतृत्वकला प्रतियोगितामा हरियालीका लागि हातेमालो शीर्षक अन्तर्गत रहेर सहभागी भएक थिए । जसमा शान्ति बाल शिक्षा निकेतनका एन्जल Read More…

शिक्षा

विद्या विकास एकेडेमी बाहुण्डाँगीले कक्षा ११ सञ्चालन गर्ने

मेचीनगर । झापाको मेचीनगर–४ स्थित बाहुण्डाँगीमा अवस्थित श्री विद्या विकास एकेडेमीले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को अध्यापन औपचारिक रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । प्रारम्भिक चरणमा एकेडेमीले व्यवस्थापन संकायमा अध्यापन गराउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । एकेडेमीले पत्रकार सम्मेलन गर्दै कक्षा ११ को औपचारिक सुरुवातको जानकारी गराएको हो । कार्यक्रममा मेचीनगर–४ का वडा Read More…

खेलकुद शिक्षा

केर्खा पब्लिक स्कुलकि अनन्या जिल्ला प्रथम तथा डेनिसा तृतीय, अब उनीहरूले प्रदेशस्तरीय खेल्ने

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित केर्खा पब्लिक बोर्डिङ स्कुल टेबल टेनिस खेलमा जिल्ला प्रथम भइ प्रदेशस्तरीय प्रतियोगिताका लागि चयन भएको छ । झापा सुरुङ्गास्थित हरिकुल माविमा सम्पन्न जिल्ला स्तरीय छनोट खेलमा जिल्ला प्रथम केर्खा पब्लिक बोर्डिङ स्कुलकी छात्रा अनन्या कार्की, दोस्रो एरा एभरग्रिन बुद्धशान्ति कि छात्रा ससा मैनाली र तृतीय केर्खा पब्लिक Read More…

शिक्षा

एमिटी पब्लिक स्कूलद्वारा सम्मान तथा पुरस्कार वितरण

मेचीनगर । मेचीनगर ६ स्थित एमिटी पब्लिक स्कूलले आइतबार पुरस्कार वितरण, सम्मान सहित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालय परिसरमा आयोजित कार्यक्रमको उद्घाटन द गोर्खा मेमोरियल फउण्डेसन नेपालका राष्ट्रिय अध्यक्ष गंगालाल गुरुङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले विद्यालयले विद्यार्थीको क्षमत विकासमा पुर्याएको योगदानको चर्चा गरे । उनले विद्यालय शिक्षा सहित अतिरिक्त Read More…